.jpg)
साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न टिकट किन्नेको धुइँचाे (तस्बिरहरु)
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली (आर्मी गेट) र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री थालेको भएपनि बिहान ५ बजेदेखि नै लाइन लाग्न सुरु भएको थियो।

बिएल संवाददाता - काठमाडाैँ