बिहिबार, ११ सेप्टेम्बर २०२५

माेडलिङबाट चत्रचित्रमा आएकी शुभेच्छा खड्का

सानैदेखि शुभेच्छा सुन्दरी प्रतियोगिताहरू हेर्थिन्। टेलिभिजनमा हेरिरहेका ती प्रतियोगिताले उनको मन खिचेको थियो। मिस युनिभर्सदेखि मिस वर्ल्डसम्म उनी हेर्न छुटाउँदिनन् थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अर्थतन्त्र सुधारका लागि सुझाव संकलन गर्न सरकारद्वारा ‘उच्च स्तरीय आयोग गठन’

सरकारले ‘उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग’ गठन गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोग गठन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

धवलागिरीमा हराएका पाँच रसियन मृत भेटिए

पाँच पर्वतारोही ७ हजार सात सय मिटरबाट खसेर ७ हजार एक सय मिटरमा पुगेर मृत फेला परेको बताइएको हो। मृत्यु हुनेहरूमा अलेक्जेन्डर दुसेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइ छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघबाट उद्धार कोषमा रकम हस्तान्तारण

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघले सहयोग रकम हस्तान्तरण गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

दसैं बिदामा पनि खुला रहने मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू आगामी दसैं बिदामा पनि खुला रहनेछन्। आयोगका अनुसार बिहान ११.०० बजेदेखि दिउँसो २.०० बजेसम्म कार्यालयहरू खुला रहनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बजार अनुगमनमा असहयोग गर्नेमाथि कार्वाही गर्ने चेतावनी

आइतबार कालीमाटी र कुलेश्वरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा व्यवसायीहरूले असहयोग गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

‘मिसिङः केटी हराएको सूचना’को पोस्टर सार्वजनिक

आगामी कात्तिक ३० गते रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को पोस्टर सार्वजनिक भएको छ। ट्री सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्री सिटी पिक्चर्स व्यानरमा निर्माण भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

हप्ता दिनभित्र बिपी राजमार्ग सञ्चालनमा आउँछ: गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र बिपी राजमार्ग सुचारु भइसक्ने बताएका छन्। मंगलबार बाढीपहिरो प्रभावित जिल्लाको अवलोकन गर्ने सिन्धुली पुगेका उनले डाइभर्सन (सडक भन्दा अर्को ठाउँ) गरेर राजमार्ग सञ्चालनमा ल्याइने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - सिन्धुली

घट्यो सुनको मूल्य

मङ्गलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

ट्रक चालकको मृत्युपछि दुर्गा प्रसाईका समर्थकमाथि ज्यान मार्ने मुद्दा

आगजनी गरिएको ट्रक चालकको मृत्यु भएपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईका ८ जना समर्थकमाथि ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

बाढीको क्षति हेर्न गएका मन्त्रीहरूलाई कार्पेट र सोफा

गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोली खुर्कोटबाटा चौतारा गएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

१० दिनपछि बाढी प्रभावित क्षेत्रमा पुगे तीन मन्त्री

बाढीले क्षति गरेको १० दिनपछि सिन्धुलीमा संघीय सरकार ३ मन्त्री जानकारी लिन पुगेका छन्। मंगलबार गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राई सिन्धुलीको खुर्कोट पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नवरात्रको छैटौं दिन: स्कन्दमाताको पूजा आराधना गरिँदै (भिडियाे)

छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो। स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले चिनिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजको तरकारी तथा फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारको लागि मूल्य सार्वजनिक गरेको छ।  जसअनुसार आज मुडेको आलु प्रतिकेजी न्यूनतम ७८ रुपैयाँ पुगेको छ भने सुकेको प्याज तीन रुपैयाँले घटेर ११२ रुपैयाँ कायम रहेको छ।  त्यस्तै, स्थानीय काउलीको मूल्य प्रतिकेजी ९० रुपैयाँ पुगेको छ भने रातो मूला २० रुयैयाँले बढेर ५० रुपैयाँ पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रकाश सपुतले गरे ‘पूर्ण बहादुरको सारङ्गी’को डबिङ

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको यो फिल्म कात्तिक १५ गतेबाट प्रदर्शनमा आउँदैछ। फिल्ममा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अफवाह फैलाउने ४३ युट्युवलाई कारवाही गर्न सिफारिस, ३ अनलाइन कालोसूचीमा

काउन्सिलले आचारसंहिताविपरीत अफवाह फैलाउने, द्वन्द्व बढाउने, अश्लील सामग्री सम्प्रेपण गर्ने, अमर्यादित गतिविधि समेटिएको सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानलको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीकाे साइबर व्युरोमा पत्राचार गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

न्यारोबडी जहाजले फूलपातीका दिन काठमाडौँबाट भैरहवा उडान गर्ने

असोज २४ गते न्यारोबडी जहाजबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न लागिएको हाे। आन्तरिक उडानमा परेको यात्रुको चाप घटाउने उद्देश्यले उडान गर्न लागिएकाे नेपाल एयरलाइन्सले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदीय समितिमा किन अलपत्र पर्छन् उजुरी ?

०८० जेठ १७ गते प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले ०७६ वैशााखपछि दर्ता गरिएका १२१ उजुरी फर्छ्योट हुन बाँकी रहेको विवरण सार्वजनिक गरेको थियो । संसद्को यो कार्यकालयमा लेखा समितिमा ८६ उजुरी परेका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महानगरद्वारा १३० पसलको अनुगमन, २२ वटामा भेटिए म्याद गुज्रिएका सामान

अनुगमनका क्रममा मूल्य सूची नराख्नु, खरिद बिक्री विलको प्रयोग नहुनु, अधिकतम मूल्य र उपभोग्य मितिको ख्याल नहुनु आम समस्या देखिएको छन् भने व्यवसाय दर्ता नगर्नु, म्याद सकिएका सामान राख्ने कक्ष नहुनु जस्ता समस्या साझा रुपमा देखिएका महानगरले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं