बुधबार, १० सेप्टेम्बर २०२५

उद्योग मन्त्रालयका सय दिन: एक लाखलाई रोजगारीदेखि उद्योग सञ्चालनका लागि सम्झौतासम्म

मन्त्रालयले सञ्चालन गरेको न्यून ब्याजदरको स्टार्टअप कर्जा कार्यक्रम, कार्यालयमा स्वचालित सेवा/अनलाइन प्रणालीको सुरुवात, वैदेशिक लगानी सहजीकरणलगायतका कामहरू महत्त्वपूर्ण कार्यको रूपमा सम्पन्न भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रम्पलाई जिताउन मस्कले हरेक दिन मतदातालाई १० लाख डलर दिने (भिडियाेसहित)

फेरि राष्ट्रपति बन्ने दौडमा लागेका ट्रम्पलाई जिताउनका लागि उनका समर्थकहरूले ‘अमेरिका पिएसी’ अभियान सुरु गरेका छन्। मस्कले यो अभियानमा हस्ताक्षर गर्ने मतदातामध्येबाट एकजनालाई यस्तो पुरस्कार दिने घोषणा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सञ्चालनमा आयाे सिन्धुली र रामेछाप जोड्ने बेलिब्रिज

असोज दाेस्राे साता बाढीले बगाएपछि बन्द भएकाे पुल निर्माण गरेसँगै मंगलबारबाट सञ्चालनमा आएको हाे। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बेलिव्रिजको शुभारम्भ गरेका हुन्। साथै मन्त्री दाहालले निर्माणमा खटिएका प्राविधिक र नेपाली सेनाको टोलीलाई सम्मान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपद्मा ज्यान गुमाएका २३८ जना मृतकका परिवारलाई राहत रकम वितरण

गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले हालसम्म विपद्मा परी ज्यान गएका २३८ जना मृतकका परिवारलाई आर्थिक सहायता स्वरुप राहत रकम वितरण गरिएको जनाकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा पत्राचार

ललितपुरमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गरिएको छ। नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा नेशनल सेन्ट्रल ब्युरो (एनसीबी)ले इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढीले क्षतविक्षत च्यासल रंगशाला, छैन सरकारकाे चासो (फाेटाे फिचर)

बागमती करिडोरको मापदण्डका कारण छेउ खोला साइडमा प्याराफिट बनाउन नसक्नु र बर्सेनि बाढीको चपेटामा पर्दा रंगशालाको भविष्य नै अन्योलनमा परेको छ। हिजोआज मैदानको अवस्था नाजुक छ। मुख्य प्रवेशद्वारबाटै छिरेको बाढीले मैदानको घाँसमा क्षति पुगेको छ। मनोहरा खोलाले ल्याएको बाढीका कारण हिलो र फोहोर मैदानमा जमेको छ। तर हालसम्म सरसफाइ र क्षतिको विवरण संकलन गरिएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तिहारमा ३८ करोड रुपैयाँ बराबरको माला खपत हुने अनुमान

तिहारमा काठमाडौँ उपत्यकाभित्र ६० प्रतिशत र बाहिरी जिल्लामा ४० प्रतिशत माला खपत हुने साथै ४० प्रतिशत विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तिहारले छोप्याे गुण्डुबासीलाई, मखमली टिप्न र माला उन्न भ्याइनभ्याइ (तस्बिरहरू)

तिहार आउन एक हप्तामात्र बाँकी रहँदा रचनालगायत गुण्डुका किसानलाई पाकेको धान भित्र्याउनु भन्दा मखमली टिप्न र माला उन्नकै धपेडी छ। बिहानदेखि बारीमा मखमली फूल टिप्ने र दिनभरी माला गाँस्ने गरेको रचना सुनाउँछिन्। यसरी गुण्डुका किसानले गाँसेका मालाहरु लिन व्यापारीहरु उनीहरुकै दैलोमा पुगिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

प्रधानमन्त्री ओलीलाई प्रभु साहको प्रश्न- रविलाई जाक्ने र उपेन्द्र यादवलाई बोक्ने किन?

सरकारलाई समर्थन गरेकै आधारमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई बोक्ने र सरकारको विरोध गरेका कारण रास्वपा अध्यक्ष रवि लामिछानेलाई जाक्ने काम ठिक नभएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्य सर्वाधिक महँगो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलाको ३ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६५ हजार ९ सय पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकार आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लाग्योः प्रचण्ड

माओवादी केन्द्र कांग्रेस एमालेभन्दा भिन्न रहेको स्पष्ट गर्दै उनले आफ्नो नेतृत्वको सरकारले सुशासनका पक्षमा कसैको दल र अनुहार नहेरेर कारवाही गरेको तर अहिलेको सरकार प्रतिद्वन्द्वीलाई मात्रै प्रहार गर्ने गरी अघि बढेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हङकङमा ‘गाउँ आएको बाटो’को विषेश प्रदर्शन सम्पन्न

चलचित्र प्रदर्शनअघि औपचारिक कार्यक्रम पनि राखिएको थियो। कार्यक्रममा चलचित्रका निर्देशक नवीन सुब्बा, अभिनेत्री पशुपति राई, बालकलाकार प्रसन राई, लाइन प्रोड्युसर मिङ्सो लिम्बूलगायत सहभागी थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हसिनाले राजीनामा नदिई देश छाडेकी हुन्?

राष्ट्रपतिले भनेका छन्, 'जताततै अशान्तिको खबर आएको थियो, मैले मेरो सैन्य महासचिव आदिल (मेजर जनरल मोहम्मद आदिल चौधरी) लाई यसबारे हेर्न भनेँ। उनीसँग पनि कुनै जानकारी थिएन। हामीले पर्ख्यौँ र टिभी स्क्रोल गरिरह्यौँ। कुनै खबर थिएन। पछि उनले मलाई जानकारी नदिई देश छाडेको सुनेँ।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पशुपति गौशाला धर्मशालाबारे अध्ययन गर्न ६ सदस्यीय समिति गठन

सोमबार साँझ मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयका सहसचिव एवम् संस्कृति महाशाखा प्रमुखको अध्यक्षतामा धर्मशालाका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न छ सदस्यीय अध्ययन समिति गठन गरिएको जानकारी दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सरकारका गलत कदमविरुद्ध माओवादीले कार्तिक १० गते काठमाडौंमा जनप्रदर्शन गर्ने

सरकारका गलत कमदको बिरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा कार्तिक १० गते खबरदारी सभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ओली सरकारको ‘हनिमुन पिरियड’: विवादै-विवादका पिरामिड

यसबीचमा ओलीले सरकारले दल फुटाउन सजिलो हुनेगरी ल्याउन ठिक्क पारेको अध्यादेश पनि विवादमा पर्‍यो। आलोचना भइरहँदा सत्ता साझेदार नेपाली काँग्रेसको जोडबलमा अध्यादेश रोकिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ओली सरकारको सय दिन: कामभन्दा विवाद बढी

राजनीतिक स्थायित्व प्रदान गर्दै नागरिकको निराशा चिर्ने र संविधान संशोधन गर्ने लक्ष्यसहित गठन भएको सरकारले देखिनेगरि केही काम गर्न नसकेको राजनीतिक विश्लेषकहरुको दाबी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विपक्षी दलहरूले बुझाए प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित पाँच दलका नेताहरू  सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर सो ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

माल्दिभ्सको पोष्टमा नेपालको ११ गोल

सोमबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सको पोष्टमा ११ गोल गरेको थियो। नेपालको सामु माल्दिभ्सको टिम निरिह जस्तो देखिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काँग्रेसले राेक्याे दल विभाजनसम्बन्धी अध्यादेश

प्रधानमन्त्री ओलीले विशेषगरी माधव नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी पार्टी फुटाएर एमालेमा गाभ्ने गरी अध्यादेश ल्याउन लागेकाे चर्चा राजनीतिक वृतमा थियाे। काँग्रेसकाे याे कदमपछि एकीकृत समाजवादीमा पनि पार्टी फुटकाे भय राेकिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं