
विष्णु पाैडेलले सम्हालेकाे तीन महिनमा के-के गर्याे अर्थ मन्त्रालयले? यस्ता छन् २६ उपलब्धि
अर्थ मन्त्रालयले सार्वजनिक गरेका कार्यहरूमा मुलुकको अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार आयोग गठन, आन्तरिक राजस्व परिचालन रणनीतिको कार्यान्वयन, कन्ट्री क्रेडिट रेटिङको तयारी पूरादेखि सङ्घीय संसदमा विधेयक पेशसम्म रहेका छन्।

बिएल संवाददाता - काठमाडाैँ