मङ्गलबार, ०२ सेप्टेम्बर २०२५

नेपालको पैसा नेपालमै रहनुपर्छ: दुर्गा प्रसाईं

उनले भने, ‘पैसाभन्दा पनि ठूलो कुरा फस्ट नेपाल, फस्ट नेपाली र नेपालको पैसा नेपालमै रहनुपर्छ। सबै विद्यार्थीको प्लस टुमाथिको पढाइ नेपालमै हुनुपर्छ। मेडिकल शिक्षा नेपालमै हुनुपर्छ, इन्जिनियरिङ शिक्षा नेपालमै हुनुपर्छ, पाइलट ट्रेनिङ र पाइलटको पढाइ पनि नेपालमै हुनुपर्छ बाहिर जान नपरोस् र नेपालमा जे पनि सम्भव छ भन्ने उदेश्यका साथ म अगाडि बढेको छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मितेरी सहकारीबाट अपचलन गरेको रकम क्रिप्टोमा लगानी : अपचलनमा प्रत्यक्ष मुछिएका कांग्रेस नेता धनराजलाई पक्राउ पुर्जीसम्म जारी भएन

कांग्रेस उपसभापति धनराज गुरुङको प्रत्यक्ष संलग्नता देखिएको ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभबाट अपचलन भएको रकम ‘क्रिप्टो’ कारोबारमा समेत लगानी भएको भेटिएको छ । सिआइबीले करिब दुई महिनादेखि गरेको अनुसन्धानमा मितेरीका बचतकर्ताको रकम क्रिप्टोमा लगानी भएको प्रमाण भेटिएको हो ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अजरबैजानबाट स्वदेश फर्किए राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२९ मा सहभागी भएर स्वदेश फर्किएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बौद्ध धर्मालम्बीको ‘पितृ’ सम्झने नमोबुद्ध जात्रा सुरु (तस्बिरहरु)

काभ्रेपलाञ्चाेककाे नमोबुद्धमा ‘पितृ’ सम्झने जात्राका रुपमा मनाइने मेलामा बौद्ध धर्मावलम्बी भीड लागेकाे छ। कात्तिक शुक्ल पूर्णिमाका दिन अर्थात् आजदेखि सुरु भएकाे मेलामा बिहानैदेखि भीड लागेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काभ्रे

काठमाडाैँकाे फाेहाेर व्यवस्थापनमा संघीय सरकार र छिमिकी महनगरहरुले असहयाेग गरेकाे बालेनकाे गुनासाे

फोहोर व्यवस्थापनको दिशामा महानगरले अन्तर्राष्ट्रिय अनुभवलाई आत्मसात गर्दै इन्दोरको सफल मोडलबाट सिकेर काम अघि बढाएको बालेनको भनाइ छ। तर, यस प्रक्रियामा कानूनी अवरोध, छिमेकी नगरपालिकाहरूको असहयोग र संघीय सरकारको हस्तक्षेपले चुनौती थपिरहेको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कमला नदीमा भूत मेला

धनुषा–सिरहासँग जोडिएको कमला नदीमा स्नान गर्न दुरदराजबाट समेत श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्छ। कार्तिक पुर्णिमाको अवसरमा नयाँ सिकारी धामी झाँक्रीहरु आ–आफ्ना गुरुबाट दिक्षा लिई कमला नदीमा स्नान गरी कमलेश्वरी माताको पूजा अराधना गरी देउता अर्थात् भूत खेल्ने धार्मिक परम्परा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजदेखि नेपालले बंगलादेशलाई बिद्युत बिक्री गर्दै

गएको असोज १७मा भएको त्रिपक्षीय सम्झौताअनुसार शुक्रबार सरकारले ४० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गर्ने भएको हो। सम्झौताअनुसार भारत हुँदै बिजुली बंगलादेशमा पठाउन लागिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दार्चुला जिप दुर्घटनामा मृत्यु हुनेकाे ८ पुग्याे

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीका अनुसार ६ जनाकाे दुर्घटनास्थलमै मृत्यु भएकाे थियाे। भने, २ जनाकाे उपचारका क्रममा मृत्यु भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सरुवा भएका कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर गर्न सामान्यको निर्देशन

सरुवा, पदस्थापना र काज फिर्ताबारे मन्त्रालयले गरेको निर्णयको अवज्ञा गरी सम्बन्धित कार्यालयमा हाजिर नगर्ने कर्मचारी र रमाना नदिने कार्यालयहरूलाई परिपत्र गर्दै मन्त्रालयले कडा निर्देशन दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चितवन राइनोजमा रवि बोपारा अनुबन्ध

इंग्ल्याण्डबाट १७१ अन्तर्राष्ट्रिय क्रिकेट म्याच खेलेका उनले तीन वटै (टेस्ट, एक दिवसीय र टी–२०) फर्म्याटमा उत्कृष्ट प्रर्दशन गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दार्चुलामा जीप दुर्घटना, ६ जनाको मृत्यु

मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान शैल्यशिखर नगरपालिका–५को सिराडको खोलामा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मुत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

देशभरिकाे माैसम सफा रहने

देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सरकार निरंकुशतातिर जाने खतरा छ: डा.शेखर कोइराला

बिहीबार मिडिया लयर्स एसोसिएसनले आयोजना गरेको ‘अभिव्यक्ति स्वतन्त्रताको कसीमा सामाजिक सञ्जाल विधेयक २०८१’ माथिको छलफलमा सहभागि हुँदै नेता कोइरालाले नेपालका अधिकांश कानूनहरु पुनः लेखन गर्नुपर्ने पनि बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कार्यान्वयनको १० वर्षपछि संविधानमाथि  समीक्षा हुन्छ: प्रधानमन्त्री (भिडियाे)

कान्तिपुर कन्क्लेभ- २०२४ को समापन सत्रको परिसंवादमा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक व्यवस्था, गणतन्त्र र संघीयताका मुल मर्ममा तलमाथि नहुने पनि स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडौँमा एकै परिवारका ३ जना मृत फेला

काठमाडौँको गोकर्णेश्वर नगरपालिका ३ मा एकै परिवारका ३ जना मृत फेला परेका छन्। बिहीबार साँझ उनीहरू मृत फेला परेकाे जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाकारी दिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

शुक्रबार नेपालको विद्युत बंगलादेश निर्यात हुने

शुक्रबार नेपालकाे विद्युत बंगलादेश निर्यात हुने भएको छ। भारतको केन्द्रीय विद्युत् नियमन आयोग (सीईआरसी) ले अनुमति दिएसँगै नेपालको विद्युत बंगलादेश निर्यात हुने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बाल गृहमा नै सुरक्षित छैनन् बालबालिका

बालबालिका राखिएको ठाउँमा उद्धार कार्यदलका संयोजक रसला तण्डुकारको नेतृत्वमा एउटा टोली र गैरकानुनी गतिविधि सञ्चालन गर्ने संस्थाको अनुगमनका लागि कार्यदलका सदस्य धिरज जोशीको नेतृत्वमा टाेली परिचालन गरिएकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकार निरंकुशतातिर जाने खतरा छ: शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनताले आफूलाई लोकतन्त्रवादी प्रमाणित गर्न नसकेको अवस्थामा सरकार निरंकुशतातिर जाने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीन दिन लगाएर रुपन्देहीमा सकियाे रविकाे बयान, आजै पोखरा पठाइँदै

रुपन्देही सरकारी वकिलकाे कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापित रवि लामिछानेसँग तीन दिन लगाएर बयान लिएर सकाएको छ। मंगलबारदेखि आज बिहीबार साँझसम्म बयान लिएर सकाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अजरबैजान पुगरे राष्ट्रपति पौडेलले भने- नेपालले जलवायु परिवर्तनको ठूलो प्रभाव व्यहोरिरहेको छ

‘जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताप्रति नेपालको पूर्ण प्रतिबद्वता छ, विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्ष अगावै सन् २०४५ सम्म नेपालले शुन्य कार्वन उत्सर्जनको उपलब्धि हासिल गर्ने लक्ष्य राखेकाले हामी सबै विकसित मुलुकहरुलाई जलवायु परिवर्तनका असरहरु सम्बोधन गर्न व्यक्त गरिएका आफ्ना प्रतिबद्धताहरु पूरा गर्न आग्रह गर्दछौं’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - अजरबैजान