
प्रचण्डलाई ओलीको जवाफ- हामी हतियार त चलाउँदैनौँ तर बिसाउन लगाउन जानेको छौँ
उनले भने, ‘हिजो एकजना उफ्रिउफ्री भाषण गर्दै थिए। हिजो मात्रै देख्या थेँ। हतियार बिसाएको मात्रै हो भ्रम नरहोस्। चलाउन बिर्स्या छैन, त्यस्तै त्यस्तै त हामी हुनु भएन नि, धम्क्याएका भरमा खाने। हतियार कसरी बिसाउन लगाउनुपर्छ भन्ने तरिका पनि हामीलाई थाहा छ। हामी चलाउन त चलाउँदैनौँ तर बिसाउन लगाउन जानेको छौँ।’

बिएल संवाददाता - काठमाडौं