
काेशी र गण्डकीका पहाडी भू-भागमा हल्का वर्षाकाे सम्भावना
देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

बिएल संवाददाता - काठमाडाैँ
देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
सहकारीको रकम अपचलन गरेको अरोपमा मुछिएका सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबि)ले बयान लिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
बुधबार साँझ उनलाई प्रहरी वृत्त बौद्धको टोलीले जोरपाटी क्षेत्रबाट पक्राउ गरेको हो। झाँक्रीले चलाएको बा १९ प २६९५ नम्बरको कारले शंकरापुरमा बागमती प्रदेश ०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
बिएल संवाददाता - काठमाडाैँ
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले युवा वर्गको विचार र चिन्तनको आधारमा देशको भविष्य निर्धारण हुने बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
यस रोगकाे कारण फोक्सोको तन्तु सुन्निन्छ र त्यसमा पिप वा तरल पदार्थ जम्मा हुन थाल्छ। जसका कारण सास फेर्न गाह्रो हुन्छ। धेरै अवस्थामा, निमोनिया घातक पनि हुन सक्छ। तसर्थ, यो रोगको सही उपचारका लागी बेलै सर्तक अपनाउनुपर्छ।
बिएल संवाददाता - काठमाडाैं
बुधबार भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक यू- १९ महिला विश्वकपमा छनोट भएको हो।
बिएल संवाददाता - काठमाडाैँ
गीतकार अशाेक वलीले ‘देश कस्ताे बनाउने हाम्रै हातमा छ’ भन्ने बोलकाे गीत ल्याएका छन्।
बिएल संवाददाता - काठमाडाैं
आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गतकाे अन्तिम खेलमा युएईले नेपाललाई ८४ रनको लक्ष्य दिएकाे छ। युएईको अजमानस्थित द सेभेन रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनायो।
बिएल संवाददाता - काठमाडौं
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको सहकारी ऐनको कार्यान्वयनमा रहेका समस्यासम्बन्धी छलफलमा उनले अहिलेको अवस्थामा सहकारीको विकल्प नभएको भन्दै त्यसको लागि सबै मिलेर विग्रिएका संस्थालाई सुधार गर्नुपर्ने बताए।
बिएल संवाददाता - काठमाडौं
‘जनयुद्ध, शान्ति प्रक्रिया र २०६४ को संविधानसभा निर्वाचनसम्म आइपुग्दा माओवादी जनताको सबैभन्दा भरोसायोग्य र पहिलो पार्टी बनेको थियो’, अध्यक्ष प्रचण्डले भने, ‘तर विभाजनपछि सुरु भएको माओवादीको आरोलो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको छ, यो यात्रा रुपान्तरणसहित निरन्तर अघि बढ्ने छ।’
बिएल संवाददाता - काठमाडौं
बुधबार प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति ओलीले कर्णालीका जनताले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सुविधा पाउन थालेकामा खुसी व्यक्त गर्दै राकम कर्णालीमा सय शैय्याको अस्पताल बनाउने प्रक्रिया सुरु भइसकेको अवगत गराए।
बिएल संवाददाता - जुम्ला
मंगलबार मन्त्रीस्तरीय निर्णय भएपछि यही माघ २३ गते क्यान्सर दिवसको अवसर पारेर देशव्यापी खोप अभियान थाल्ने मन्त्रालयको तयारी छ। १५ दिन सञ्चालन हुने अभियानअन्र्तगत देशैभरका किशोरीहरुलाई खोप दिइनेछ।
बिएल संवाददाता - काठमाडौं
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू कुनै पनि हालतमा विचलित नभएर उद्याेगीबाट बक्याैता उठाउने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
‘अर्यालले टेलिभिजनमा दाबी गरेका सबै विवरण झुठ हुन्’, उनले भने, ‘सो विषयमा थप अनुसन्धानका लागि अर्याय दम्पती र प्रस्तोता धमलालाई सिआइबीमा ल्याएका छौँ।’
बिएल संवाददाता - काठमाडौं
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुरानै बिल अनुसार बक्यौता उठाइने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
केही समय पहिले प्रधानमन्त्री ओलीले उद्याेगमा लाइन काटेर धरासायी बनाउन नदिइने बताएका थिए। प्रधानमन्त्रीप्रति इंकित गर्दै घिसिङले आफूहरूले उद्याेगलाई सधैं सहज बनाउने काम गरेकाे भन्दै धरासायी बनाउने काम प्राधिकरणले नगर्ने बताए।
बिएल संवाददाता - काठमाडौं
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्याेगीहरूले बक्याैता तिर्नेभन्दा पनि विवाद बढाउन उद्धत भएकाे बताएका छन्। बुधबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले यस्ताे बताएका हुन्। लाेडसेडिङका समयमा जनतालाई अँध्याराेमा राखेर प्रयाेग गरेकाे विद्युत तिर्नुपर्ने बताए।
बिएल संवाददाता - काठमाडौं
चालू आर्थिक वर्षको भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत आवास शीर्षकमा कुल तीन खर्ब ९३ अर्ब ६० करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
मृत फेला परेकी सरस्वतीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लगेको भए पनि प्रहरीले सामान्य रुपमा बुझ्ने काम गरेको छैन। ‘परिवार दु:खमा छ। अहिलेसम्म घटनाकोबारेमा कुनै सोधपुछ भएको छ’, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एसपी रुपेश खड्काले भने।
बिएल संवाददाता - काठमाडौं
धर्मशाला विवादमा जिल्ला न्यायाधीश कलमप्रसाद पोखरेलकाे इजलासले गत असोज १६ गते फैसला सुनाएको थियाे। फैसलामा गौशाला धर्मशालामा मारवाडी सेवा समितिलाई मोही हक दाबी गर्ने कुनै आधार नदेखिएको उल्लेख गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .