बिहिबार, ११ सेप्टेम्बर २०२५

उत्साह र त्रासकाबीच काठमाडौं छाड्नेहरुको ताँती (तस्बिरहरु)

हिन्दुहरुको महान पर्व वडादसैँ सुरु भएसँगै काठमाडौंको गंगबुस्थित नयाँ बसपार्कबाट गाउँ जानेहरुको भीड बढेको छ। बाढी र पहिरोका कारण राजमार्गहरु असहज भएपनि गाउँ जानका लागि विहानैदेखि यात्रुहरुको चहलपहल देखिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हातमा राइफल समाउँदै खामेनेइले ‘नमाज’ पढेर इजरायललाई दिएको सन्देश

इजरायल तथा अमेरिकाविरुद्ध खामेनेइको असन्तुष्टी धेरै लामो छ। उनी यी दुईलगायत पश्चिमा शक्ति राष्ट्रहरूप्रति नकारात्मक नै छन्। १९९७ मा इरानमा भएको ‘इस्लामिक क्रान्ति’पछि त्यहाँ नयाँ सत्ता कायम भएको थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चाडवाडका बेला कुनै पनि विमान होल्ड नगर्न मन्त्री पाण्डेको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक मानिने हवाई सेवालाई अवरुद्ध हुने गरि कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

संस्कृत गुरुकुलमा रोटरी क्लबले बनाइदियो शौचालय

घोराही उपमहानगर-७मा सञ्चालित देवी संस्कृत गुरुकुलका लागि निर्माण गरिएको शौचालय रोटरी क्लब अफ दाङले हस्तान्तरण गरेको छ। शनिबार एक समारोहका बीच उक्त शौचालय हस्तान्तरण गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आठ किलाे सुनसहित दुईजना भारतीय नागरिक पक्राउ

पक्राउ पर्नेहरूमा  भारत महाराष्ट्र साङ्गली जिल्ला दिघन्ची थाना पुजारवाडी बस्ने अन्दाजी वर्ष २५ का अभिषेक अजिनाथ कुटी र साेही ठाउँका अन्दाजी वर्ष २७ को राहुल भिट्टिहाल छन्। उनीहरू नेपाल नम्बरप्लेटकाे स्कुटरमा थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अर्घाखाँची अस्पतालकी नर्सिङ अफिसरलाई राजनीतिक दबाबमा सरुवा गरियाे- रास्वपा

अर्घाखाँची अस्पतालकी नर्सिङ अफिसर सुनिता आचार्यकाे सरुवा भएकाेप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीले आपत्ति जनाएकाे छ। रास्वपाले आचार्यकाे सरुवा राजनीतिक दबाबमा भएकाे भन्दै विज्ञप्तिमार्फत आपत्ति जनाएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - सन्धिखर्क

नेपाललाई माया गर्ने रुसी फोटोग्राफर काठमाडौंमा सम्मानित

पछिल्लो २१ वर्षमा ३२ पटक नेपाल घुमेर यहाँका पर्यटकीय तस्बिरहरू आफ्नो देशमा प्रदर्शन गर्दै आएका रुसी फोटोग्राफर युरी रोडिचेभ काठमाडौंमा सम्मानित भएका छन्। उनलाई पर्यटनकर्मी युवाहरूको संस्था ‘कन्सेप्ट नेपाल’ले ‘नेपालको पर्यटन दूत’ घोषणा गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दसैंभरि काठमाडौं छिर्न पाउनेछैनन् अब मालबाहक सवारी

गत असोज ११ र १२ गते भएको घनघोर वर्षासँगै देशभरिका सबै जसो राजमार्ग र सहायक मार्गहरू क्षतिग्रस्त भएका छन्। नेपाल प्रहरीका अनुसार अहिले पनि ११ मुख्य सडकका विभिन्न ३० भन्दा धेरै खण्डहरूमा सवारी आवागमन हुन सकेको छैन। बाँकीमा भने एकतर्फीरुपमा सवारी चलाउन मिल्नेगरी मर्मत गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जब ५६ वर्षपछि फेला पर्‍याे चार सैनिककाे शव...

भारतीय सेनाको डोग्रा स्काउट्स र ट्राइकोलर माउन्टेन रेस्क्यू सदस्यहरूको संयुक्त टोलीले समुद्र सतहबाट करिब १६,००० फिटको उचाइमा ढाका ग्लेशियर नजिकै चार सैनिकको शव फेला पारेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पक्राउ पुर्जी जारी भएका गणेश बस्नेतलाई तत्काल पक्राउ गर्न माग

आफ्नो चरित्र हत्यामा संलग्न रहेकाहरुविरुद्ध प्रेस काउन्सिल, महिला आयोग, मानव अधिकार आयोग, साइबर व्यूरोलगायतका राज्यका निकायमा पुगेपनि न्याय नपाएको बताइन्। आफूविरुद्ध चरित्र हत्या हुनेगरी प्रकाशन/प्रशासन गरिएको उक्त समाचार अझै नहटाइएको उनले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढीपहिरो प्रभावित १४ जिल्लाका पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

उनले भने, ‘काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, काभ्रे, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक, सङखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ र पाँचथर जिल्ला बढी प्रभावित भएको देखियो। यी जिल्लाहरुमा संकटग्रस्त जिल्ला घोषणा गरिनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नवरात्रको तेस्रो दिन: काे हुन् चन्द्रघण्टादेवी ? (भिडियो)

नवरात्र अर्थात दसैंको आज तेस्रो दिन चन्द्रघण्टा स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ। ‘चन्द्रघण्टा’ देवी दुर्गाको तेस्रो स्वरुप हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

खस्कियो दसैँ बजार, उत्साहित छैनन् व्यापारी

‘आर्थिक मन्दी त छँदै थियो, त्यसबीचमा बाढीपहिरो आयो। राजमार्ग अवरुद्ध भएपछि सामान आइपुग्न सकेन। अर्डर गरेको सामानहरु बाटोमै अलपत्र परेको छ। नेपालमा पैसा कमाउने वातावरण नै छैन। देशसँग नै पुँजी छैन। विदेशबाट कमाएर ल्याएर किनमेल गर्नुपर्ने छ र यही पैसा कमाएर खुलेर सपिङ गर्ने अवस्था देखिएको छैन,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डुवान र सिचाइँकाे समस्याबारे विनोद चौधरीले गराए सरकारको ध्यानाकर्षण

पश्चिम नवलपरासी १ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद चौधरीले डुवान र सिँचाइको दीर्घकालसम्मका लागि समाधान गर्न मन्त्री खड्कालाई लिखित पत्र बुझाएका हुन्। नेपाल गण्डक पश्चिम नहर सिँचाई व्यवस्थापन कार्यालयले तयार गरेका दुई वटा डीपीआर कार्यान्वयन गर्नसके स्थायी समाधान हुने सांसद चौधरीको विश्वास छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीलाई भन्दा प्रचण्डलाई पछ्याउने धेरै

आजभन्दा ठिक ३४ दिन अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमा ६ लाख ६४ हजार मानिसले फलो (पछ्याएका) गरेका थिए। त्यति नै बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ५ लाख ७८ हजार मानिसले फलो गरेका थिए। त्योबेला प्रचण्डलाई भन्दा ८६ हजार बढी मानिसले ओलीलाई फलो गरेको थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चाइना तिब्बतको गुड विल फाउन्डेसनद्वारा काठमाडौँका बाढी पीडितलाई राहत सामाग्री वितरण

राहत सहयोग गर्नका लागि सीआरडीएफका कर्मचारीहरुको विदा कटौती गरिएको थियो। यतिबेला नेपालमा रहेका सीआरडीएफका कर्मचारीहरु चीनको राष्ट्रिय दिवसको अवसरमा एकहप्ते छुट्टीमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपद र चाडले हवाई चाप बढेको छ, व्यवस्थित बनाउँछौँ: मन्त्री पाण्डे

उनले भने, ‘विपद र महान चाडहरुसँगै आएका कारण हवाई चाप बढेको छ। यसलाई कसरी न्यायोचित बनाउने भनेर कुरामा हामी निरन्तर काम गरिरहेका छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एसिया रग्बी: पहिलो खेलमा नेपालको महिला टिम पराजित

यसअघि नेपालको पुरुष टिम उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको थियो। एसिया रग्बी र नेपाल रग्बी संघको आयोजनामा शुक्रबारबाट सुरु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं