सोमबार, ०८ सेप्टेम्बर २०२५

अर्घाखाँची बस दुर्घटनाका घाइते: बस एक्कासी मान्छे साेर्दै आयाे, भाग्य चान्सले बाँचियाे

जिल्ला अस्पताल अर्घाखाँचीमा घाइतेहरुले दुर्घटनाबारे जानकारी दिएका छन्। उनीहरुकाअनुसार साँझ ५ बजेकाे समयमा साेही स्थानमा देउसी भैलाे चलिरहेकाे थियाे। त्यहीबेला अनियन्त्रित भएर बस भीडमाथि आएकाे थियाे। त्यसक्रममा बसले मानिस र राेकिरहेका ट्याक्सी, बाेलेराे र माेटरसाइकललाई ठक्कर दिएकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अर्घाखाँचीमा भैलाे खेलिरहेकाे समूहलाई बसले ठक्कर दिँदा दुई जनाकाे मृत्यु

अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भैलाे खेलिरहेकाे समूहलाई बसले ठक्क दिँदा दुई जनाकाे मृत्यु भएकाे छ। साेमबार साँझ भैलाे नाचिरहेकाे अवस्थामा ना ३ ख २४७१ नं.को बस अनियन्त्रित हुँदा दुर्घटना भएकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - सन्धिखर्क

रास्वपाले मंगलबारदेखि आन्दाेलन गर्ने

पार्टी सभापति रवि लामिछाने पक्राउकाे विराेधमा उत्रिएकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भाेलि (मंगलबार)देखि आन्दाेलनलाई निरन्तरता दिने भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आगामी शुक्रबारदेखि कांग्रेस युवा नेताले ‘युवा संकल्प यात्रा’ गर्ने

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शाहीले यही कात्तिक २३ गतेदेखि यात्राको सुरुआत कोशी प्रदेशको झापा जिल्लाको मेचीनगरबाट हुने र यात्राको समापन सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको महेन्द्रनगरमा हुने जानकारी गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

४०भन्दा बढी युवालाई ठगेर प्रेमीसँगै विदेश भागेकी माेडल शाक्यलाई पक्राउ गरेर नेपाल ल्याइयाे

उनका सहपाटी सुजन आचार्यसँगै कम्बाेडियाबाट असाेज १ गते पक्राउ परेकी उनलाई आइतबार नेपाल ल्याएकाे हाे। इन्टरपाेलबाट रेड नाेटिस जारी भएपछि उनीहरु पक्राउ परेका थिए। आचार्यलाई कात्तिक ९ गते नै नेपाल ल्याइएकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

करण र भीमले स्कटल्याण्डविरुद्धकाे खेल गुमाउने

चाेटका कारण करण र भीमले खेल गुमाउने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएकाे छ। उनीहरुकाे ठाउँमा देव खनाल र सागर ढकाललाई राखिने भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गुहेश्वरीमा छठकाे तयारी सुरू (फाेटाे/भिडियाे)

तिहार सकिएसँगै राजधानीलगायत तराईका जिल्लामा छठको तयारी सुरु भएको छ। पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रुपमा छठ घाट निर्माण थालिएको छ। गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रुपमा सजाएर छठ घाट अर्थात् पूजास्थल निर्माण भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ओली सरकारको मनोमानी करका कारण महंगी बढ्याे- प्रभु साह

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मनोमानी कर उठाउने कारणले महंगी बढेको बताएका छन्। करको नाममा हरेक क्षेत्रमा ओली सरकारको आतंक मचाएको उनले आरोप लगाए।

बिएल संवाददाता

बिएल संवाददाता - राैतहट

डिभी भर्नका लागि दुई दिनकाे समय थपियाे

डिभी भर्ने अन्तिम मिति नाेभेम्बर ५ तारिख (मंगलबार)सम्म रहेकाेमा दुई दिन थप गरेर नाेभेम्बर ७ (बिहीबार)सम्म पुर्याइएकाे नेपालस्थित अमेरिकी दूतावासले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हलहरुले ‘पूर्णबहादुरकाे सारङ्गी’काे शाे बढाएकाेमा निर्माण कम्पनीले दियाे धन्यवाद

चाैतर्फी चर्चामा रहेकाे चलचित्र ‘पूर्णबहादुरकाे सारङ्गी’काे शाे’हरु बढाइएकाेमा हलहरुलाई निर्माण कम्पनी सेभेन सिज सिनेमाले धन्यवाद दिएकाे छ। कम्पनीले साेमबार प्रेस विज्ञप्ति जारी गर्दै हलहरुलाई धन्यवाद दिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘मिस्टर वर्ल्ड २०२४’मा सहभागी जनाउन सन्तोष लोक्सम भियतनाम प्रस्थान

आगामी नोभेम्बर महिनामा भियतनामा संचालन हुने ‘मिस्टर वर्ल्ड २०२४’मा नेपालको प्रतिनिधित्व गर्दै उनी सोमबार प्रस्थान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘पूर्ण बहादुरको सारङ्गी’लाई दर्शककाे अभूतपूर्व साथ, देशभर हाउसफूल

पहिलो दिनमा उल्लेखनीय दर्शक नपाएको यो चलचित्रले दोस्रो दिनदेखि वर्ड अफ माउथको बलमा उत्कृष्ट प्रतिक्रियापाउन सफल भएको थियो। हाउसफूलको स्थितिमा पुगेपछि अहिले हलहरूले शो थपिरहेका छन्, जसले गर्दा मल्टिप्लेक्सहरूले सुरुका शोभन्दा दोब्बर शो प्रदान गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

देशका उच्च पहाडी तथा हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको मणिपुर आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ