बुधबार, ०३ सेप्टेम्बर २०२५

छठ पर्वमा कमलपाेखरीमा श्रद्धालुकाे घुइँचाे (तस्बिरहरू)

भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ। बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर याे पर्व मनाउने गर्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अब्दुल खानले बुझाए परराष्ट्रमन्त्री देउवालाई ज्ञापनपत्र

बिहीबार देउवा निवास बूढानीलकण्ठमा उनले बर्दिया जिल्लामा नेपाल–भारतको सिमा नाकामा भन्सार कार्यालय खुलाउन र बर्दियाको समग्र विकासको विषयमा ध्यानाकर्षण गराउन ज्ञापनपत्र  बुझाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपति पौडेलले गरे छठ पूजाको पूजा

राष्ट्रपति पौडेलले काठमाडौँको गौरीघाट र कमलपोखरीमा तयार गरिएको छठ पूजास्थलमा पुगेर बिहीबार अपरान्ह छठी माताको पूजा अर्चना गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिंहदरबार छोडेका बास्कोटाकाे आध्यात्मिक यात्रामा

२०५३ फागुन २९ सम्म सिंहदरबारबाट देशलाई नियालेका उनै बास्कोटा यतिबेला भने राजनीतिमा निष्क्रिय प्राय: छन्। आध्यात्मिक यात्रामा जुटेका उनी यतिबेला अतिरुद्री महायज्ञको व्यवस्थापनमा खटिएका छन्। सहकारीको जरोकिलो केलाएका पूर्वमन्त्रीले राजनीतिलाई विश्राम गरेर धार्मिक/आध्यात्मिक गतिविधिमा आफूलाई तल्लीन गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चलचित्र पूर्ण बहादुरको सारंगीले अन्तर्राष्ट्रिय बजारमा पनि तहल्का पिट्दै

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले देशभर हाउसफुल व्यापार गर्दै दर्शकहरूबाट उच्च प्रशंसा पाइरहेको छ। कूल शोको ५० प्रतिशतभन्दा धेरै शोसहित अहिले यो चलचित्र नेपालमा चलिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यू-१९ महिला विश्वकप एसिया छनोट: कुवेतमाथि नेपालले शानदार जित

आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटकाे दोस्रो खेलमा नेपालले शानदार जित हासिल गरेकाे छ। बिहीबार भएकाे खेलमा नेपालले कुवेतलाई १०८ रनको फराकिलो अन्तरले पराजित गर्दै जित हासिल गरेकाे हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आधा किलो सुनसहित नागढुंगाबाट एक जना पक्राउ

काठमाडौंको नागढुंगाबाट आधा किलो सुनसहित एक जना पक्राउ परेका छन्। कैलालीको टीकापुर नगरपालिका–४ घर भएका २३ वर्षीय एलिस ढकाललाई आज बिहान नागढुंगाबाट नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साना कम्पनीको धितोपत्र कारोबार गर्न छुट्टै 'प्लाटफर्म' प्रस्ताव, क्रेडिट रेटिङ अनिवार्य नहुने

अर्थ मन्त्रालयले नियमावलीको मस्यौदा स्वीकृतगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा पठाएको छ। यसअघि कम चुक्ता पुँजी भएका साना तथा मझौला कम्पनीहरूले पनि धितो पत्र निष्कासन गर्न पाउनेगरी धितो पत्र बोर्डले नियमावलीको मस्यौदा तयार गरेको थियो। बोर्डले २०८० चैत १६ गते सार्वजनिक गरेको मस्यौदा जेठ ६ गते अर्थ मन्त्रालयमा पठाएको थियो भने अर्थ मन्त्रालयले मस्यौदालाई मन्त्रिपरिषद्मा पठाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकैदिन तोलामा ४ हजारले घट्याे सुनको मूल्य

नेपाली बजारमा आज एकैदिन सुनको मूल्य प्रतितोला ४ हजार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ कायम भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल विश्वविद्यालय विश्वकै विद्यार्थीका लागि आकर्षणको केन्द्र बन्नुपर्छ: अर्थमन्त्री

‘नेपाल विश्वविद्यालय नेपाली विद्यार्थीहहरुका लागि मात्र नै होइन, संसारका सबै मुलुकका विद्यार्थीहरुका लागि समेत एउटा महत्वपुर्ण आकर्षणको केन्द्रबिन्दुका रुपमा स्थापना गर्न सक्नुहोस्। यसको दायरा नेपालभित्र मात्र नरहेर सिंगो विश्वमा प्रभाव पार्नसक्ने गरी काम गर्न सक्नुहोस्’, उनको भनाइ थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

छठले चुनौतीहरूलाई अवसरमा बदल्दै सामाजिक जीवनमा आशाको रक्तसञ्चार भर्नेछ: प्रचण्ड

छठ पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जीवनोपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत छठ पर्वले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गंगासागरमा छठको उल्लास (तस्बिरहरू)

छठ पर्वमा शुक्रबार अस्ताउँदो सूर्यको पूजा गर्दै मनाइँदै छ। मंगलबारदेखि सुरु भएको चार दिवसीय महापर्व शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ प्रदान गरी सम्पन्न हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुर

हवाइ टिकट अभाव हुँदा डाेल्पाका बिरामी मारमा

एयरलाइन्सहरूकाे टिकट सिधै ट्राभल्स एजेन्सीहरूले काट्ने हुँदा जिल्लामा आकस्मिक रुपमा लिनुपर्ने टिकट अभाव भएकाे हाे। जसले गर्दा बिरामीहरू मारमा पर्ने गरेकाे जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लण्डन दूतावासका नवनियुक्त उपनियाेग प्रमुखसँग जी- १०का सदस्यहरुकाे भेटवार्ता

गाेर्खा मुद्दाकाे त्रिपक्षीय वार्तामा भूतपूर्व गाेर्खाहरुकाे प्रतिनिधित्व गर्ने जी- १०का सदस्यहरुले लण्डनस्थित नेपाली दूतावासका नवनियुक्त उपनियाेग प्रमुख विपिन दुवाडीसँग भेटवार्ता गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

छठ पर्वले सबै प्रकारका सामाजिक विभेद अन्त्य गर्न सहयोग पुगोस्: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आससी सद्भावलाई थप सुदृढ पार्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

छठ पर्वको मुख्य दिन आज

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रम्पको पुनरागमनले कति फरक पार्छ विश्वलाई?

यसबाट अमेरिकामा त्यसरी गैरकानुनीरुपमा रहेका करोडौं आप्रवासीहरूको सपना त भत्किनेछ नै त्यसबाट अमेरिकाले पनि ठूलो आर्थिक तथा अरु वैश्विक मूल्य चुकाउनुपर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दुई दलीय संयन्त्रकाे बैठक: प्रधानमन्त्री ओलीकाे चीन भ्रमणकाे गृहकार्यमा सहजीकरण गर्ने

सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (एमाले)बीचकाे दुई दलीय संयन्त्रकाे बैठकले आगामी डिसेम्बरमा हुने प्रधानमन्त्री केपी शर्मा ओलीकाे चीन भ्रमणकाे गृहकार्यमा सहजीकरण गर्ने निर्णय गरेकाे छ। बुधबार बसेकाे संयन्त्रकाे बैठकले साे निर्णय गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

स्नो लियोपार्ट डकुमेन्ट्री वाइल्डलाइफ कन्जरभेसन फिल्म फेस्टिभलमा पुरस्कृत

पत्रकार प्रदीप पोखरेलले निर्देशन गरेको डकुमेन्ट्री फिल्म स्नो लियोपार्टले मेक्सिकोमा सम्पन्न भएको वाइल्डलाइफ कन्जरभेसन फिल्म फेस्टिभलमा अनरेवल मेनसन अवार्ड जितेको छ। सो फिल्म फेस्टिभल अक्टोर २४ देखि २७ सम्म ४ दिन भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कोप २९ मा नेपालले उठाउनुपर्ने विषयमा संसदीय समितिले दियाे राष्ट्रपतिलाई सुझाव

राष्ट्रपति भवन शीतल निवासमा बुधबार राष्ट्रपति पौडेललाई सो सुझाव दिने क्रममा समितिका सभापति एवम् सदस्यहरुले जलवायु परिवर्तनका असरका कारण नेपालले भोग्नुपरेको जोखिम न्यूनिकरणका सम्बन्धमा उनले अन्तर्राष्ट्रियस्तरमा व्यक्त गरेका विचार सराहनीय रहेको बताएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं