मङ्गलबार, ०९ सेप्टेम्बर २०२५

प्रधानमन्त्री ओलीद्वारा बहिनीहरुको हातबाट टिका ग्रहण

बालुवाटारमा आइतबार आफ्ना बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रपति पौडेलले बहिनीहरुबाट लगाए भाइटीका

राष्ट्रपति पौडेलले आइतबार बिहान राष्ट्रपति भवन शितलनिवासमा  ११ बजेर ३७ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

उपप्रधानमन्त्री प्रकाशमान सिंह सहरी विकाससम्बन्धी कार्यक्रममा सहभागी हुन इजिप्ट प्रस्थान

वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागि हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सिंह आइतबार बिहान ८ बजे कायरो प्रस्थान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विश्वकप लिग–टू: अमेरिकासँग नेपाल ३७ रनले पराजित

अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछाएको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २४४ रन मात्रै बनाउन सक्यो। यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज भाइटीका, उत्तम साइत बिहान ११:३७ बजे

दिदी-बहिनीले आफ्ना दाजु-भाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज भाइ-टीकाकाे दिन यस्ताे रहनेछ माैसम

देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गोकुल गंगामा पुरूष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न

ग्रामीण सेवा युवा परिषद् गोकुल गंगा रस्नालुकाे आयाेजनमा पुरूष तथा महिला भलिबल प्रतियोगिता- २०८१ सम्पन्न भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हङकङ सिक्सेसकाे सेमिफाइनलमा पुग्न नेपालले श्रीलंकाबाट पायाे १२४ रनकाे लक्ष्य

टस हारेर नेपालविरुद्ध पहिले ब्याटिङ गरेकाे श्रीलंकाले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर १२३ रन बनायाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आवाश ग्रुपका महेश थैव एसियाको सर्विस क्वालिटी एक्सिलेन्स अवार्डबाट सम्मानित

एसिया अवार्ड्सद्वारा प्रदान गरिएको प्रतिष्ठित एसियाको सर्विस क्वालिटी एक्सिलेन्स अवार्ड, उत्कृष्ट सिएसआर अभ्यासको लागि पुरस्कार प्रदान गरिएको हो। यो प्रतिष्ठित सम्मानले आवाश ग्रुपको सामुदायिक विकास र दिगो विकासलाई प्रवर्द्धन गर्ने उत्कृष्ट कर्पोरेट सामाजिक उत्तरदायित्व (सिएसआर) प्रयासप्रतिको समर्पणलाई सम्मानित गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

सांस्कृतिक पर्व भाँड्ने काम कसैले गर्नु हुँदैन: प्रधानमन्त्री

नेपाल संवत् नयाँ वर्ष ११४५का अवसरमा आज मूल समारोह समितिले काठमाडौको वसन्तपुरमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘कुनै यज्ञ चलिरहेका समयमा बाँदर आएर यज्ञ बिथोले जस्तै हाम्रा संस्कृतिक चाड र पर्वलाई बिथोल्ने प्रयास हुन नहुने’मा जोड दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कात्तिक १९मा साधारणसभा गर्ने एनआरएनएको निर्णय

बिहीबार बसेको एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति (आइसिसी)को बैठकले सोमबार भर्चुअल माध्यमबाट साधारणसभा गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल संम्वत्लाई सबैले जान्ने, बुझ्ने र प्रयोग गर्न सक्ने बनाउनुपर्छ: उपप्रमुख डंगोल

शनिबार नेपाल संम्वत् ११४५को अवसरमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले नेपाल संम्वत्लाई सबैले जान्ने , बुझ्ने र प्रयोग गर्न सक्ने बनाउन आग्रह गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ओलीजीले साँच्चै राम्राे काम गरिरहनु भएकाे छ- शेरबहादुर देउवा

शनिबार शुभकामना आदानप्रदान तथा जय नेपाल भक्तपुर स्मारिका लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले अझै ओली सरकारले राम्रो काम गर्नेमा आफू विश्वस्त रहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रपति पौडेलले गरे गाईपूजा

कात्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन शनिबार  देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने गरिन्छ। राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिएका हुन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल संवत् र म्हपूजाबीचकाे अन्तर सम्बन्ध गहन छ- डा. राजेन्द्रमान बज्राचार्य

विश्वमा एउटै संवत् छ, त्यो नेपाल संवत् हो। नेपाल संवत् र म्हपूजाको सन्दर्भलाई गहन अध्ययन गर्नु जरुरी छ। शंखधरले नेपाल संवत् कहिलेबाट सुरु गरे भनेर अध्ययन गर्दा म्हपूजाको दिनबाट प्रचलनमा ल्याएको तथ्यहरु भेटाइछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विश्वकप लिग- टू: आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा

आइसिसी विश्वकप लिग– २ क्रिकेटमा नेपालले आज घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। टेक्सासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा खेल नेपाली समयअनुसार राति ९ : १५ बजे सुरू हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल संवत् नेपाली माटोको संवत्: प्रधानमन्त्री

नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा आज ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यो संवत् कुनै आयातित संवत् नभएकोले यसको प्रवर्द्धन र संरक्षण गर्नुपर्नेमा जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ