मङ्गलबार, ०९ सेप्टेम्बर २०२५

पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती सैह्य हुँदैन: मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशलाई पर्यटन सर्किट निर्माण गरेर एक आपसमा जोड्ने संकल्प प्रदेश सरकारले लिएको छ। त्यही संकल्प अन्तरगत पर्यटन पूर्वाधारहरुको निर्माण गरिन थालिएको छ। लुम्बिनी भ्रमणमा आउने पर्यटकहरुलाई १२ जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुमा पुर्‍याउने र धेरै दिनको भ्रमण गराउनेगरी पर्यटन सर्किटको अवधारणा अघि सारिएको हो। प्रदेश सरकारले यस बर्ष घुमौं बर्दियाको अभियान पनि चलाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

कुलमानबारे निर्णय लिन आज मन्त्रीपरिषद्को बैठक बस्दै

मंगलबार साँझ ५ बजे बस्ने मन्त्रिपरिषद्को बैठकमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय लिने तयारी रहेको स्रोतले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजदेखि यमपञ्चक सुरु

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रूपमा आरम्भ हुँदैछ। बिहान ११:०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बालोन डी ओर अवार्ड रोड्रीलाई

फ्रान्सको पेरिसस्थित थिएटर डु शाटेलेटमा आयो समारोहमा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले यो वर्षको पुरुष ब्यालोन डी’ओर अवार्ड जितेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अनुगमन गर्दै प्रशासन, बन्द होलान् त सिन्धुपाल्चोकका अवैध क्रसर उद्योग?

अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी किरण थापाले चौतारा साँगाचोकगढी नगरपालिका– ११मा मात्र होइन जिल्लाका सबै सञ्चालनमा आएका क्रसर उद्योग, क्रसर उद्योग सञ्चालकले आसपासका खोलामा अनुगमन गरिने र अबैध रुपमा भएको उत्खननलगायतका बारेमा स्थलगत अनुगमन गरी आवश्यक कानूनी कारबाही गरिने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - सिन्धुपाल्चोक

रवि पक्राउकाे विराेधमा आज बालुवाटारमा प्रदर्शन गर्दै रास्वपा

आज अपराह्न १२ बजे बालुवाटारस्थित नेपाल हाउसमा प्रदर्शन गर्ने तयारी रहेकाे रास्वपाले जनाएकाे छ। रास्वपाले याे प्रदर्शनलाई ‘राजनीतिक प्रतिशाेध र अधिनायकवादविरुद्ध वृहत प्रदर्शन’ भनेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पहाडी भू-भागका केही एक-दुई स्थानमा वर्षाकाे सम्भावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाकाअनसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा आंशिक  बदली देखि मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पर्यटनमा लगानीको वातावरण बनाउँछौं, सहयोग गर्नुहोस्: मन्त्री पाण्डे

गैरआवासीय नेपाली संघको आइतबारबाट सुरु वार्षिक साधारणसभाको दोस्रा दिन सोमबार राजधानीमा आयोजित ग्लोबल कन्केल्भ २०२४लाई सम्बोधन गर्ने क्रममा उनले उक्त कुरा बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

छानबिनमा निकितालाई नजोड्न महानगर गएरै थर्काएका थिए डीपीले, रविले भेटेका थिए बालेन

साई स्वागत सहकारीको सवालमा के गर्नुहुन्छ भन्ने उकेराको प्रश्नमा ढकालले सहकारीले गल्ती गरेको सुरुवातमा पत्र पठाएरै सुधार्न खोजिने र त्यसपछि पनि सुधार नभए के गर्ने निर्णय लिने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - प्रजु पन्त

२९ वर्ष पुरानाे फिल्म ‘करण अर्जुन’ पुन: रिलिज हुँदै

बलिउडका चर्चित फिल्म ‘करण अर्जुन’ फेरि रिलिज हुने भएको छ। राकेश रोशन निर्देशित फिल्म २९ वर्षपछि सिनेमा घरमा रिलिज हुन लागेकाे हाे। उक्त फिल्म २२ नोभम्बरदेखि रिलिज हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमालेलाई दानको जग्गामा तत्काल भवन निर्माण नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विवादमा अन्तरिम आदेश जारी गरेको छ। सोमबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

केही महिनाभित्रै सबै स्थानीय तहमा कर्मचारी पठाइसक्छौँ: मन्त्री गुप्ता

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आगामी केही महिनाभित्रै सम्पूर्ण स्थानीय तहहरूमा कर्मचारी पठाइसक्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौंबाट दिल्ली उड्न लागेको विमानमा बम राखेकाे सूचना फैलिएपछि...

यसअघि पनि दिल्लीबाट काठमाडौं आएको भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा बम राखिएको भन्दै हल्ला फैलिएको थियो। तर, जाँच गर्दा त्यस्तो कुनै शंकास्पद वस्तु भेटिएकाे थिएन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चार दिनपछि ह्वातै बढ्याे सेयर बजार

आज ३०७ कम्पनीको १ करोड ४ लाख १८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । जसले गर्दा कुल ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँको कारोबार भएको नेप्सले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गराउनु उचित छैन: सांसद बडु

सोमबार राज्य व्यवस्था समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा भएको छलफलमा उनले  संघीयतामा मुलुक गइसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र र कार्यवोझ बढेको बढेको भन्दै यस्तो बेला झन निजी क्षेत्रमा पनि प्रवेश गराउन नहुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

धनराज गुरूङ र ऋषिकेश पोखरेलमाथि अनुसन्धान गर्न गगन थापाको माग

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी प्रकरणमा मुछिएका पार्टी उपसभापति धनराज गुरूङमाथि अनुसन्धान गर्न माग गरेका छन्। जुनसुकै पार्टीको जोसुकै व्यक्ति भए पनि कारबाही गर्न सरकारलाई अनुरोध गर्दै उनले भने, ‘गल्ती गरेको छ भने कांग्रेस, एमाले, रास्वपा जो भए पनि कारबाहीको दायरामा आउनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भ्रष्टाचारमा शून्य सहनशिलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट छ: गृहमन्त्री

सोमबार सिंहदरबारमा प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकलले सरकार भ्रष्टाचार निवारण–नियन्त्रण, भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट रहेकाे बताउँदै  त्यसलाई कार्यान्वयन गर्नका लागि भ्रष्टाचारलाई पूर्ण रुपमा निर्मूल गर्न कानुन र विधयेकहरू प्रस्तुत भएको धारणा राखे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रामकुमारले फुलाएका सयपत्री (तस्बिरसहित)

उनले भने, ‘फूल खेती गरेको त दुई वर्ष भयो। खेत किन बाँझो राख्ने भनेर चार रोपनी जग्गामा फूल खेती गरेको हो। सयपत्री फूल तिहारकै लागि भनेर खेती गर्ने गरेका छौं। अरुबेला खासै काम हुँदैन तर भाइटीकामा धेरै विक्री हुने भएकाले तिहारमै सयपत्री फूलको खेती गर्ने गरेका छौं। काम गरिसकेपछि खर्च निकाल्न परिहाल्यो। एउटा व्यवसाय त गर्नैपर्यो। गतसाल त काठमाडौं लगेर व्यापार गरेका थियौं । तर काठमाडौं लग्दाखेरी व्यापारीहरुलाई जुनसुकै व्यावसायमा पनि सरकारले अलिकति मिलाउन जान्नुपर्यो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बझाङमा पल्टियाे सात यात्रु बाेकेकाे जिप

घाइते हुनेहरूमा जिप का चालक तलकोट गाउँपालिका–१ का ५६ वर्षीय बीरबहादुर बम, सोही ठाउँकी ४५ वर्षीया धनलक्ष्मी बम, जयपृथ्वी नगरपालिका–११ का १७ वर्षीय शङ्कर धामी र सोही ठाउँका २५ वर्षीया विद्या बोहोरा रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ऐश्वर्या रायको ‘सौता’ बन्दैछिन् निम्रत कौर?

केही समययता यी दुई जना अभिषेक बच्चन र ऐश्वर्या रायकाे सम्बन्ध राम्राे नभएकाे खबर बाहिरिएकाे थियाे। यसैबीच, अभिषेकको नाम उनको एक सह-अभिनेत्रीसँग जोडिएको छ। यी अभिनेत्री हुन् निम्रत कौर।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं