
इरान वा इजरायल: सैन्य शक्तिमा को अगाडि?
इन्टरनेशनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडीजले दुई देशका हतियार, मिसाइल र आक्रमण बलको तुलना गरेको छ। यसका लागि धेरै प्रकारका आधिकारिक र सार्वजनिक स्रोतहरू प्रयोग गरिएको छ।

बिएल संवाददाता - काठमाडाैं
इन्टरनेशनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडीजले दुई देशका हतियार, मिसाइल र आक्रमण बलको तुलना गरेको छ। यसका लागि धेरै प्रकारका आधिकारिक र सार्वजनिक स्रोतहरू प्रयोग गरिएको छ।
बिएल संवाददाता - काठमाडाैं
सेमिफाइनलमा दुबै समूहले १-१ गोल गरेर खेल बराबरी भएपछि ट्राइब्रेकमा भारतलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो।
बिएल संवाददाता - काठमाडाैँ
आधाघण्टाभन्दा राेकिएकाे खेललगत्तै सावित्रा भण्डारी ‘साम्बा’ ले नेपालका गाेल गरेकी हुन्। गाेलपछि उत्साहित भएर मैदान बाहिर निस्किएकी उनलाई रेफ्रीले पहेलाे कार्ड देखाइन्।
बिएल संवाददाता - काठमाडाैँ
विवादै विवाद र बहिष्कारका बीच गैरआवासीय नेपाली संघ (एनआरएनए)ले एनआरएनए डे मनाएको छ। एनआएरएनए दिवसका अवसरमा बद्री केसी पक्षले आयोजना गरेको ‘ग्लोबल सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि कैयौ मन्त्रीहरूसमेत सहभागी भए।
बिएल संवाददाता - काठमाडाैँ
त्यसलगत्तै नेपाली खेलाडीले पनि एक गाेल गरे। तर त्यसलाई रेफ्रीले मान्यता नदिएपछि मैदानमा तनाव भएकाे हाे। अहिले दुबै टिमका समूह र रेफ्रीहरूबीच विवाद चलिरहेकाे छ। खचाखच दर्शकहरूले हाेहल्ला गरिरहेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
त्यसपछि कुलमानविरुद्ध विभिन्न राजनीतिक दलहरू, व्यापारी तथा मन्त्री आफै पनि असन्तुष्टि पोख्दै हिँड्न थालेका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले त कुलमानको आलोचना गर्दै उद्योगहरूमा लाइन काटेर महसुल तिर भन्नु ‘बच्चा अपहरण गरेर फिरौती मागेजस्तै हो’ भन्दै हिँडेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
समितिले उच्च अदालतमा दायर गरेको रिटको आठौँ नम्बर बुँदामा ‘अंग नपुगि फैसला गरेको, इजलासले आफ्ना कानुन व्यवसायीलाई बहस गर्न नदिएको, मुद्दा फैसला हुने अवस्थामा नभएको र हतार हतारमा फैसला भएछ’ भनिएको छ। फैसलामा चित्त नबुझे पुरावेदन गर्न पाउने कानुनी अधिकार हुँदाहुँदै समितिले अदालतको न्यायनिरुपण प्रक्रियामाथि नै सवाल उठाएको आरोप लागेको छ’, रिटमा भनिएको छ, ‘उक्त मुद्दामा वहस गर्न हामी बादीको तर्फबाट दुईजना र प्रतिबादीहरुको तर्फबाट करीव १० जना कानून व्यवसायीहरु रहनु भएकोमा इजलाशमा दिनको ४ः३० बजे देखि ४ः४५ बजे सम्म अर्थात करीव १५ मिनेट सामान्य छलफल भएपछि, हाम्रा कानून व्यवसायीहरुले बहस गर्न शुरु गरेकोमा इजलाशले तपाईहरुले बहस गर्नु पर्दैन, मलाई सबै कुरा थाहा छ, मैले सबै कुराहरु बुझेको छु म हेरि हाल्छु नि भन्नु भएछ। मुद्दा फैसला हुने अवस्थामा थिएन तर हतार हतारमा फैसला भएछ।’
बिएल संवाददाता - काठमाडाैं
बेनकेन्स्टाईन आफ्नो परिवारबाट तेस्रो पुस्ताका क्रिकेटर हुन्। उनका बुबा डेल बेन्केन्स्टाईनले दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेका थिए भने उनका हजुरबुवा मार्टिन बेन्केन्स्टाईनले जिम्बाब्वे (पहिले रोडेसिया भनेर चिनिन्थ्यो)को प्रतिनिधित्व गरेका थिए।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउकाे विराेधमा भएकाे प्रदर्शनलाई लक्षित गर्दै उनले अनुसन्धानका क्रममा रहेका व्यक्तिका पक्षमा अदालत परिसरमै उफ्रीउफ्री कराउनु लोकतान्त्रिक मान्यतासंगत नभएको बताए।
बिएल संवाददाता - काठमाडौं
आइतबार पत्रकार सम्मेलन गर्दै संस्थाले वैज्ञानिक सन्त महर्षि महेशयोगी नेपाल आगमनको स्वर्ण महोत्सवमा कार्तिक २२–२५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा महायज्ञ गर्न लागेको हो।
बिएल संवाददाता - काठमाडाैं
तराई मधेशको मानव विकास सूचकाङ्कमा तुलनात्मक रूपमा पछाडि परेका स्थानीय तहमा भौतिक पूर्वाधारलगायत विकासका कार्यक्रमहरू एकीकृत रूपमा सञ्चालन गरी सघन रूपमा आर्थिक, सामाजिक रुपान्तरण गर्न एवम् जनताको सार्वजनिक सेवामा पहुँच अभिवृद्धि तथा जीवनस्तरमा सुधार ल्याउन सरकारले यो कार्यक्रम लागू गर्दै आएको छ।
बिएल संवाददाता - काठमाडौं
औपचारिक रुपमा सार्वजनिक नभएको ‘सात बुँदे सहमति’ र नेतृत्व वृत्तबाट यिनै दुई विषयमा हल गर्न सत्ता सहकार्य गर्नुपरेको बताएका थिए । दुई तिहाइ बहुमतको सरकार बन्दा उनीहरूबाट घोषित ‘एजेन्डा’ले मूर्त रुप पाउने आशा जगाएको थियो ।
बिएल संवाददाता - काठमाडौं
आइतबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले फलदायी परिणाम नआउने भएकाले एउटै व्यक्ति समान उद्देश्य भएका सहकारीमा बस्न नहुने बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय एकता अभियानले चिनियाँ राजदूत चेन सोडले आरटीआई ऐनअन्तर्गत बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्बन्धी परियोजनाबारे गरेकाे दाबीप्रति आपत्ति जनाएकाे छ।
बिएल संवाददाता - काठमाडौं
, प्रधानमन्त्री ओलीले भने, ‘एसइईमा धेरै विद्यार्थी अनुत्तीर्ण हुने क्रमबाट सुधार ल्याउनुछ। यस्ता क्षेत्रमा एआइको उपयोग कसरी गर्न सकिन्छ र नेपाललाई एआइ एजुकेसनको हब कसरी बनाउन भन्नेमा हाम्रो ध्यान रहेको छ।’
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘हिजो एकजना उफ्रिउफ्री भाषण गर्दै थिए। हिजो मात्रै देख्या थेँ। हतियार बिसाएको मात्रै हो भ्रम नरहोस्। चलाउन बिर्स्या छैन, त्यस्तै त्यस्तै त हामी हुनु भएन नि, धम्क्याएका भरमा खाने। हतियार कसरी बिसाउन लगाउनुपर्छ भन्ने तरिका पनि हामीलाई थाहा छ। हामी चलाउन त चलाउँदैनौँ तर बिसाउन लगाउन जानेको छौँ।’
बिएल संवाददाता - काठमाडौं
'नेपालका लागि केही गर्न उदेश्य राख्नुभएकाे छ। जुन देशको नागरिक भएपनि नेपाली हुँ भनिराख्नु भएकाे छ,' उनले भने, 'गैरआवासीय नेपाली अवैतानिक राजदूत हुनुहुन्छ। तपाईंहरु रहेकाे देशमा तपाईंकाे अनुहार र व्यवहारमा नेपाल देख्छन्। तपाईंले संसार फैलिँदा नेपालकाे राष्ट्रियता बलियो बनाएकाे छ।'
बिएल संवाददाता - काठमाडौं
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँ तोकेको छ। आज सुन प्रतितोला १४ सय रूपैयाँले बढेको हो। यसअघि शुक्रबार सुन १ लाख ६६ हजार रुपैयाँमा कारोवार भएको थियो।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .