बुधबार, १० सेप्टेम्बर २०२५

काभ्रेको सुनथानमा ढकमक्क सयपत्री र मखमली (तस्बिरहरु)

काभ्रेको सुनथान गाउँ व्यावसायिक रूपमा लगाइएका सयपत्री र मखमली फूल ढकमक्क भएको छ। काठमाडौं आसपासका किसानहरूले तिहारलाई लक्षित गरी सयपत्री र मखमली लगाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काभ्रे

पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना

कोसी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल जापानसँग ९–२ ले पराजित

बुधबार राति कतारको दोहास्थित हमद बिन खालिफा स्टेडियममा भएको खेलमा साबिक विजेता जापानले आफ्नो दबदबा कायम राख्दै जित दर्ता गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जिम्बाबेले तोड्यो नेपालको कीर्तिमान, टी- २०मा बनायो सर्बाधिक रन

बुधबार टी- २० विश्वकप छनौटअन्तर्गत अफ्रिका क्षेत्रको खेलमा गाम्बियाविरुद्ध ३४४ रन बनाउँदै यसअघि नेपालले मंगोलियाविरुद्ध बनाएको ३१४ रनको रेकर्ड तोडेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भारतमाथि बंगलादेशको जित

बुधबार सम्पन्न खेलमा भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै बंगलादेश समूह बिजेता बनेर सेमिफाइनलमा पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कोटेश्वरबाट लगेर बन्धक बनाइएकी महिलाको उद्दार, १ जना पक्राउ

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, ललितपुरको संयुक्त टोलीले ती महिलालाई उद्दार गरेको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रपतिलाई प्रतिपक्षी दलले भने- राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी छ, सचेत हुनुस्

संविधानको मूल मर्म बहुदलीय लोकतान्त्रिक गणतन्त्रमाथि नै आँच आउने गरी मुलुकलाई दुई दलीय अधिनायकवादतिर लैजाने षड्यन्त्र गरिरहेको र त्यसकै लागि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिएको भन्दै प्रतिपक्षी दलका नेताहरुले मुलुकको अभिभावक र संविधानको संरक्षकको हैसियतले राष्ट्रपति सचेत हुनुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँको कोटेश्वरबाट एक महिला अपहरण

काठमाडौँको कोटेश्वरबाट एक महिला अपहरणमा परेकी छन्।  कोटेश्वरबाट अपहरण गरी दक्षिणकाली नगरपालिका-१ स्थित चाल्नाखेलमा बन्धक बनाएर राखिएकाे सूचना प्राप्त भएकाे प्रहरीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डसहित विपक्षी दलका नेताहरु राष्ट्रपति कार्यालयमा

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका विपक्षी नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्। राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारका कामकारबाहीबारे ध्यानाकर्षण गराउन प्रचण्डसहित विपक्षी दलका नेताहरु शीतल निवास पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसले भन्याे- रवि लामिछानेका समर्थकले हुल–हुज्जत गरेर अनुसन्धानलाई प्रभावित पारे

राज्यका वैधानिक निकायबाट भइरहेको निष्पक्ष अनुसन्धान र न्यायिक निरुपणको कार्यलाई बाधा पुर्याउने, नागरिकको व्यक्तिगत स्वतन्त्रता र सामाजिक सद्भाव र स्थानीय शान्ति सुरक्षामा समेत खलल् पुर्याउने गतिविधिप्रति गम्भीर आपत्ति रहेकाे कांग्रेसले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली नेतृत्वको सरकारले सय दिनमा के-के गर्‍याे? (पूर्णपाठ)

‘पहिलो सय दिनभित्र सबै मन्त्रालयको गर्ने भनेको कामको संख्या २७४ वटा पुगेको र तीमध्ये १८५ वटा कामहरू सम्पन्न भएका छन्। अर्थात्, यो सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ’, प्रधानमन्त्री ओलीले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकार ढल्ने दिवा सपना नदेखे हुन्छ: प्रधानमन्त्री ओली

‘हामीलाई काममा सफलता पाउन कर्मचारी प्रशासनको सहयोग चाहिन्छ। अझ सरकारका प्राथमिकतालाई नागरिकको जीवनमा विस्तार गर्न मुख्य जिम्मेवारी ब्युरोक्रेसीले निर्वाह गर्नुपर्छ। कामका दौरानमा मलाई कतिपयले सुनाउनुहुन्छ– बारम्बार सरकार फेरबदलका घटनाले ब्युरोक्रेसी नै अल्मलिएको छ, कर्मचारीले काम होइन स्थायित्वप्रति आशंका गर्छन्’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगी गर्नेहरुमाथि कानुनी कारवाही अघि बढेको छ, ५७५ बढी जेलमै छन्: प्रधानमन्त्री

उनले सहकारी ठगहरुलाई कारवाही गर्ने मात्र नभई बचतकर्ताको बचत फिर्ता गर्नको  लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिनेसमेत बताए। उनले यसका लागि सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधिकरण स्थापना गर्ने काम अघि बढेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मिनबहादुर गुरुङबाट एमालेले लिएकाे जग्गा दानविरुद्ध सर्वोच्चमा रिट

भाटभटेनी सुपर मार्केटका अध्यक्ष मिनबहादुर गुरुङ मिनबहादुर गुरुङले एमालेलाई दानमा दिएको जग्गाविरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन्। अधिवक्ता बस्नेतले उक्त जग्गा लिनु र कुनै पनि दलको पार्टी कार्यालय खोल्नु भ्रष्टाचार हुने दाबी गर्दै आदेश जारी गर्न माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढीले असामान्य बनेकाे रोसी (तस्बिरहरू)

गत असोज दोस्रो हप्ता परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानले क्षतविक्षत बनाएको काभ्रेको रोसी अझै सामान्य बनिसकेको छैन। लगातारको वर्षापछि हरेक जसो गाउँमा पहिरो गएको थियो भने रोशी खोलाको बाढीले पनि ठूलो क्षति गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रभु साहकाे दाबी: ओली सरकारको १०० दिन विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने

वर्तमान सरकार विपक्षी दलहरुलाई तर्साउने र फुटाउने खेलमा लागेको आरोप लगाए। नेपाली कांग्रेस र नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकारको एक सय दिनको समिक्षा गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ऊर्जामन्त्रीका सय दिन: नेपालबाट बंगलादेशमा विद्युत निर्यात गर्ने सम्झौतामा हस्ताक्षर

ऊर्जातर्फ ३ अक्टोवर, २०२४ तदनुसार १७ असोज, २०८१ मा नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपिसि विद्युत व्यापार निगमबीच नेपालबाट बंगलादेशमा ४० मे.वा. विद्युत निर्यात गर्नेसम्बन्धी त्रिपक्षीय विद्युत बिक्री सम्झौतामा हस्ताक्षर सम्पन भएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री लखेटेपछि ‘राष्ट्रपति भवन’ कब्जा गर्दै आन्दोलनकारी

प्रधानमन्त्री शेख हसिनालाई देशबाट लखेटेपछि बङ्गलादेशका आन्दोलनकारीले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजीनामा माग गर्दै प्रदर्शन उग्र बनाएका छन्। उनीहरूले राष्ट्रपतिको बङ्गभवन पनि कब्जा गरेको सञ्चारमाध्यमहरूले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रिय मुद्धामा एक ढिक्का भएर प्रस्तुत हुने सत्तापक्षको निष्कर्ष

बैठकमा प्रधानमन्त्री ओलीले सत्ता समीकरणमा रहेका दलहरु एकता र एकढिक्का भएर प्रस्तुत हुनुपर्नेमा जोड दिँदै लोकतान्त्रिक पद्धति, मूल्य र मान्यताप्रति आफूहरु प्रतिबद्ध रहेको स्पष्ट गर्दै राष्ट्रिय सद्भाव र हितको रक्षाका प्रश्नमा कुनै सम्झौता नहुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सत्तापक्षकाे निष्कर्ष- सडकमा भीड जम्मा गरेर छानबिन प्रक्रियालाई प्रभावित गर्ने कुरा उचित हाेइन

‘स्वभाविक रुपमा छानबिन र न्यायिक निरुपणको आफ्नो विधि प्रक्रिया हुन्छ। त्यस अर्थमा छानबिन अघि बढिरहेका बेलामा सडकमा भीड जम्मा छानबिन प्रक्रियालाई प्रभावित गर्ने कुरा र अदालतलाई समेत प्रभावित गर्ने गतिविधि गर्ने खालकाे कुरा लोकतान्त्रिक दृष्टिकोणले पनि उचित हुँदैन’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं