बुधबार, ०३ सेप्टेम्बर २०२५

रास्वपाका नेताहरू किन रवि लामिछानेमाथि कम्पनी ऐनमात्र आकर्षित हुन्छ भनेर जोड गरिरहेका छन्?

उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न कास्की अदालतले समेत पटक-पटक अनुमति दिइसकेको छ। तर रास्वपाका नेताहरू भने सभापति लामिछानेले गरेको कसुरमा कम्पनी ऐनमात्र आकर्षित हुने तर्क गरिरहेका छन्। एक पछि अर्को नेताको जोड त्यसैमा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ताप्लेजुङमा पाथीभरा जाने केबलकार निर्माणको विषयलाई लिएर झडप, तीन जना घाइते

फुङ्लिङ नगरपालिका- १० काफ्लेपाटीमा केबलकार निर्माणको शिलान्यास गर्ने कार्यक्रममा अवरोध भएपछि झडप भएको हो। साेही क्रममा तीन जना घाइते भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपद् व्यवस्थापनबारे नेपाल चेम्बर र जापानी निकायबीच सहकार्य हुने

भूकम्प, बाढी, पहिरोलगायतका विपद्जन्य घटनामा विपद् व्यवस्थापन प्रतिकार्य एवं राहत र उद्धार तथा पुर्नस्थापनाबारे सहकार्य गर्न चेम्बर र जपानको अर्वान रेजिलेन्स रिसर्च सेन्टर, ओसाका मेट्रोपोलिटिएन सिटी, युरेक तथा इभा नेपाल संस्थाबीच सहकार्यको समझदारी भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पर्वतको भवानी विद्यापीठलाई चिनियाँ सहयोगको ओइरो

राजदूतले चिनियाँ दूतावासको तर्फबाट विद्यालयमा तत्काल एक थान स्मार्ट स्क्रिन उपलब्ध गराउन लागिएको बताए। त्यसैगरी उक्त विद्यालयका दुई जना विद्यार्थीलाई चीनमा उच्च शिक्षाको अवसर दिइने छ। चीन पुगेपछि सम्बन्धित विद्यार्थीले आफ्नो शैक्षिकस्तरसँगै चिनियाँ भाषाको राम्रो दखल राख्ने विश्वास उनले लिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गुरुङ र भण्डारीविरुद्ध रेड नोटिस जारी

सहकारीकाे रकम अपचलनमा मुछिएका ज्याति गरुङ र ज्याेति बहादुर भण्डारीविरुद्ध रेड नाेटिस जारी भएकाे छ। मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनकाे आराेपमा उनीहरू फरार भएपछि इन्टरपोलबाट रेड नोटिस जारी भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दैलेख-सुर्खेत सिमानामा गाडी दुर्घटना हुँदा ३ जनाकाे मृत्यु, २५ जना घाइते

दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको शुक्रबार दिउँसो गाडी अनियन्त्रि भई दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हवाई भाडा वृद्धिले वैदेशिक रोजगारीमा जाने श्रमिक मर्कामा, मन्त्रीले थाले छलफल

भाडा वृद्धिका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मर्कामा परेको भन्दै मन्त्री पाण्डेले शुक्रबार परराष्ट्रमन्त्री आरजु राणा देउवा, श्रम तथा रोजगारमन्त्री शरदसिंह भण्डारीसहित वैदेशिक रोजगार सम्बद्ध संस्थाका प्रतिनिधिहरुसँगे हवाई भाडा वृद्धिका बारेमा छलफल गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चलचित्र ‘डोरी’का लागि नयाँ-पुराना कलाकारले अडिसन दिन सक्ने

हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा निर्माण हुने यो चलचित्रको लागि चलचित्रमा अभिनय गर्न चाहने नयाँ तथा अनुभवी कलाकारहरूलाई अडिसनमा सहभागी हुन आग्रह गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्वोच्चका प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम सर्वसम्मत अनुमोदन

सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन भएकाे छ। शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्चकाे न्यायाधीशमा सिफारिस भएका निरौला र पाण्डेलाई अनुमोदन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

असफल भइसकेको सरकारको आलोचना गर्दा धरपकड हुनु गैरलोकतान्त्रिक: प्रभु साह

आफ्ना जायज माग सम्बोधनका लागि विरोध गर्ने, आफूलाई ठिक नलागेको विषयमा आलोचना गर्ने नेपाली नागरिकको संवैधानिक हकअधिकार भएको बताउँदै उनले त्यही संवैधानिक हकअधिकार हनन हुँदा कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले मौन बस्नु जायज नभएको टिप्पणी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु: दीपक मनाङ्गे

हत्या आराेपमा ५ वर्ष जेल सजाय सुनाइएका गण्डकी प्रदेश सभाका सांसद राजिव गुरुङ (दीपक मनाङ्गे)ले आफै अदालतमा उपस्थित हुने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हवाई भाडामा ब्रह्मलुटले वैदेशिक रोजगारीमा जाने श्रमिक मर्कामा

काठमाडौँदेखि दुबईसम्मको हवाई भाडामा समेत तीन गुणा वृद्धि भएको छ । ३० देखि ४० हजार रुपैयाँ हाराहारीमा रहेको हवाई टिकटको हाल न्यूनतम भाडा एक लाख तीन हजार ८१८ देखि एक लाख २४ हजार रुपैयाँसम्म छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्थानीय तह उपनिर्वाचन: हेटौँडा–१२ मा कसकाे पल्ला भारी?

माओवादीबाट वडाध्यक्षमा विजयी घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि उक्त स्थान खाली रहेको थियो। जुन स्थानका लागि निर्वाचन आयोगले निर्वाचन गराउन लागेको हो। जसका लागि माओवादीले रविन प्रधानलाई वडाध्यक्षको उम्मेदवार बनाउने सर्वसहमत निर्णय रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

फेरि बढ्यो सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँ तोकेको छ। आज सुन प्रतितोला २ हजार रूपैयाँले बढेको हो। यसअघि बिहीबार सुन १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पहाडी भूभागमा पानी पर्ने सम्भावना

आज शुक्रबार देशका पहाडी भूभागमा छिटपुट रूपमा हल्का वर्षा हुने सम्भावना रहेकाे छ। माैसम पूर्वानुमान महाशाले जारी गरेकाे बुलेटिनअनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सकियाे छट

आज शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सकिएकाे छ। छटका ब्रतालुहरूले हिजो बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए। त्यसपछि रातभर जाग्राम बसेका उनीहरुले आज उदाउँदो सूर्यलाई अर्घ दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

त्रिभुवन विमानस्थल आज देखि दैनिक १० घण्टा बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज शुक्रबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ। विमानस्थलको स्तरोन्नतिका लागि करिब पाँच महिना दैनिक १० घण्टा उडान बन्द गर्न लागिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भैंसी तराउँदा राप्तीमा बगेकी बालिका मृत फेला

दाङमा भैंसी तराउँदा राप्ती नदीमा बगेर बेपत्ता भएकी बालिका मृत अवस्थामा फेला परेकी छिन्। मृत फेला पर्नेमा राजपुर गाउँपालिका ३ की १६ वर्षीया बिद्यावती यादव रहेकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

एउटा सिरियलले चर्चित बनाएकाे थियाे रुबीना दिलैकलाई (फोटोफिचर)

रुबीना दिलैकले ‘मिस शिमला’लगायत कयौं सौन्दर्यता प्रतियोगिता जितेकी छन्। अभिनयको दुनियाँ पाइला टेक्नअघि उनी आइएएस अफिसर बन्न चाहन्थिन् तर उनको भाग्यमा अर्को लेखिएको थियो सायद।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काली भएको कारण फिल्मबाट निकालिएकी थिइन् रानी (फाेटाेफिचर)

मिडिया रिपोर्टका अनुसार जब करणले रानीको तस्बिर देखे, उनले स्पष्ट रूपमा भने कि उनी कालो छालाकी छिन् र उनको उचाइ पनि कम छ, कसरी उनलाई ग्लैमरस देखाउने हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं