बुधबार, ०३ सेप्टेम्बर २०२५

सरकार राम्रो काम गर्नेहरूलाई हटाउने खेलमा छ: माओवादी

‘सरकारले अहिले ज-जसले यो देशमा राम्रो काम गरिरहेका छन्। ती मानिसहरूलाई हटाउने खेल भइरहेको छ। देशमा असाधारण परिस्थिति बन्दैछ, यस्तो अवस्थामा सबै पार्टीहरूबीच एकरूप समझदारी हुनुपर्ने र राष्ट्रिय दृष्टिकोण बन्नुपर्ने बेलामा पार्टीहरू फुटाउने चर्चा पनि चलेको छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपनिर्वाचनका लागि हेटौँडा–१२ मा रास्वपाले टुंग्यायाे उम्मेदवार

‘हेटौंंडा उपमहानगरपालिका वडा नम्बर– १२ मा विभिन्न समाजिक कार्यहरूमा सहभागिता जनाउँदै आइरहेका बललाई रास्वापाको उम्मेदवार पाएका छाैँ, आशा बिर बल सक्षम उम्मेदवार हुनुहुन्छ’ नगर सभापति धुर्वबहादुर विष्टले भने।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

स्थानीय तहको उपनिर्वाचन एक्लै लड्ने माओवादीकाे निर्णय

नेकपा माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचन एक्लै लड्ने निर्णय गरेको छ। सोमबार बसेको पार्टी पदाधिकारी बैठकले उपनिर्वाचनमा अन्य दलहरूसँग तालमेल नगर्ने निर्णय गरेको अग्नि सापकाेटाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागलुङमा पिकअप भ्यान दुर्घटना, चालकसहित पाँच जनाकाे मृत्यु

जैमिनी नगरपालिका– ८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग२च ९२४७ नम्बरकाे पिकअप भ्यान साेमबार बिहान जैमिनी– ७ जैदीको व्यार्थला नजिकै दुर्घटनामा परेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

मन्त्रिपरिषद्को निर्णयले मात्र हुँदै, संचालक समितिको निर्णयपछि मात्र लाइन जोड्छौँः प्राधिकरण

सरकारले उद्योगमा काटिएको लाइन जोड्न निर्देशन गरेपछि डेडिकेटेड र ट्रंकलाइनबापत उठाउनुपर्ने बक्यौता फेरि अन्योलमा परेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले २४ घण्टाभित्र लाइन जोड्न विद्युत प्राधिकरणलाई निर्देशन गरेपछि उद्योगीबाट उठाउनुपर्ने ६ अर्ब बढी रकम अन्योलमा परेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कालीकोट दुर्घटना: मृतककाे परिचय खुल्याे

कालीकोटकाे पलाँता गाउँपालिका–३ राडुनेटामा जिप दुर्घटनामा परी मृत्यु भएकाकाे परिचय खुलेकाे छ। आइतबार दिउँसाे साढे २ बजेतिर जिप दुर्घटना हुँदा ७ जनाकाे मृत्यु भएकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजदेखि शुरु हुँदै कोप- २९

आजदेखि अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप-२९) शुरु भएको छ। कोप नोभेम्बर २२ तारिखसम्म चल्ने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

लाल आयाेगकाे प्रतिवेदन सार्वजनिक गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय

आइतबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले प्रतिवेदन सार्वजनिक गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

याेहाे टेलिभिजनसहित चार मिडिया कालाेसूचीमा, दियाेपाेस्टमाथि निगरानी

काउन्सिलले नियमितरूपमा सञ्चार माध्यमबाट आउने समाचार सामग्रीलाई अनुगमन गर्दै पत्रकार आचारसंहिताविपरीत सामग्री सम्प्रेषण गर्ने उजुरीहरूका आधारमा कारबाहीको निर्णय लिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चाहेअनुसारकाे जित

दुबईमा जारी आइसिसी यू- १९ विश्वकपकाे छनाैट खेलमा नेपालले थाइल्याण्डलाई १०६ रनले पराजित गरेकाे छ। १४० रनकाे लक्ष्य पछाइरहेकाे थाइल्याण्डलाई ३३ रनमा अलआउट गर्दै नेपालले ठुलाे अन्तरकाे जित निकालेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बोम्जनमाथि गोली प्रहार

मकवानपुरको बकैया गाउँपालिका– ३ हातिसुडेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक बागमती गाउँपालिका– १का प्रेमबहादुर बोम्जनमाथि गोली प्रहार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - हेटाैंडा

‘टीवी क्वीन’ अर्थात् एकता कपूर (फोटोफिचर)

अहिले उनी टिवीकी सबैभन्दा सफल महिला प्रोड्यूसर हुन्। भनिन्छ, एउटा सफल मानिसको पछाडि ठुलै संघर्ष हुन्छ। एकताको सुरुआती चरणमा पनि त्यस्तै थियो संघर्षले भरिएको।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अजरबैजान उडे राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान उडेका छन्। उनी अजरबैजानकाे बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आइतबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कालिकोट जिप दुर्घटना: घाइतेको हेलिकप्टरमार्फत उद्धार

कालीकोटको पलाँता गाउँपालिका-३ राडुनेटामा जिप दुर्घटनामा परी घाइते भएकाकाे हेलिकप्टरमार्फत उद्धार गरिएकाे छ। सुर्खेतबाट गएकाे सेनाकाे हेलिकप्टरमार्फत घाइते उद्धार गरी सुर्खेत पठाइएकाे गाउँपालिकाकी उपाध्यक्ष अलैपुरा जैसीले बताइन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति

मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतले अनुमति दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कालीकोटमा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु

कालीकोटको पलाँता गाउँपालिका-३ राडुनेटामा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। १० जना घाइते भएकाे कालिकाेटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मानव तस्करीमा जाेडिएका कोशीका पूर्वमन्त्री अधिकारीलाई प्रहरीले ल्यायो काठमाडौं

मानव तस्करीमा जाेडिएका नेकपा एमालेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई काठमाडौँ ल्याइएको छ। आइतबार मोरङको विराटनगरमा पक्राउ परेका उनलाई हवाइजहाजमार्फत काठमाडौं ल्याइएको हो। आइतबार मोरङको विराटनगरमा पक्राउ परेका उनलाई हवाइजहाजमार्फत काठमाडौं ल्याइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काेशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडाैँ ल्याइयाे

विराटनगरबाट आइतबार बिहान पक्राउ परेका अधिकारीलाई हवाई जहाजमार्फत काठमाडाैँ ल्याइएकाे हाे। उनलाई विमानस्थलबाट सिधैं काठमाडाैँ प्रहरी परिसरमा पुर्याइने बताइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ