बुधबार, ०३ सेप्टेम्बर २०२५

विद्युत नियमन आयोगको निर्णयविरुद्ध संचालक समितिले गर्‍याे उद्योगमा लाइन जोड्ने

विद्युत नियमन आयोगको निर्णयविरुद्ध नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले बक्यौता नबुझाएको उद्योगमा पनि लाइन जोड्ने निर्णय गरेको छ। मंगलबार बसकेकाे सञ्चालक समितिकाे बैठकले नियमन आयोगको निर्णयविरुद्ध उद्योगमा लाइन जोड्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

पूर्वमन्त्री अधिकारी जोडिएको मानव तस्करी प्रकरणमा थप दुई जना पक्राउ

जापानबाट डिपोर्ट भएका तीन युवालाई नक्कली सरकारी कागजात बनाइदिएको आराेपमा दुई जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ। पक्राउ पर्नेमा ओखलढुंगाका गुढी राई र नविन राई रहेका छन्। याे प्रकरणमा आजका दुईसहित ९ जना पक्राउ परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीन महिनामा २ हजार ४७३ माथि ज्यादती

बितेकाे तीन महिनामा २ हजार ४७३ वटा मानव अधिकार उल्लङ्घनका घटेका छन्। मानव अधिकारका क्षेत्रमा काम गर्दै आएकाे संस्था इन्सेकले तयार पारेकाे विवरणअनुसार जुलाइदेखि सेप्टेम्बर महिनासम्म २ हजार ४७३ जना पीडित भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कतार एयरवेजले थाल्याे भैरहवामा नियमित उडान, ३३ यात्रुसहित अवतरण

कतार एयरवेजकाे जहाजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गरेको छ। मंगलबार कतारको दोहाबाट आएको कतार एयरवेजको वाइड बडी जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धर्मका नाममा राजनीति र अतिवाद हुन हुँदैन: प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले धर्म निरपेक्ष मुलुक नेपालमा राज्यले सबै धर्मलाई सम्मान गर्ने भएकाले यसका नाममा राजनीतिकरण भएमा त्यसले समाजलाई बिथोल्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अपर तामाकोशीमा करोडौं मूल्यका सरसामान चोरी

गएको असोज ११ र १२ गतेको भीषण वर्षापछि आएको बाढी र पहिरोले क्षति पुर्याएको बाँधस्थलका कन्ट्रोल विल्डिङ र सेटलिङ बेसिन लगायतका संरचनाहरू मर्मतका क्रममा निकालिएका महत्वपूर्ण सामग्रीहरू चोरी भएको अपर तामाकोशी हाइड्रोपावर लिमिटेड कर्मचारी युनियनले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - दोलखा

दीपक मनाङे डिल्लीबजार कारागार चलान

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई डिल्लीबजार कारागार चलान गरिएको छ। मंगलबार जिल्ला अदालत काठमाडौँले मनाङेलाई डिल्लीबजार कारागार चलान गर्न आदेश दिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दीपक मनाङेलाई अदालतमा उपस्थित गराइयाे

काठमाडाैँबाट पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई अदालतमा उपस्थित गराइएकाे छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मनाङेलाई मंगलबार जिल्ला अदालत काठमाडाैँमा उपस्थित गराइएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुवेतमाथि नेपाल १६५ रनले विजयी

आइसिसी यू- १९ विश्वकप छनाेटमा नेपालले कुवेतमाथि नेपालले बिशाल जित निकालेकाे छ। मंगलबार दुबईस्थित द सेभेन स्टेडियममा नेपालले कुवेतमाथि १६५ रनकाे विशाल जित निकालेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रविसँगकाे भेटपछि रास्वपाले भन्यो– यो देश मेराे पनि हाेइन र?

सन्देशमा भनिएको छ, ‘हामी सबैले आक्रोशका साथ भन्नैपर्छ कि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अन्यायको चक्रव्यूहमा फसाइएको छ। राज्यका शक्ति सञ्चालकहरूले प्रतिशोधको ज्वाला दन्काउँदै, सभापतिसँगै नागरिकको आशा र वैकल्पिक राजनीतिक शक्तिप्रति विश्वासलाई निमोठ्न चाहेका छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाका नेताहरूविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूविरुद्ध अदालतकाे अवहेलना मुद्धा दर्ताकाे हुँदैछ। अधिवक्ता अनुपम भट्टराईले अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी गर्दै सर्वोच्चमा अदालतको अवहेलना निवेदन पेस गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

रुपन्देहीकाे सरकारी वकिल कार्यालयमा रवि लामिछानेकाे बयान सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकाे जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बयान सुरु भएको छ। रुपन्देहीस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसँग बयान लिन सुरू गरिएकाे हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दीपक मनाङेलाई स्वास्थ्य जाँचका लागि अस्पताल लगियाे

काठमाडाैँबाट पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई अस्पताल लगिएकाे छ। मंगलबार बिहान काठमाडौँको सानोभर्‍याङबाट पक्राउ परेका मनाङेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट स्वास्थ्य जाँचका लागि बसुन्धराको चिरायु अस्पतालमा लगिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रहरीलाई निर्देशन गृहमन्त्रीको निर्देशन- सवारी दुर्घटना न्युनीकरण गर्न सक्रियताका साथ खटिनुस्

उनले यात्रु वाहक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्न नदिन, मालवाहक सवारी साधनमा यात्रु बोक्न नदिनलगायत सवारी दुर्घटना न्युनीकरणमा मुलुकभरमा प्रहरी युनिटलाई सक्रिय बनाउन महानिरीक्षक कुवँरलाई निर्देशन दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

म्यान्मारकाे नेपाली बस्तीमा सेनाकाे हवाई आक्रमण, ३ जनाको मृत्यु, दर्जनाैँ घाइते

‘क्रूर सेनाले हाम्रो शहरमा राति बम खसालेको छ। हाम्रो टोलका सबै घरहरू बमले उडाएको छ। ब्म लागेर एकजना नेपाली दाजुको पनि मृत्यु भएको छ, धेरै जना घाइते हुनुभएको छ। यहाँको अवस्था साह्रै नराम्रो छ,’ मोगोकका एक नेपालीभाषीले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दीपक मनाङे सीआईबीमा, अदालतमा उपस्थित गराइँदै

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पुर्‍याइएको छ। आजै बिहान काठमाडौँको सानोभर्‍याङबाट पक्राउ परेका मनाङेलाई केहीबेरअघि सीआईबी पुर्‍याइएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेलाई बुद्ध एयरमार्फत पाेखराबाट रूपन्देही लगियाे (भिडियाे)

सहकारी ठगीको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रूपन्देही लगिएकाे छ। मंगलबार बिहान पाेखरा विमानस्थलबाट बुद्ध एयरकाे विमानमार्फत रूपन्देही लगिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दीपक मनाङे पक्राउ

गण्डकी प्रदेशका सांसद दीपक मनाङे पक्राउ परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आइसिसी यू- १९ विश्वकप छनाैट: नेपाल आज कुवेतसँग खेल्दै

नेपालले आइसिसी यू– १९ महिला टी– २० विश्वकप एसिया छनोट अन्तर्गत आज कुवेतविरुद्ध खेल्दैछ। दुबईस्थित द सेभेन स्टेडियममा जारी यो खेल बिहान ११ः १५ बजेदेखि सुरु हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

क्युबाली नेता गोञ्जालेज काठमाडौंमाः भेटे माओवादी नेता नारायणकाजीलाई

फर्नान्डो उनै गुप्तचर नेता हुन्, जसलाई अमेरिकाले सन् १९९८ मा पक्रेर डेढ दशकपछि सन् २०१४ मा रिहा गरेको थियो। १५ वर्षको जेल सजाय कटाएर अमेरिकी जेलबाट रिहा भएका क्युबाली ‘पाँच जासुस नेता’लाई क्युवाका तत्कालीन राष्ट्रपति राउल क्यास्ट्रोले राजधानी हवानामा स्वागत गर्दै ‘राष्ट्रनायक’ घोषणा गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ