बिहिबार, ११ सेप्टेम्बर २०२५

नेपालबाट बंगलादेश विद्युत् निर्यातको बाटो खुल्याे

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभपलमेन्ट बोर्ड र भारतको एनटीपीसी विद्युत् व्यापार निगमबीच त्रिपक्षीय ऊर्जा बिक्री सम्झौता भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ज्ञानेन्द्र शाहलाई भुटानमा ‘रेड कार्पेट’

निजी भ्रमणमा त्यहाँ पुगेका उनलाई राजधानी थिम्पुमा भुटानकी राजकुमारी सोनाम याङगडेन वाङगचुकले स्वागत गरेकी थिइन्। विमानस्थलमा उनको स्वागतका लागि रातो कार्पेट बिछ्याइएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘पृथ्वी र बिपी राजमार्ग दसैंअघि खोल्न सकिन्न’

गृहमन्त्रालयका अनुसार गत असोज ११ र १२ गते भएको अविरल वर्षका कारण देशका सबैजसो मुख्य र सहायक राजमार्गहरू अवरुद्ध भएका छन्। अहिलेसम्म ती राजमार्गका विभिन्न खण्डहरू कतै एकतर्फी र कतै दुईतर्फीरुपमै सवारी रोकिनेगरी क्षतिग्रस्त भएका छन्। मन्त्रालयका अनुसार बिहीबारसम्म ११ राजमार्ग अझै पूर्णरुपमा अवरुद्ध छन्। सात सहायक मार्गहरू एकतर्फी सञ्चालनमा आएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कहिले सकिएला वर्षा?

वर्षाको मनसुनी प्रणालि बाहिरिने समय भइसकेको भए पनि वर्षे झरी भने जारी रहेको छ। नेपालमा मनसुनी प्रणालि सरदर जुन १३ देखि अक्टोबर २ तारिखसम्म करिब ३ महिना रहने गर्दछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रधानमन्त्री ओलीसँग बङ्गलादेशका मन्त्रीकाे भेट, ऊर्जा सहकार्यबारे छलफल

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका अवसरमा नेपाल र बङ्गलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘चाडवाडको बेला मूल्यवृद्धि गरेर कृत्रिम अभाव सिर्जना गर्ने कुचेष्टा भयो’

उनले भने, ‘बजारमा मूल्यवृद्धि गरेर कृत्रिम अभाव सिर्जना गर्ने गरिएको छ। सरकारले एक्सन लिएपछि केही सहज भएको छ। चाडपर्वलाई लक्षित गरेर मन्त्रालयले सुपथ मूल्यका पसलहरु देशव्यापी रुपमा सञ्चालन गरिरहेको छ। पेट्रोलियम पदार्थमा मूल्य घटाएको छ। अत्यवश्यक खाद्य वस्तुहरुमा मूल्य घटाइएको छ। सुपथ पसलहरु प्रभावकारी देखिएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढीपहिरोमा परेका १७ हजारभन्दा बढीको सकुशल उद्दार

गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडाैँं उपत्याबाट २ हजार १५८ जना, कोशी प्रदेशबाट ९० जना, मधेश प्रदेशबाट ३५ जना, सबैभन्दा बढी बाग्मती प्रदेशबाट १३ हजार ६४० जनाको उद्दार गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२१ वर्षपछि पशुपतिनाथको सम्पत्ति फिर्ता

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले २०८० साउन १७ गते मारवाडी सेवा समितिसँग भएको नौ बुँदे सम्झौता खारेज गर्ने निर्णय गरेपछि समितिले दायर गरेको मुद्दामा अदालतले दाबी नपुग्ने फैसला गरेको हो। समितिले ‘करार रद्ध गर्ने निर्णय बदर गरी यथावत् पुनर्बहाली गरिपाऊँ’ भनी जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रञ्जित यादवको अध्यक्षतामा आईटी आर्मीको ललितपुर महानगर कमिटी गठन

आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले आईटी आर्मीका युवा नेताहरुलाई हालै बाढीपहिरोले ललितपुरसहित देशैभरी व्यापक क्षति पुर्याएको बताउँदै पीडितको उद्धार, राहत एवं सहयोगमा जुटन निर्देशन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपति पौडेलले शीतलनिवासमा राखे जमरा

बिहान ९ बजेर १६ मिनेटको शुभ साइतमा नवदुर्गाको प्रतीकका रुपमा कलश स्थापना गरी दियो र गणेशको पूजा गरेर राष्ट्रपति पौडेलले जौँ (यव) छरेको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हनुमानढोकाकाे दसैँघरमा विधिवत रूपमा राखियो जमरा

हनुमानढोकामा पुरातत्व विभागअन्तर्गतको दरबार हेरचाह अड्डाले दसैँ घरमा दियो, कलश र गणेश स्थापना गरी विधिपूर्वक घटस्थापना गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बार-बेन्च लफडा- बारका अध्यक्षविरुद्ध ‘अपहेलना’ मुद्दा फिर्ता हुने

‘बार जनताको आवाज हो, लोकतन्त्रको हिमायती हो। त्यसको नेतृत्वविरुद्ध मैले अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउँछु’ उनले लेखेका छन् ‘अदालत खुला हुँदा आफ्ना भनाईसहित औपचारिक निवेदन दिनेछु। म कसैको प्यादा बन्न चाहिनँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बङ्गलादेशमा बिजुली बेच्न त्रिपक्षीय सम्झौता हुँदै

यो सम्झौता भएपछि बङ्गलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्नेछ। र बिजुली भारत हुँदै बङ्गलादेश पुर्‍याइनेछ। त्यसकारण यो सम्झौता नेपाल, भारत र बङ्गलादेशबीच त्रिपक्षीय हुनेछ। यो सम्झौतापछि नेपालबाट अरु पनि बिजुली लैजाने बाटो खुल्ने बङ्गलादेशको विश्वास छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाढी प्रभावित क्षेत्रमा प्रचण्ड-दौडाह: यो सरकारले कामै गर्न सकेन

उनले विपद न्यूनिकरण तथा त्यसपछिका राहत अनि पुन:स्थापनामा सरकारले योजनावद्ध पहल नगरेको भन्दै आलोचना पनि गरिरेहका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बिहानैदेखि झरी, काठमाडौंका नदी-खोला बढ्न थाले

काठमाडौंलगायत देशभरका विभिन्न भागहरूमा अहिले पनि वर्षा भइरहेको छ। यसअघि नै जल तथा मौसम विज्ञान विभागको पूर्वानूमान महाशाखाले बुधबार र बिहीबार वर्षा हुने भन्दै सचेत गराएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काेशी र बागमतीका एक-दुई स्थानमा भारी वर्षाकाे सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विपत्तिको घडीमा लापत्ता ‘सिंहदरबार’

एघार दिनदेखि ‘पशुपतिनाथले चलाएको देशमा’, सोमबार दिउँसो करिब चार बजेतिर ‘विपद्ले थलिएको खण्डहर खाल्डो’मा एकाएक झुल्किए प्रधानमन्त्री केपी शर्मा ओली। त्योपनि ‘भीभीआईपी’को नाउँमा घन्टौँदेखि विमानस्थल ठप्प पारेर। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा, त्यहाँको अवस्था भद्रगोल थियो। हजारौँ यात्रुहरू उड्नुअघि अलपत्र थिए। समयमै गन्तव्य टेक्न पाइरहेका थिएनन् उनीहरूले। बाढीपहिरो र डुबानले त्रसित् नागरिकहरू राज्य–संयन्त्रप्रति आक्रोशित देखिन्थे। उडान कुरिरहेको ‘यात्रु–जमात’ ओलीको स्वागतमा होइन, ‘विपद्मा प्रधानमन्त्री हराएको’ भन्दै आलोचना गरिरहेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपालकाे ‘चित्र’ विश्वमाझ चिनाएका रुसी  फोटोग्राफर सम्मानित

त्रिसठ्ठी वर्षको उमेरमा पहिलो पटक नेपाल आएका रोडिचेभलाई नेपालले मोहनी लगाएको छ। उनले नेपालका विभिन्न ठाउँमा पदयात्रा गरेका छन् भने विभिन्न हिमचुली समेत आरोहण गरिसकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानन्यायाधीशमा राउत अनुमोदन, अनेरास्ववियु क्रान्तिकारीमा मारामार

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ। बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो। संवैधानिक परिषद्ले असोज १ गते प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं