बुधबार, १० सेप्टेम्बर २०२५

आइसिसी महिला टी- २० विश्वकपकाे पहिलाे सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दै

आइसिसी महिला टी- २० विश्वकपकाे पहिलाे सेमिफाइनलमा आज (बिहीबार) अस्ट्रेलिया र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैछन्। दुबईमा हुने पहिलाे सेमिफाइनल खेल नेपाली समयअनुसार साँझ ७ : ४५ बजेबाट सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हनी ट्र्रयाप प्रकरण: पक्राउ पुर्जी जारी भएलगत्तै इन्सपेक्टर शाही फरार

घटनाकाे अनुसन्धानका क्रममा आफूविरुद्ध पनि पक्राउ पुर्जी जारी भएकाे सूचना पाएपछि इन्स्पेक्टर शाही फरार भएकाे ललितपुर प्रहरीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

साफ वुमन्स च्याम्पियनसीप आजबाट, उद्घाटन खेलमा बङ्गलादेश र पाकिस्तान प्रतिस्पर्धा गर्दै

कात्तिक १४ गतेसम्म चल्ने प्रतियाेगिता आजबाट त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु हुन लागेकाे हाे। उद्घाटन खेल आज समूह ए’मा रहेका बंगलादेश र पाकिस्तानबीच हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सबैतिरकाे माैसम सफा रहँदा यी स्थानमा हुनेछ मध्यम वर्षा

अहिले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस्- प्रधानमन्त्री

प्रहरी दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले चेतावनी दिँदै ‘दिनैपिच्छे सरकार परिर्वतन हुन्छ’ भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्दै सरकारसँग लगभग दुई तिहाई रहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रहरी संगठनको वृहत्तर हित र उन्नतिका लागि प्रतिबद्व छु: गृहमन्त्री लेखक

६९औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोहमा उनले गृह मन्त्रालयले प्रहरी ऐन, २०१२लाई प्रतिस्थापन गरी नेपाल प्रहरीको सुदृढीकरण गरी सेवाको विशिष्टिकरण, प्रहरी कर्मचारीको हित र कल्याणका नयाँ र उत्कृष्ट प्रावधानहरू पहिचान गरी विधेयकमा समाविष्ट गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भव्य रुपमा मनाइयाे प्रहरी दिवस (तस्बिरहरु)

नेपाल प्रहरीले आज (बुधबार) ६९औँ प्रहरी दिवस भव्यरुपमा मनाएकाे छ। साे अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा विभिन्न कार्यक्रमहरु गरिएकाे छ। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट अतिधिहरुकाे सहभागिता रहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विपी राजमार्ग बेलुका ६ देखि बिहान ५ बजेसम्म बन्द रहने

असाेज ११ र १२ गतेकाे अविरल वर्षापछि आएकाे आएकाे बाढीपहिराेबाट भएकाे क्षतिकाे पुनर्निर्माण र ट्र्रयाक खाेल्ने काम चलिरहेकाेले तत्काललाई साे समयमा राजमार्ग बन्द गरिएकाे सडक विभाग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडाैँले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ओलीबाट भ्रष्टाचार नियन्त्रण हुन्छ भन्नु गोरुबाट दूध पाउने कल्पना गरेजस्तै हो- प्रभु साह

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलिको १०० दिने काम पूर्णरुपमा असफल, भ्रष्टाचारीलाई संरक्षण र लुटने काम मात्रै भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - कलैया

प्रधानमन्त्री ओलीसँग जापानी राजदूत युताकाको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले शिष्टाचार भेट गरेका छन्। बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा उक्त शिष्टाचार भेट भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाढी-पहिरोपछिको पुनःनिर्माणका काम छिट्टै अघि बढ्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढीपहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनका काम अघि बढाउने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने प्रचण्डको दाबी (भिडियाे)

प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

महिलाकाे काेठामा पुगेका युवककाे कुटपिटपछि हत्या, तीन जना पक्राउ

सुर्खेतकाे लेकबेँसी- २, घर भई काठमाडाैँकाे कागेश्वरी मनाेहरा बस्दै आएका ४३ वर्षीय हाेमबहादुर फाैजामगरकाे कुटपिटपछि हत्या गरेकाे आराेपमा काठमाडाैँ प्रहरीले तीन जनालाई पक्राउ गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पृथ्वी अवलोकनका लागि चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण

उत्तर-पश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ पृथ्वी अवलोकन उपग्रह अन्तरिक्षमा पठाएको हो। उक्त उपग्रहलाई गाओफेन–१२–०५ नाम दिइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जिल्लाबासीलाई मन्त्री भण्डारीको आश्वासन: निराशा हटाउँछु

उनले चुनावताका आफ्नो घोषणापत्रमा लेखिएका कुराहरु क्रमशः कार्यान्वयन गरिरहेको भन्दै रोजगारी सिर्जना गर्नका लागि स्थानीय स्रोत साधनको उपयोग बढाउनुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - बैतडी

डेंगी सङ्क्रमितको संख्या १९ हजार नाघ्यो, ९ जनाको मृत्यु

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को पछिल्लो तथ्याङ्कअनुसार डेंगी सङ्क्रमितको सङ्ख्या १९ हजार ५ सय ९९ पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रियसभा अध्यक्ष दाहाल र थाइ सिनेट अध्यक्ष सुरसज्जाबीच भेट

अन्तर-व्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभा आएका सुरसज्जासहितको थाइ संसदीय टोली र दाहाल नेतृत्वको नेपाली संसदीय टोलीबीच भेटवार्ता भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जेनेभा

हलहरुले धमाधम बढाउन थाले ‘१२ गाउँ’ शाे संख्या, क्युएफएक्समा छक्कापञ्जा- ५ पछि पर्‍याे

क्युएफएक्सले आज (मंगलबार)बाट छक्का पञ्जा ५को शो संख्या घटाएर १२ गाउँको बढाएको छ। क्युएफएक्सले छक्का पञ्जा ५ लाई ३१ शो दिएर १२ गाउँलाई ३२ वटा शो प्रदान गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

डडेल्धुरामा बस दुर्घटना, चार जनाको मृत्यु, १२ घाइते

कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौंडी जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस मंगलबार राति साढे ११ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका– ७ खस्रेखानमा दुर्घटना भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - डडेल्धुरा

दसैँकाे टीका र जमरा लगाउने आज अन्तिम दिन

आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादरुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ