बिहिबार, ११ सेप्टेम्बर २०२५

पार्टी नेतृत्वको कार्यशैलीले तोकिएको समयमा महाधिवेशन हुनेमा शंका छ: शेखर कोइराला

‘पार्टी नेतृत्व र पदाधिकारीहरुको कार्यशैलीका कारण तोकिएको समयमा पार्टीको १५औँ महाधिवेशन हुनेमा शंका पैदा भएको छ। तर भ्रातृ संगठनहरुले आफ्नो अधिवेशनहरु समयमै सम्पन्न गरेर पार्टी नेतृत्वलाई दबाब बढाउनुपर्छ। यसका लागि सबैजना एकजुट भएर लाग्नुहोला,’ डा.कोइरालाले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ

राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन्। यसअघि राष्ट्रपति पौडेलले राउतलाई आइतबारै प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रसूति गृहमा मानसिक स्वास्थ्यसम्बन्धी ओपीडी सेवा सुरु

उनले भने, ‘उपलब्ध साधन स्रोतभित्र नेपालमा कसरी स्वास्थ्य सेवा विस्तार गर्न सकिन्छ भनेर त्यसअन्तर्गत काम गरिरहेको छौँ। त्यसको लागि आज एउटा नयाँ प्रयास गरेका छौँ। यो सानो कुरा हुनसक्छ तर असाध्यै महत्वपूर्ण विषय हो। यो मानसिक स्वास्थ्य गर्भवती महिलालाई मात्र होइन, नेपाली समाजलाई नै यसको काउन्सिलिङ आवश्यक छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकले दियाे दुई करोड

प्रधानमन्त्री निवास बालुवाटारमा नेपालको पहिलो बैँकका रुपमा रहेको नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष डा.चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतमा खर्च गर्न सो चेक हस्तान्तरण गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माफी मागेपछि जेलबाट छुटे पत्रकारद्वय ढुंगाना र कँडेल

सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नविन ढुंगाना अदालती प्रक्रिया पुरा गरेर कारागारमुक्त भएका छन्। समाचार लेखेकै कारण अदालतको अवहेलना मुद्दामा केन्द्रीय कारागार सुन्धारामा रहेका कँडेल र ढुंगाना आइतबार प्रक्रिया पुरा गरेर कारागारमुक्त भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढीपहिराे प्रभावित गोदावरीमा पहिलो चरणको राहत र पुर्नस्थापनाको काम धमाधम

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले काठमाडौँ उपत्यकाभित्रकै सबैभन्दा बढी बाढीपहिराे प्रभावित गोदावरीमा पहिलो चरणको राहत र पुर्नस्थापनाको लागि सिंगो टिम सक्रिय भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राउतमा प्रधानन्यायाधीश नियुक्त, शपथ आजै

सर्वाेच्च अदालतकाे प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राउतलाई आइतबार प्रधानन्यायाधीश नियुक्त गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्क्रिप्ट सुनेकाे २० मिनेटमै ‘ज्वाइँ साब’मा काम गर्न सहमत भएँ- निती शाह

नितीका अनुसार फिल्मको कथा उनकै वरपर घुमेको छ। फिल्मको कथा नै आफ्ना लागि महत्वपूर्ण रहेको उनको भनाई छ। ‘मलाई स्टोरीलाइन मन परेको थियो। फिल्मको कथा मेरै वरपर घुमेकाले पनि यो फिल्म गर्नुपर्छ भन्ने मलाई लाग्यो’, उनी भन्छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजदेखि खसी-बोका र च्याङ्ग्राको बिक्री खुला, कति छ भाउ?

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ। आइतबारदेखि कम्पनीले कलंकीस्थित खसी बजारमा खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हेटौँडा–काठमाडौं जोड्ने सडक आज दिउँसोबाट सञ्चालनमा आउने

यस सडकखण्डअन्तर्गत कुलेखानी ड्याममुनि डाइभर्सन निर्माण र महालक्ष्मी खोलाले भत्काएको बाटो मर्मत भएपछि आजबाट सवारीसाधन सञ्चालन हुने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - हेटाैंडा

यी हुन् दसैंमा पुग्नैपर्ने ‘शक्तिपीठ’हरू

विशेषगरी वडादसैंका बेला यस्ता मन्दिरहरुमा झनै भीडभाड बढ्ने गरेको पाइन्छ। नेपालमा यस्ता चर्चित शक्तिपीठहरू छन्, जहाँ विजयादशमीका बेला हर्षोल्लासका साथ पूजाआजा चल्ने गर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाढीपहिराे आएकाे ९ दिनपछि बेथानचोकमा स्वास्थ्यमन्त्री

बाढी र पहिरोका कारण धनजनको क्षति भएको काभ्रेप्लाञ्चोकको पनौती र बेथानचोक पुगेका मन्त्री पौडेलले विपद् प्रभावितको उपचार भइरहेको धुलिखेल अस्पतालमा पुगेर बिरामीहरुले निःशुल्क उपचार पाए नपाएको जानकारी लिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हल्कादेखि मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भू-भाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भिडियाेमा हेराैं नवरात्रकाे चौथाे दिन कुष्माण्डा देवीलाई कसरी सम्झिने?

कुष्माण्डा देवीलाई सृष्टिको प्रतीक पनि मानिन्छ। सूर्यको जस्तो तेज भएकी र वाहन सिंह भएकी यी देवीको अट्टहासमा ब्रहृमाण्डको सृष्टि र प्रलय हुने भएकाले यी देवीलाई कुष्माण्डा भनिएको शास्त्रमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यसकारण खेलिन्छ दशैंमा पिङ !

साधारणतया दशैं भनेकै मासुकाे पर्व भन्ने बुझिन्छ। त्यसैले त्याे चाडमा मानिसहरू ज्यादाभन्दा ज्यादै मासुकाे सेवन गर्छन्। यसाे हुनाले मासुजन्य परिकार वा चिल्लोचाप्लो परिकार पचाउनै गाह्रो हुन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘विपद् जोखिम न्यूनिकरण तयारीका लागि पैसा नै छैन’

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले राष्ट्रिय स्तरमा विपद् पूर्व तयारी गर्नको लागि बजेट नभएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अब माओवादीले कुनै पनि निर्वाचनमा गठबन्धन गर्दैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले कुनै पनि दलसँग गठबन्धन नगरेर चुनाव लड्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने

माओवादी केन्द्र दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार आयोजना गरेको भेटघाट तथा अन्तक्रियालाई सम्बोधन गर्दै उनले यस्तो उदघोष गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एक देशले अर्को देशमाथि गरेको हस्तक्षेप सहँदैनौँ: माओवादी नेता श्रेष्ठ

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरु देशमाथि कसैको हस्तक्षेप नचाहने बताएका छन्। श्रेष्ठले कसैले कसैको सार्वभौम सत्तामाथि हमला गर्न नहुने समेत बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

क्षतिग्रस्त दक्षिणकाली मन्दिरलाई पुरानै अवस्थामा फर्काउन सरसफाइ गरियो

गएको हप्ता परेको तीन (असोज ११ गतेदेखि १३ गते)सम्मको वर्षापछि आएको बाढीले काठमाडौंस्थित दक्षिणकाली मन्दिरमा ठूलो क्षति गर्‍यो। बाढीले क्षति गरेको मन्दिरमा अहिले स्थानीय सरसफाइ र संरक्षणमा जुटेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ