
एनपीएलमा नामिबियाका कप्तान काठमाडौँबाट खेल्ने
नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गुर्खाजले नामिबियाका कप्तान जेरार्ड इरासमसलाई भित्र्याएको छ। २९ वर्षीय अलराउण्डर इरासमसलाई एनपिएलका लागि भित्र्याएको काठमाडौँ गुर्खाजले जानकारी दिएको हो।

बिएल संवाददाता - काठमाडाैँ