बिएल संवाददाता
नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ।
आज सुनको मूल्य २ हजारले बढेर नयाँ रेकर्ड ब्रेक गरेको हो।
सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको छ।
यसैगरी चाँदीको मूल्य पनि बढेर २ हजार ४ सय ७० रुपैयाँ पुगेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया