
नेपाल प्रिमियर लिग स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने
नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएको छ। आयोजक क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रममार्फत एनपीएल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो।

बिएल संवाददाता - काठमाडौं