
रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयाे
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पुनः म्याद थपका लागि अदालतमा उपस्थित गराइएकाे छ। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि मंगलबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएकाे हाे।

बिएल संवाददाता - काठमाडौं