
प्रदीप खड्का भन्छन्- व्यवस्थाप्रतिको विद्रोहसँगै आत्मसम्मानको खोजी हो ‘प्रकाश’
प्रदीप खड्का फिल्म ‘प्रकाश’ मा भिन्न छन्। दर्शकमाझ परिचित प्रदीप यसपटक आफ्नो क्यारेक्टर ‘प्रकाश’ मार्फत चिनिन चाहन्छन्। निम्नवर्गीय परिवारमा जन्मिएका ‘प्रकाश’ को सपना शिक्षक बन्ने छ। किनकि उनलाई शिक्षक बन्दा समाजले इज्जत गर्छ भन्ने देखेका छन्। पर्दामा देखिने प्रकाश र रिलभन्दा बाहिरका प्रदीप फरक छन्।

बिएल संवाददाता - काठमाडौं