बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गुर्खाजले नामिबियाका कप्तान जेरार्ड इरासमसलाई भित्र्याएको छ। २९ वर्षीय अलराउण्डर इरासमसलाई एनपिएलका लागि भित्र्याएको काठमाडौँ गुर्खाजले जानकारी दिएको हो।
इरासमस काठमाडौँ गुर्खाजले भित्र्याएका दोस्रो विदेशी खेलाडी हुन्। यसअघि काठमाडौँले नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिटलाई अनुबन्ध गरेको थियो।
काठमाडौँको मार्की खेलाडीमा करण केसी रहेका छन्।
आगामी मङ्सिर १५ देखि पुस ६सम्म आयोजना हुने एनपिएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया