बुधबार, १० सेप्टेम्बर २०२५

महिला विश्वकपको उपाधि न्युजिल्यान्डलाई

आइतबार राति युएईमा भएको फाइनल भिडन्तमा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै गर्दै न्युजिल्यान्डले ऐतिहासिक उपाधि हात पारेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स खेल्दै

साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई टोलीबीचको खेल साँझ साढे ५ बजे हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनआरएनएको एकता महाधिवेशन गराउन पत्राचार

आइतबार परराष्ट्रले सर्वोच्च अदालतले गत चैत २१ गतेको फैसला कार्यान्वयनका लागि भन्दै पूर्वअध्यक्ष शेष घले र गैरआवासीय नेपाली संघको सचिवालयलाई पत्राचार गरेको हो। उक्त पत्रमा फैसलाअनुसार घलेलाई एकताको महाधिवेशन गराउनेसहितको कार्यादेश दिइएको मन्त्रालयका एक अधिकारीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

शुद्धीकरणसम्बन्धी अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय

बैठकले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नियमावलीलाई मन्त्रिपरिषद्बाट छिटो पारित गर्न पहल गर्ने पनि निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सवारी चालकलाई डिजिटल चिट दिने प्रणालीको सुरुवात (तस्बिरहरू)

पहिलो चरणमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा डिजिटल चिट व्यवस्था कार्यान्वयनमा हुने भएको हो। डिजिटल चिट काट्नका लागि ट्राफिक प्रहरीलाई छुट्टै डिभाइस उपलब्ध गराइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जलनका बिरामीको निःशुल्क उपचार गर्ने प्रस्ताव पारित

‘अब आर्थिक अभावका कारण कसैले पनि जलनको उपचारबाट बञ्चित हुनु पर्दैन,’ निर्णय सार्वजनिक मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएपछि मन्त्री  पौडेलले भने, ‘आर्थिक अभावमा विपन्न समुदायका नागरिकले पाएको समस्या कम गर्न निर्णय गरेका हौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएकाे छ। आइतबार न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चिडियाखाना प्रकृति संरक्षण कोषलाई हस्तान्तरण, यस्ता छन् मन्त्रिपरिषद्को २३ निर्णय

सरकारले जावलाखेलस्थित सदर चिडियाखाना राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ। सदर चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएको राष्ट्रिय प्रकृति संरक्षण कोषलाई चिडियाखाना हस्तान्तरण गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शान्तिपूर्ण आन्दोलमा प्रहरी प्रशासनबाटै दमन भयो: तोसिमा कार्की

उनले भनिन्, ‘पानीको फोहोरा प्रहार गर्नु, लाठी चार्ज गरेर शान्तिपूर्ण आन्दोलनको दमन गर्नु प्रहरी प्रशासनबाट यो हुनु हामीलाई जायज छैन। भुइँमा बसेर शान्तिपूर्ण तरिकाले आन्दोलन गरिराख्दाखेरी जसले विधिको शासन जोगाउनुपर्ने, सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै यसरी दमन हुन्छ भने हामी विधिभन्दा बाहिर गएको शासनलाई विधिभित्र ल्याउने काम गर्नेछौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाका कार्यकर्ता र प्रहरीबीच धकेलाधकेल, पानीको फोहोरा र अश्रुग्याँस प्रहार

रास्वपाका नेता तथा कार्यकर्ता र समर्थकहरुले पोखराको चिप्लेढंगास्थित मानवअधिकार चोकमा जम्मा भएर जिल्ला प्रशासन अगाडि पुगेर अहिले पनि नाराबाजी गरिरहेका छन्। प्रदर्शनकारी र प्रहरी धकेलाधकेल भएपछि अवस्था तनावग्रस्त बनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केपी ओलीकाे सरकार रहेसम्म याे देशले धेरै दुख पाउँछ: रवि लामिछाने

‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ। तर केपी ओलीकाे सरकार रहिरहने हो भने याे देशले धेरै दुख पाउँछ। त्यसैले याे अधिनायकवादी सरकारका विरूद्द यहीबेलामा देशैभरिबाट जाे-जाे जहाँ-जहाँ हुनुहुन्छ मेराे लागि हाेइन देशकाे लागि बाहिर निस्किनुपर्ने बेला आउँछ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयाे

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ। सहकारी ठगी तथा सङ्गठित अपराधमा शनिबार पक्राउ परेका उनलाई आइतबार अदालतमा उपस्थित गराइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित

प्रकाशित नतिजा अनुसार ८६ हजार २४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। अर्थात् ७०.६० प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका हुन्। एक लाख २२ हजार १७१ विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निषेधाज्ञा तोडेर पाेखरामा रास्वपाकाे प्रदर्शन

रास्वपाका नेता-कार्यकर्ताले निषेधाज्ञा तोडेरै प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीहरूले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा नाराबाजी गरिरहेका छन्। उक्त क्षेत्रमा अहिले  ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोखरामा निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला राेक

पोखरामा हुन सक्ने प्रदर्शन, जुलुस, हुलदंगा, झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भइ शान्ति सुरक्षा भंग हुन सक्ने भएकाेले निषेधाज्ञा जारी गरिएकाे प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सय दिनमा परिणाम देखाउने गरी काम गर्न नसकिने रहेछ: उपप्रधानमन्त्री सिंह (भिडियाे)

उनले सहरहरु व्यवस्थित गर्नको लागि नीति नियममा जोड दिनुपर्ने बताए। उनले सहरी विकास मन्त्रालयसँग सम्बन्धित रहेका विषयहरुमा सुझाव सल्लाह दिन पनि आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘१२गाउँ’ र ‘छक्का पञ्जा- ५’काे चर्चाबीच ‘ज्वाइँ साब’ १० दिनमा ३ कराेड कमाउन सफल

दसैँकाे फूलपातीकाे दिन दुई सुपरहिट चलचित्रसहित प्रर्शनमा आएकाे ज्वाइँ साबले १० दिनमा तीन कराेड २५ लाख ग्रस कलेक्सन गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चिनियाँ नेतालाई प्रधानमन्त्री ओलीले सुनाए- राजनीतिक स्थिरताका लागि एमाले र कांग्रेसबीच सहकार्य भयाे

उनले राजनीतिक स्थिरताका लागि दुई ठुला दल एमाले र नेपाली कांग्रेसबीचको सहकार्यमा नयाँ सरकार गठन भएको जनाउँदै नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोगको अपेक्षा गरे। प्रधानमन्त्री ओलीले दुई मुलुकबीच सरकार–सरकार, जनता–जनताका साथै व्यापारिक, पौराणिक र सांस्कृतिक सम्बन्ध रहेकाले उच्चस्तरीय भ्रमणको आदानप्रदानको क्रमलाई निरन्तरता दिनुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्य हालसम्मकै उच्च, ताेलामै १ लाख ६५ हजार

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ तोकेको छ। यसअघि शुक्रबार १ लाख ६४ हजार ४ सय रूपैयाँ कायम भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं