बिएल संवाददाता
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलाे खेलमा विराटनगर किङ्ग्सले जनकपुर बाेल्ट्सलाई १२८ रनकाे लक्ष्य दिएकाे छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गरेकाे विराटनगर १९ ओभरमा १२७ रन बनाएरू अलआउट भयाे।
विराटनगरका लागि मार्टिन गप्टिलले अर्धशतक प्रहार गरे। उनले ४३ बलमा ५५ रन प्रहार गरे। त्यस्तै अकिब इलियासले १५ रन प्रहार गरे। अन्य खेलाडीले दाेहाेराे अंक जाेड्न सकेनन्।
जनकपुरका लागि ललित राजवंशीले ३, किशाेर महताे र हर्ष ठाकरले समान २-२ तथा हर्ष ठाकरले १ विकेट लिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया