बिहिबार, ११ सेप्टेम्बर २०२५

विजया दशमीको टीका लगाइँदै

वि.स. २०८१ सालको वडादशैं अर्थात् विजया दशमीको टीका लगाइँदैछ। नवदुर्गाको प्रसादका रुपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाइँदैछ। कसैकसैले सेतो टीका पनि लगाउँदैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

धोनीलाई कप्तानी गरेका राजीव एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त

नेपाल प्रिमियर लिग (एनपिएल) टोलीले शुक्रबार भारतका राजीव कुमारलाई आगामी लिगको लागि भित्राएको हो। कुमारले इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सर्वसाधारणलाई दसैँको टीका: शीतल निवासमा दिउँसो ३ः३० र निर्मल निवासमा ४ बजेदेखि

राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१को अवसरमा अर्थात् दसैँको टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन्। त्यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई टीका र जमरा लगाइदिने भन्दै सूचना जारी गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रियसभा अध्यक्ष दाहाल नेतृत्वको संसदीय टोली जेनेभा प्रस्थान

अन्तर-व्यवस्थापिका संघ (आइपियू)को १४९औँ महासभामा भाग लिन राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल नेतृत्वको संसदीय प्रतिनिधिमण्डल स्वीट्जरल्यान्डको जेनेभातर्फ लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आपसी सहयोग र सद्भावका साथ विजया दशमी मनाउन मनाऔँ- प्रधानमन्त्री

विजया दशमी २०८१को अवसरमा उनले भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै विपद्अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग ‘होस्टेमा हैसे’ मिलाउन सबैलाई आह्वान समेत गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हाम्रा संस्कार, संस्कृति र जीवनपद्धतिमा परिमार्जन आवश्यक छ- प्रचण्ड

अध्यक्ष प्रचण्डले हिन्दूहरुकाे महान चाड विजय दशमीकाे शुभकामना दिँदै संस्कार, संस्कृत र जीवनबद्धतिमा परिमार्जन आवश्यकता रहेकाे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज दसैँकाे दिन कस्ताे रहनेछ माैसम?

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखले कोशी प्रदेशलगायत मधेश प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएकाे छ। देशको बाँकी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज विजया दशमी, टीकाकाे उत्तम साइत बिहान ११ः३६ बजे

नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गर्भको विभेद प्रौढसम्म

गर्भमा नै भ्रुण पहिचान गरि छोरीको गर्भ तुहाउने हाम्रो समाजमा बालिका दिवस ओझल पर्यो। छोराछोरी बिचको भिन्नता देख्ने हाम्रो समाजमा आज पनि लिङ्गको आधारमा बिभेद गरिन्छ। कतिपय पहाडी तथा हिमाली जिल्लामा तानी बिबाह बैध जस्तै छ। फुपूको छोरी जन्मीना साथ मामाको छोराको हकलाग्ने प्रचलन यदाकदा चलिरहेको छ भने बालविवाहलाई समाजले सहर्श स्वीकार गरेको छ। गर्भ देखि सुरु गरिने बिभेद महिलाले प्रौढ हुन्जेल थेगिरहन्छन्। बिद्यालय देखि घर, समाज र अर्थपुर्ण अबसरमा अझै पनि छोराछोरी बिचमा ठुलो खाडल छ।

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम (पूर्व)

महानवमीको दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर (तस्बिरहरु)

हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ। तलेजु भवानीको मन्दिरमा दर्शन गर्नको लागि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बडा दसैंमा नेपाल प्रहरीको मैलोपूजा (तस्बिरहरु)

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बडा दसैंका अवसरमा शुक्रबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

थारु लोक-भागवत पुराणको अंश हो ‘सख्या’

सख्या नाचको उत्पत्तिबारे थारू संस्कृतिविद्को आआफ्नै तर्क छ। थारू संस्कृतिविद् अशोक थारू सख्या नाचको उत्पत्ति द्वापर युगमा भएको सुनाउँछन्। ‘मेरो अध्ययनमा सख्या नाच द्वापर युग अर्थात् पाँच हजार वर्षअघिदेखि चलेको देखिन्छ’ उनी भन्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

लेबनानमाथि इजरायलको आक्रमण, हिज्बुल्लाहका सुरक्षाप्रमुख मारिएको दाबी

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार मारिनेमध्ये एकजना हिज्बुल्लाहका बरिष्ठ सुरक्षाअधिकारी वाफिफ साफा पनि छन्। अघिल्लोपटकको आक्रमणमा इजरायलले हिज्बुल्लाहका प्रमुख नेता हसन नसरल्लाहको हत्या गरिदिएको थियो। साफी हसनका आफन्त र उनका प्रमुख सुरक्षाअधिकारी पनि थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडौं उपत्यकामा प्रहरीको निशुल्क बस, यस्तो छ रुट

नेपाल प्रहरीका अनुसार काठमाडौं उपत्यकाभरि दुई सिफ्टमा बस सेवा उपलब्ध हुनेछ। बिहान साढे आठ बजे र साँझ साढे ४ बजेदेखि दुई समय तोकिएका रुटहरूमा बस सञ्चालन हुने प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

फ्लोरिडामा ‘मिल्टन’को विध्वंश- दर्जनौंको मृत्यु, लाखौं घरहरूमा क्षति

एउटा अपार्टमेन्टबाट करिब ४०० जनालाई तत्काल उद्धार गरिएको थियो। यो अपार्टमेन्टमा लगभग २ सयजनाको परिवार बस्दै आएका थिए। बुधबार रातितिर मिल्टन फ्लोरिडामा बज्रिएको थियो। जसका कारण सहरभरि पानी नै पानी भरिएको छ। सहरका लगभग ३० लाख घरहरू बिजुलीबिहीन छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बागमती र गण्डकीका केही स्थानमा मध्यम वर्षाकाे सम्भावना, अन्य प्रदेशमा के हाेला?

कोशी प्रदेशलगायत मधेश प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नवरात्रि संयोग: महाअष्टमी र महानवमी एकैदिन

आजको दिनमा माता दुर्गाका नवै अवतारहरूलाई पूजाआरधना गरिन्छ। तिथिअनुसार बिहीबार नै अष्टमी सुरु भइसकेको छ। शुक्रबार बिहान साढे सात बजेसम्म अष्टमी र त्यसपछि नवमी तिथि सुरु हुनेछ। यो दिनमा कालरात्रि, महागौरी र सिद्धि दात्रीको पूजा–अर्चना गरिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ