सोमबार, ०८ सेप्टेम्बर २०२५

राष्ट्रपति पौडेलले गरे गाईपूजा

कात्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन शनिबार  देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने गरिन्छ। राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिएका हुन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल संवत् र म्हपूजाबीचकाे अन्तर सम्बन्ध गहन छ- डा. राजेन्द्रमान बज्राचार्य

विश्वमा एउटै संवत् छ, त्यो नेपाल संवत् हो। नेपाल संवत् र म्हपूजाको सन्दर्भलाई गहन अध्ययन गर्नु जरुरी छ। शंखधरले नेपाल संवत् कहिलेबाट सुरु गरे भनेर अध्ययन गर्दा म्हपूजाको दिनबाट प्रचलनमा ल्याएको तथ्यहरु भेटाइछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विश्वकप लिग- टू: आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा

आइसिसी विश्वकप लिग– २ क्रिकेटमा नेपालले आज घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। टेक्सासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा खेल नेपाली समयअनुसार राति ९ : १५ बजे सुरू हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल संवत् नेपाली माटोको संवत्: प्रधानमन्त्री

नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा आज ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यो संवत् कुनै आयातित संवत् नभएकोले यसको प्रवर्द्धन र संरक्षण गर्नुपर्नेमा जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यमपञ्चक चौथो दिन: गाई पूजा गरिँदै

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘पूर्ण बहादुरको सारङ्गी’को ‘वर्ड अफ माउथ’ बलियो, दर्शक भन्छन्–धरधरी रुवायो

चलचित्र हेरेर हलबाट निस्कँदै गरेका दर्शकले आँखाभरि आँसु लिएर फिर्किएको देखिन्छ। अधिकांश दर्शकहरूलाई चलचित्र कस्तो लाग्यो भनेर प्रश्न गर्दा उनीहरूले भन्ने गरेका थिए- चलचित्रले धरधरी रुवायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हङकङ सिक्सेस: क्वाटरफाइनलमा नेपाल र श्रीलंका प्रतिस्पर्धा गर्दै

हङकङ सिक्सेस क्रिकेट प्रतियाेगितामा शनिबार नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ। याे खेल नेपाली समयअनुसार दिउँसाे १:३५बाट सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यी तीन प्रदेशका केही-केही भू-भागमा हुन सक्छ वर्षा

देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हङकङ सिक्सेसमा नेपालले अस्ट्रेलियालाई हरायाे

शनिबार बिहान भएकाे खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गरेकाे हाे। नेपालले दिएकाे ११२ रनकाे लक्ष्य पछाएकाे अस्ट्रेलियाले निर्धारित ६ ओभरमा १०० रन मात्रै बनायाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चाडपर्व नमनाए परिवार र नातागाेतासँग दूरी बढ्छ: गृहमन्त्री लेखक

शुक्रबार दिउँसो पर्वत चन्द्रागिरि समाजद्वारा दीपावली, नेपाल सम्मत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अमेरिकामा १० वर्षमा लुके ७,१४३ नेपाली !

विगत एक दशकमा अमेरिका आएका ७,१४३ नेपाली नेपाल नफर्केर अमेरिकामै लुकेको  पाइएको छ। अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार यो संख्या सन् २०१४ देखि २०२३ सम्मको हो।यो संख्यालाई औसतमा हेर्दा वितेका १० वर्षदेखि हरेक दिन दुईजना नेपाली अमेरिकामा लुकिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

जुवातास खेलिरहेका ४५ जना पक्राउ, देउवाकाे घरबाटै २८ जना समातिए

मोरङकाे बिराटनगर महानगरपालिका– १७ दरैयामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका– १६ बस्ने ३५ वर्षीय हरेराम चौधरीसमेत १७ जनालाई  प्रहरीले पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल पर्यटन बोर्डमा पहिलोपटक सेलरोटी पकवान प्रतियोगिता

सेलरोटीबिनाको तिहार खल्लो हुने नेपाली मान्यता रहिआएकाले ‘मौलिक संस्कृति बचाउँ र पर्यटनमा टेवा पुर्याउँ’ भन्ने उद्देश्यका साथ पहिलोपटक प्रतियोगिता गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सगरमाथा क्षेत्रमा लडेर घाइते भएका एक विदेशी पर्यटकको उद्धार

सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–४ खुमबालामा लडेर घाइते भएका जापानिज नागरिक ५८ वर्षीय मिट्सुगु शिशिडोको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस नेताले मेची-महाकाली युवा संकल्प यात्रा गर्दै

कात्तिक २३ गते झापाको मेचीनगरबाट सुरु हुने यात्रा मंसिर ४ गते महेन्द्रनगरमा पुगेर समापन हुने छ। संकल्प यात्राका दौरानमा तराईका सबै जिल्लामा मुख्य कार्यक्रम आयोजना गरिने शाहीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गाउँलाई घाटमा शहर लैजाँदै छु

यता म चाँहि जुनले दिएको उज्यालोको मझेरीमा ट्याप्प बसेर रात्रिकालीन कल्पनामा डुबिरहँदा बैजनी रंगका कलापूर्ण बादलका रेयरहरुसँगै मन्द मिठो हावाको आवाजमा म आफुलाई भुलाइरहेको छु । चुपचाप बगिरहेको खोला र खोलामा रमाइरहेका चिरबिरहरु आफ्नै सपनामा मस्त छन् । म सपनाको शहरका गल्लीगल्लीमा भौतारिँदै हिँड्ने काबुक केटोलाई मेरो जन्मिएको हुर्किएको प्यारो गाउँले गिज्जाइरहेको महसुस हुन्थ्यो ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तिहारमा सुनसान काठमाडौं (तस्बिरहरु)

सहरका भित्रि क्षेत्रहरुमा रमझम भएपनि मुख्य सडकहरुमा मानिस र सवारी साधानहरुकाे संख्या न्यून रहेकाे छ। यहाँ काठमाडाैँकाे मुख्य चाेक नयाँ बानेश्वर क्षेत्रका दृश्यहरु समेटिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चलचित्र ‘डोरी’को घोषणा

हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा निर्माण हुन लागेको यस चलचित्रलाई अरुण लामाले निर्देशन गर्नेछन्। यसअघि विभिन्न लघु चलचित्र र वृत्तचित्र निर्देशन गरिसकेका लामाको यो पहिलो फिचर चलचित्र हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रिय टिमकी अमिषालाई १ लाख नगदसहित सम्मान

नेपाली महिला राष्ट्रिय टोलीकी मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ। एसएस फाउन्डेसनले कार्कीलाई १ लाख नगद रुपैयाँसहित शुक्रबार सम्मान गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यी हुन् तिहारमा प्रयोग गरिने अत्यावश्यक सामग्री

तिहारका लागि अति आवश्यक सामाग्री मध्ये पर्छ फूल र माला। फूल पनि सयपत्री, गोदावरी र मखमलीको विशेष महत्व रहेको पाइन्छ। घर सजाउनदेखि पूजा आराधना गर्न यीनै फूलको प्रयोग हुन्छ। लक्ष्मी जल, फूल, तेल र उज्यालोमा बस्ने भएकाले यो बेला फूलमाला र झिलिमिली बत्तीको प्रयोग गरिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं