
यमपञ्चक चौथो दिन: गाई पूजा गरिँदै
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ।

बिएल संवाददाता - काठमाडाैँ
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ।
बिएल संवाददाता - काठमाडाैँ
चलचित्र हेरेर हलबाट निस्कँदै गरेका दर्शकले आँखाभरि आँसु लिएर फिर्किएको देखिन्छ। अधिकांश दर्शकहरूलाई चलचित्र कस्तो लाग्यो भनेर प्रश्न गर्दा उनीहरूले भन्ने गरेका थिए- चलचित्रले धरधरी रुवायो।
बिएल संवाददाता - काठमाडाैँ
हङकङ सिक्सेस क्रिकेट प्रतियाेगितामा शनिबार नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ। याे खेल नेपाली समयअनुसार दिउँसाे १:३५बाट सुरु हुनेछ।
बिएल संवाददाता - काठमाडाैँ
देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
शनिबार बिहान भएकाे खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गरेकाे हाे। नेपालले दिएकाे ११२ रनकाे लक्ष्य पछाएकाे अस्ट्रेलियाले निर्धारित ६ ओभरमा १०० रन मात्रै बनायाे।
बिएल संवाददाता - काठमाडाैँ
शुक्रबार दिउँसो पर्वत चन्द्रागिरि समाजद्वारा दीपावली, नेपाल सम्मत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
विगत एक दशकमा अमेरिका आएका ७,१४३ नेपाली नेपाल नफर्केर अमेरिकामै लुकेको पाइएको छ। अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार यो संख्या सन् २०१४ देखि २०२३ सम्मको हो।यो संख्यालाई औसतमा हेर्दा वितेका १० वर्षदेखि हरेक दिन दुईजना नेपाली अमेरिकामा लुकिरहेका छन्।
बिएल संवाददाता - वासिङ्टन डीसी
मोरङकाे बिराटनगर महानगरपालिका– १७ दरैयामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका– १६ बस्ने ३५ वर्षीय हरेराम चौधरीसमेत १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
सेलरोटीबिनाको तिहार खल्लो हुने नेपाली मान्यता रहिआएकाले ‘मौलिक संस्कृति बचाउँ र पर्यटनमा टेवा पुर्याउँ’ भन्ने उद्देश्यका साथ पहिलोपटक प्रतियोगिता गरिएको हो।
बिएल संवाददाता - काठमाडाैँ
सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–४ खुमबालामा लडेर घाइते भएका जापानिज नागरिक ५८ वर्षीय मिट्सुगु शिशिडोको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
कात्तिक २३ गते झापाको मेचीनगरबाट सुरु हुने यात्रा मंसिर ४ गते महेन्द्रनगरमा पुगेर समापन हुने छ। संकल्प यात्राका दौरानमा तराईका सबै जिल्लामा मुख्य कार्यक्रम आयोजना गरिने शाहीले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
यता म चाँहि जुनले दिएको उज्यालोको मझेरीमा ट्याप्प बसेर रात्रिकालीन कल्पनामा डुबिरहँदा बैजनी रंगका कलापूर्ण बादलका रेयरहरुसँगै मन्द मिठो हावाको आवाजमा म आफुलाई भुलाइरहेको छु । चुपचाप बगिरहेको खोला र खोलामा रमाइरहेका चिरबिरहरु आफ्नै सपनामा मस्त छन् । म सपनाको शहरका गल्लीगल्लीमा भौतारिँदै हिँड्ने काबुक केटोलाई मेरो जन्मिएको हुर्किएको प्यारो गाउँले गिज्जाइरहेको महसुस हुन्थ्यो ।
बिएल संवाददाता - काठमाडौं
सहरका भित्रि क्षेत्रहरुमा रमझम भएपनि मुख्य सडकहरुमा मानिस र सवारी साधानहरुकाे संख्या न्यून रहेकाे छ। यहाँ काठमाडाैँकाे मुख्य चाेक नयाँ बानेश्वर क्षेत्रका दृश्यहरु समेटिएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा निर्माण हुन लागेको यस चलचित्रलाई अरुण लामाले निर्देशन गर्नेछन्। यसअघि विभिन्न लघु चलचित्र र वृत्तचित्र निर्देशन गरिसकेका लामाको यो पहिलो फिचर चलचित्र हो।
बिएल संवाददाता - काठमाडौं
नेपाली महिला राष्ट्रिय टोलीकी मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ। एसएस फाउन्डेसनले कार्कीलाई १ लाख नगद रुपैयाँसहित शुक्रबार सम्मान गरेको हो।
बिएल संवाददाता - काठमाडाैँ
तिहारका लागि अति आवश्यक सामाग्री मध्ये पर्छ फूल र माला। फूल पनि सयपत्री, गोदावरी र मखमलीको विशेष महत्व रहेको पाइन्छ। घर सजाउनदेखि पूजा आराधना गर्न यीनै फूलको प्रयोग हुन्छ। लक्ष्मी जल, फूल, तेल र उज्यालोमा बस्ने भएकाले यो बेला फूलमाला र झिलिमिली बत्तीको प्रयोग गरिन्छ।
बिएल संवाददाता - काठमाडौं
झट्ट सुन्दा अचम्म लाग्न सक्छ तर तथ्य के हो भने यसपटकको अमेरिकी चुनावमा नेपाली मूलका मतदाता निर्णायक छन्। यसपटकको चुनावी इपिसेन्टर पेन्सेल्भेनिया राज्यमा हजारौं संख्यामा नेपाली मूलका मतदाता छन्, उनीहरूले जुन उम्मेद्वारलाई मतदान गर्छन्, जीत लगभग उसकै हुने अवस्था छ।तर, यी मतदाता अझै पनि पूरै खुलेका छैनन्।
बिएल संवाददाता - वासिङ्टन डीसी
अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा पनि तिहारको झिलिमिलि आएको छ। राष्ट्रपति बाइडेनले पानसमा बत्ती बालेर दीपावली पर्वको उत्सव शुभारम्भ गरेका छन्। ह्वाइट हाउसको दीपावली कार्यक्रममा उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उम्मेद्वार कमला ह्यारिस पनि सहभागी थिइन्।
बिएल संवाददाता - वासिङ्टन डीसी
अन्तर्राष्ट्रय सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी डलरमा हिसाब गर्दा यो रकम २ पछि ३४ वटा जीरो बराबरको अमेरिकी डलर जरिवाना सुनाएको हो। २०,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,००० भनेको लगभग २.५ अण्डसिलियन रुबल हुन्छ र अमेरिकी डलरमा हिसाब गर्दा २५ डेसिलियन अमेरिकी हुन्छ। गणीतय भाषामा १ अण्डसिलियनका पछि ३६ जीरो हुन्छन्।
बिएल संवाददाता - काठमाडाैँ
शुक्रबार सम्पन्न खेलमा इङ्ल्याण्डले दिएकाे ९८ रनकाे विशाल लक्ष्य नेपाले बिना विकेटकाे क्षतिमा ४.२ ओभरमा पूरा गर्याे।
बिएल संवाददाता - काठमाडाैँ
१ .
२ .
३ .
४ .
५ .