
मुलुकमा अराजकता बढेकाेप्रति राष्ट्रियसभा उपाध्यक्षले चिन्ता व्यक्त गरिन्
तीनै तहका सरकारले आफुूलाई जनताको सेवामा समर्पित गर्दा अहिलेको अराजकता हटेर जान सक्ने उनकाे भनाइ छ। जनतामा बढी अपेक्षा हुने र सरकारले त्यसअनुरुप काम गर्न नसक्दा बढेको असन्तुष्टिलाई अराजकताबादीले भड्काउने प्रयास गर्न सक्नेतर्फ सचेत हुन आग्रह पनि गरिन्।

बिएल संवाददाता - बर्दघाट