बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)ले आज(शनिबार) काठमाडौँमा सरकारका गलत कदमविरुद्ध खबरदारीसभा गरेकाे छ। सरकारको एकसय दिन पूरा भएलगत्तै माओवादीले सरकारविरुद्ध खबरदारी अभियान सुरु गरेकाे हाे।
भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र बामगती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाइमा भएकाे सभालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत नेताहरुले सम्बाेधन गरेका छन्।
शीर्ष नेताहरुकाे सम्बाेधनअघि सुन्धाराबाट रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गसम्म जुलुस भएकाे थियाे।
तस्बिरहरु:
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया