
२९ वर्ष पुरानाे फिल्म ‘करण अर्जुन’ पुन: रिलिज हुँदै
बलिउडका चर्चित फिल्म ‘करण अर्जुन’ फेरि रिलिज हुने भएको छ। राकेश रोशन निर्देशित फिल्म २९ वर्षपछि सिनेमा घरमा रिलिज हुन लागेकाे हाे। उक्त फिल्म २२ नोभम्बरदेखि रिलिज हुनेछ।

बिएल संवाददाता - काठमाडाैं