बिहिबार, ११ सेप्टेम्बर २०२५

बाढी–पहिरो प्रभावित क्षेत्रमा खटियाे गृह मन्त्रालयकाे कार्यदल

गृहसचिव गोकर्णमणि दुवाडीले आवश्यक कार्यदेशसहित प्रभावित जिल्लामा आठ जना सह–सचिव बुधबार खटिएको जानकारी दिएका छन्। बाढी–पहिरो प्रभावित जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा खटाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशन भद्रगोल, कसरी टुंगिन्छ उमेर हदको विवाद?

अखिल क्रान्तिकारीमा नेताहरुको उमेर हद २८, ३० वा ३२ वर्षे राख्ने भन्ने विवाद रहेको छ। उमेर हद लागू भएमा अहिले नेतृत्वको दाबी गरेका लगभग सबै नेताहरुको विद्यार्थी राजनीति समाप्त हुने बताइएको छ। आफ्नो राजनीतिक क्यारियरनै सकिने भएपछि धेरै सिनियर विद्यार्थी नेताहरु उमेर हदको विपक्षमा उभिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दीप दर्पणको कविता संग्रह ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचन

कवि श्रवण मुकारुङ, समालोचक राजकुमार बानियाँ, कवि ज्योती जंगल र लेखक दीप दर्पणले सामूहिक रुपमा कविता संग्रहको विमोचन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एभ्रेष्ट वुमन्स भलिबल लिग: काठमाडौँसँग चितवनको पहिलो हार

पहिलो सेटमा सुरुवाती अग्रता बनाएको काठमाडौँले बिचमा मोमेन्टम बिग्रान पुग्यो। जसको फाइदा चितवनले उठायो। पहिलो सेटको बिचमा पुग्दा चितवनले १५–१० ले अग्रता बनायो। काठमाडौँले पछ्याउँदै १९–२१ को अवस्था बनायो। पहिलो सेट भने चितवनले २५–२१ ले आफ्नो पक्षमा पार्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

नेपालको अर्थतन्त्र आगामी आर्थिक वर्ष (सन् २०२६) मा भने ५.५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। केन्द्रीय बैंकको लचक मौद्रिक नीति र नियामकीय प्रावधानहरुमा गरिएको सहजीकरणका कारण नेपालको वृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहने प्रतिवेदनमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शहर केन्द्रीत ‘सुपथ मूल्य पसल’हरु कति सुपथ छन् ?

पसलहरुमा दैनिक उपभोग्य सामानहरु दाल, तेल, नुन, चिनी, जस्ता खाद्य वस्तुहरु सुपथ मूल्यमा विक्री वितरण गर्ने गरेका छौं। यस वर्ष देशभर करिब ४२ वटा जिल्लाका ३५ वटा स्थानहरुबाट पसलहरु सञ्चालन गरिरहेका छौं। यसमा पनि काठमाडौं उपत्यकामा चारवटा कम्पनीका आफ्नै विक्री केन्द्रहरुबाट सञ्चालन भएका छन् भने दुईवटा पालिकाहरुसँगको समन्वयमा सञ्चालन गरेका छौं। यसमा दक्षिण्काली र चाँगुनारायण रहेका छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट बाबररले दिए राजीनामा

पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट बाबर आजमले राजीनामा दिएका छन्।आजमले सामाजिक सञ्जालमा राजीनामा दिएको जानकारी गराउँद आफ्ना फ्यानहरुलाई धन्यवाद समेत दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

लेबनानका नेपालीलाई सतर्क रहन सरकारको अनुरोध

सरकारले लेबनानमा रहेका नेपालीहरुलाई अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ। इजलायलसँगको युद्ध चर्किएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै लेबनानमा अधिकतम सतर्कता र सचेतना अपनाउन नेपाली नागरिकहरुलाई अनुरोध गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अब उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छोडिने

अब उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छुट्ने भएको छ। यातायात व्यवस्था विभागमा मंगलबार सरोकारवाला प्रतिनिधिबीच भएको छलफलमा रातमा नारायणगढ–मुग्लिन सडकमा जोखिम हुने भएकाले उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छोडिने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बुधबारको विदेशी मुद्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बाढीले लुटिलगेपछि विक्षिप्त बनेको ‘बेथानचोक’ (तस्बिरहरू)

गत तीन दिन (असोज ११ गतेदेखि १३ गतेसम्म) को अविरल वर्षापछि आएको बाढीले काभ्रेको बेथानचोक थाउँपालिकाको जवानी लुटिलगेको छ। जवानी लुटिएपछिका यहाँका खोला किनारका बस्तिहरू सग्ला छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काभ्रेपलान्चोक

पूर्वी नेपालमा फेरि भारी वर्षा, बाढी र पहिरोको जोखिम

पूर्वी नेपालमा फेरि भारी वर्षा सुरु भएको छ। बुधबार बिहान कोशी प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा भएको हो। विशेष गरेर सुनसरीको तरहरा र आसपास भारी बर्षा भएको छ र थप हुने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

ओलीसामु उभिएको समस्याको ‘घनघस्या’ उकालो

अमेरिकी भ्रमण सकेर नेपाल नपुग्दै ओलीसामु समस्याका चाङ लागिसकेका छन्। ‘स्वाङे-भाइ’ रविले पक्राउ गरेर देखाउन चुनौति दिइरहेकै बेला बाढीको कहरले देश आक्रान्त छ। न्युयोर्कमा दर्शन पाएर पनि मोदी दाहिना नहुनुको पीडा आफ्नो ठाउँमा छँदैछ। यही बीचमा सचेतक सुनिता बरालको रंगिला प्रकरण छोप्नै नसक्ने गरी छत्ताछुल्ल भएको छ। लाग्छ, यसपटकको दशैंमा ओलीकी भवानी दाहिना हुनेवाला छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

सारमनको आवाजमा रहेको 'दसै तिहार' बोलको गित चर्चामा

नेपालीहरुको महान पर्व बडा दशैं तथा दिपावली नजिकै आउँदै छ। चाडपर्व बिशेष गीतसंगीतहरु पनि बजारमा आउने क्रम जारी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बाढीपहिरो पीडितलाई १ महिना बराबरको तलब दिने प्रभु साहको घोषणा

आजपाको कोटेश्वर स्थित पार्टी केन्द्रीय कार्यालयमा आज सञ्चारकर्मीसंग कुरा गर्दै देशैभरी बाढीपहिरोले ठुलो मात्रामा जनधनको क्षतिपुगेको बताउँदै सरकारले उद्धार, राहत लगायतका काममा देखाएको उदासीनता प्रति दुख व्यक्त गरे। उनले एक महिना बराबरको तलब सरकारी कोषमा जम्मा गर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगी: ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

ईमेज वचत तथा ऋण सहकारी संस्थाका बागलुङका अध्यक्षसमेत रहेका नेपालीविरुद्ध बचत हिनामिना गरेको आरोपमा गत जेठ २४ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। त्यसपछि फरार भएका नेपालीविरुद्ध रेड कर्नर नोटिस पनि जारी भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

एभरेष्ट महिला भलिबल लिगमा कर्णालीको लगातार दोस्रो जित

खेलको पहिलो सेट गण्डकीले २५-१५ ले जितेको भएपनि कर्णालीले खेलमा कम ब्याक गर्दै दोस्रो र तेस्रो सेट २५-२२ र २५-१७ ले जितेको थियो। त्यसपछि खेलमा गण्डकीले कमब्याक गर्यो र चौथो सेट २५-१९ ले जितेर २-२ को बराबरी गर्यो। त्यसपछि कर्णालीले अन्तिम तथा निर्णायक सेट १५-११ ले जितेर गण्डकीलाई स्तब्ध बनाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा दुई करोड हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सो बैँकको सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुङ्गानाले आज सो रकमको चेक हस्तान्तरण गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सातै प्रदेशमा मुटु रोगको उपचार विस्तार गर्ने निर्णय

बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजनाअनुसार मुटु रोग उपचार सेवा विस्तार गर्ने निर्णय गर्दै यसका लागि काम अघि बढाउने घोषणा गरेको हो। अब मन्त्रालयसँगको समन्वयमा केन्द्रले थप ६ प्रदेशमा सेवा विस्तारको काम अघि बढाउनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान

‘यो सरकारको मात्रै होइन, सिङ्गो समाजको दुःखको विषय हो। हामी सबै विपद्का घटनाबाट दुःखी छौँ।’ प्रधानमन्त्री ओलीले भने, ‘कतिपय संरचनागत त्रुटीका कारण पनि क्षतिहरु भएका छन्। आगामी दिनमा संरचना निर्माण गर्दा विपद्को सामना गर्न सक्ने र दीर्घकालीनरुपमा सबल संरचना बनाइनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं