शुक्रबार, ०५ सेप्टेम्बर २०२५

५ किलोभन्दा बढी सुनसहित विमानस्थलबाट तीन जना पक्राउ

उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा पुनः जाँच गर्ने क्रममा लगेजभित्र राखेको १२ थान स्पिकरमा करिब ५ के.जी. ७ सय ग्राम सुन फेला परेपछि विमानस्थल भन्सार कार्यलय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निन्त्रणमा लिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकामा मतगणना जारी: ट्रम्पको पल्ला भारी, रिपब्लिकन अगाडि

अमेरिकी आमचुनावको जारी मतगणनामा रिपब्लिकन पार्टीको पल्ला भारी हुँदैगएको छ । ब्याटल ग्राउण्ड मानिएको नर्थ क्यारोलाइनामा ट्रम्पको जीत प्रक्षेपण गरिएको छ भने बाँकि छ वटा ब्याटल ग्राउण्ड राज्यमा पनि उनले नैअग्रता बनाएका छन् ।सिनेट र कंग्रेसमा पनि रिपब्लिकन उम्मेद्वार नै अगाडि छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

काठमाडौँका भित्तामा कसले काेर्दैछ ‘साम्बा’काे चित्र

ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरूमा कलात्मक चित्र लेखनलाई निरन्तरता दिइएको हो। यसका लागि ०८० फागुन १७ गते सम्झौता भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित तीन जना पक्राउ

विमानस्थलबाट कात्तिक २० गते साँझ करिब ५ किलो ७ सय ग्राम सुनसहित तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अमेरिकामा आमचुनाव: पूर्व र मध्यमा मतगणना, पश्चिममा मतदान जारी

अमेरिकाको पूर्वी र मध्यभागमा मतदान सकिएर मतगणना जारी छ भने पश्चिमी राज्यहरूमा अझै पन मतदान जारी छ। अहिलेसम्मको मतगणनामा २०२० को परिणामभन्दा फरक पर्ने गरी कुनै नाटकीय परिवर्तन देखिएको छैन। यो समाचार लेखिरहदासम्म विभिन्न सञ्चार माध्यमले केही राज्यहरूको सम्भावित जीतको प्रक्षेपण गरेका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

सभापति पक्राउको विरोधमा रास्वपाको विरोध आज पनि जारी रहने

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले आज दिउँसो ४ बजे पोखराको मानवअधिकार चोकसहित विभिन्न जिल्लामा विरोध कार्यक्रम गर्ने जानकारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

सिकलसेल उपचारका लागि भेरी अस्पतालमा बेग्लै वार्ड स्थापना हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै थारु समुदायको प्रमुख स्वास्थ्य समस्याको उपचारका लागि बेग्लै वार्ड स्थापना गरेर विशेष उपचार व्यवस्था गर्ने निर्णय गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

छठको दोस्रो दिन आज खरना मनाइँदै

सूर्यको उपासना गरी मनाइने छठ पर्वको दोस्रो दिन बुधबार खरना मनाइँदै छ। चार दिनसम्म मनाइने छठ पर्वको मुख्य विधि आज खरना मनाउन लागिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कोशी र गण्डकीका केही भू-भागमा वर्षाको सम्भावना

महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पाेखराबाट रास्वपाले गुहार्‍याे देश विदेशका कार्यकर्ता र समर्थक

सहकारी ठगी प्रकरण र संगठित अपराधमा अनुसन्धानका लागि थुनामा रहेकाे पार्टी सभापति एवम् पूर्वउपप्रधानमन्त्री रवि लामिछानेकाे पक्षमा उभिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देश विदेशका कार्यकर्ता र समर्थकलाई गुहारेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सर्वाेच्चबाट पनि मनाङे दाेषी ठहर, पाँच वर्षकाे कैद सदर

२०७४ र २०७९ को दुवै चुनावमा उनी मनाङ प्रदेश सभा-२ बाट स्वतन्त्र निर्वाचित भएका थिए र पटक पटक मन्त्री भएका थिए। केही समयअघि उनले ‘अल्छी लागेकाे’ र मन्त्रालयलाई बिक्रीमा राखेकाे भन्दै राजीनामा दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जेनेलियालाई चिठ्ठी लेखेर प्रेम प्रस्ताव राखेका थिए रितेश देखमुखले

खासमा, उनीहरूको लव–स्टोरी सन् २००३ सालदेखि सुरु भएको थियो। उनीहरूले नै पहिलोपटक ‘तुझे मेरी कसम’ बाट बलिउडमा डेब्यू गरेका थिए। तर त्योबेला उनीहरूले एकअर्कोलाई मनपराउदैन थिए। पहिलोपटक रितेशलाई जेनेलिया अनौठो लागेको थियो भने जेनेलिया भने रितेश घमण्डी लागेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सूचना आयोगको प्रमुख आयुक्तमा आचार्य, आयुक्तमा विष्ट र भण्डारीको नाम सिफारिस

राष्ट्रिय सूचना आयोगको रिक्त प्रमुख आयुक्त र आयुक्तहरुमा नियुक्त हुने सदस्यको टुंगो लागेको छ। जसमा प्रमुख आयुक्त नेपाली काँग्रेस र दुई आयुक्तमा एमालेको भागबण्डा गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओलीको ‘हत्या’ गर्न उक्साउने कार्की प्रहरीकाे उच्च निगरानीमा

चितवनको भरतपुर घर भइ हाल जापानमा बस्ने २० वर्षीय कार्कीलाई प्रधानमन्त्रीकाे हत्या गर्ने अभिव्यक्ति दिएपछि नेपाल प्रहरी र जापानस्थित नेपाली दूतावासले निगरानीमा राखेकाे जनाइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सबै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सफल भएको बोर्डको दाबी

२०७७ सालमा कार्यकारी निर्देशक बनेका बसौलाको कार्यकाल यही महिनाको २५ गतेदेखि समाप्त हुने भएको छ। उनले नागरिकहरुलाई सरल र सहज रुपले स्वास्थ्य सेवा दिन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओली अस्वस्थ

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। उनलाई सोमबार साँझदेखि ज्वरो आएकाे प्रधानमन्त्री ओलीको सचिवालयले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेलाई १० दिन हिरासतमा राख्न अनुमति

जिल्ला अदालत कास्कीले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई १० दिन हिरासतमा राख्न अनुमति दिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ताे छ काठमाडौँमा छठ पर्वको तयारी (तस्बिरहरू)

काठमाडौँ उपत्यकामा छठ पर्वको तयारी अन्तिम चरणमा पुगेकाे छ। उपत्यकाका नदी किनारमा छठ घाट निर्माण भइरहेको छ। काठमाडौँ गुह्येश्वरी मन्दिरमुनिको बागमतीलगायत नदी किनारमा आकर्षक रूपमा सजाएर छठ घाट निर्माण भइरहेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विद्युतीय कारोबारसम्बन्धी विधेयक समितिबाट चाँडै पारित हुन्छ: सभापति खान

उनले भने, ‘विद्युतीय कारोबार विधेयक समितिमा छ। यसमा २५ गतेदेखि दफाबार सायद छलफल सुरु हुन्छ। पाँच/सात वटा बैठकपछि यो विधेयक समितिबाट पारित गर्ने समितिको सोच छ र सदनबाट पारित गरेर राष्ट्रपतिसमक्ष लगेर प्रमाणिकरण हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आजदेखि खुले सरकारी कार्यालय

पहिलाको वर्षहरुमा भाइटीकाको दिनदेखि सरकारी कार्यलयहरु खुलाउने गरेकोमा यो वर्ष भने सरकारले भाइटीकाको भोलिपल्टसम्म सरकारी बिदा दिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं