
भारत-क्यानडा ‘झगडा’: कहाँ पुग्ला सम्बन्धको स्तर?
भारत र क्यानडाबीचको सम्बन्ध फेरि एकपटक ‘सार्वजनिक झगडा’को स्तरमा झरेको छ। कूटनीतिक विश्लेषकहरूले भारत-क्यानडाबीचको सम्बन्ध अहिलेसम्मकै ‘सबैभन्दा तल्लो’स्तरमा आइपुगेको बताएका छन्।

बिएल संवाददाता - काठमाडाैँ