बिहिबार, ११ सेप्टेम्बर २०२५

काेशी र बागमतीका एक-दुई स्थानमा भारी वर्षाकाे सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विपत्तिको घडीमा लापत्ता ‘सिंहदरबार’

एघार दिनदेखि ‘पशुपतिनाथले चलाएको देशमा’, सोमबार दिउँसो करिब चार बजेतिर ‘विपद्ले थलिएको खण्डहर खाल्डो’मा एकाएक झुल्किए प्रधानमन्त्री केपी शर्मा ओली। त्योपनि ‘भीभीआईपी’को नाउँमा घन्टौँदेखि विमानस्थल ठप्प पारेर। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा, त्यहाँको अवस्था भद्रगोल थियो। हजारौँ यात्रुहरू उड्नुअघि अलपत्र थिए। समयमै गन्तव्य टेक्न पाइरहेका थिएनन् उनीहरूले। बाढीपहिरो र डुबानले त्रसित् नागरिकहरू राज्य–संयन्त्रप्रति आक्रोशित देखिन्थे। उडान कुरिरहेको ‘यात्रु–जमात’ ओलीको स्वागतमा होइन, ‘विपद्मा प्रधानमन्त्री हराएको’ भन्दै आलोचना गरिरहेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपालकाे ‘चित्र’ विश्वमाझ चिनाएका रुसी  फोटोग्राफर सम्मानित

त्रिसठ्ठी वर्षको उमेरमा पहिलो पटक नेपाल आएका रोडिचेभलाई नेपालले मोहनी लगाएको छ। उनले नेपालका विभिन्न ठाउँमा पदयात्रा गरेका छन् भने विभिन्न हिमचुली समेत आरोहण गरिसकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानन्यायाधीशमा राउत अनुमोदन, अनेरास्ववियु क्रान्तिकारीमा मारामार

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ। बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो। संवैधानिक परिषद्ले असोज १ गते प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आशिष देउजालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं जिल्ला अदालतले ‘सुगर ड्याडी’ भनेर चिनिने आशिष देउलालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। बुढानिलकण्ठका देउजालाई बुधबार न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको मुद्दामा नामा पठाउने आदेश गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अवरुद्ध सडक सञ्चालनका विषयमा गृहमन्त्री र यातायात व्यवसायीबीच छलफल

‘विपद्को स्थितिमा अझै धेरै राजमार्ग अवरुद्ध हुनुका साथै पहिरोको जोखिम पनि उत्तिकै छ’, वरिष्ठ उपाध्यक्ष सिटौला भने, ‘वीपी राजमार्गअन्तर्गत रोशी क्षेत्रमा अलपत्र परेका यातायात मजदुरलाई राहत उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अष्ट्रेलियाकाे राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन

अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन भएकाे छ। बुधबार बसेको संसदीय सुनुवाइ समितिले यादवको नाम अनुमोदन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ। बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज रातिदेखि डिभी खुल्दै, यसरी दिन सकिन्छ आवेदन

डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरूमध्येबाट निष्पक्ष रूपमा गरिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। दूतावासका अनुसार एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीका सांसदले १५ दिनको तलब राहत कोषमा जम्मा गर्ने

प्रतिनिधिका १० र राष्ट्रियसभाका ८ जना गरी एकीकृत समाजवादीका १८ जना सांसदले १५ दिनको पारिश्रमिक जम्मा गर्ने  निर्णय गरेकाे उपमहासचिव तथा प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महात्मा गान्धीकी ‘हट’ नातिनी !

उनको एउटी नातिनी छिन्। जो अहिले अमेरिकामा बस्दैआइरहेकी छन्। तर उनी किन अमेरिकामा बस्दैछिन् त? महात्मा गान्धीको सबैभन्दा ठुलो छोरा हरिलालका छोरा थिए, कान्तिलाल र उनकी नातिनीको नाम हो मेधा गान्धी।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दसैँ अवधिभर विमानस्थलहरू बिहान साढे ४ बजे खुल्ने

बाढीपहिरो तथा चाडपर्वका कारण बढेको हवाई चापलाई घटाउन भाेलि घटस्थापनादेखि ३० गते पूर्णिमासम्म बिहान साढे ४ देखि राति १२ बजेसम्म उडान सञ्चालन गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपद्का घटनाका लागि चिनियाँ रेडक्रसद्वारा १ लाख अमेरिकी डलर सहयोग

पछिल्लो समय बाढी, पहिरो र डुवानलगायत प्राकृतिक विपत्तिमा परेका नागरिकहरुको सहयोगका लागि गृह मन्त्रालयमार्फत नेपाल रेडक्रस सोसाइटीलाई उक्त रकम हस्तान्तरण गरेको गृह मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आइसीसीको टी-२० अलराउण्डरको वरियतामा दोस्रो स्थानमा उक्लिए दिपेन्द्रसिंह ऐरी

आइसीसीले बुधबार जारी गरेको नयाँ वरियतामा दिपेन्द्रले चार स्थानको छलाङ मार्दै दोस्रो स्थानमा उक्लिएका हुन्। उनी यसअघि छैटौँ स्थानमा थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारकाे छापा, महत्वपूर्ण कागजात बरामद

आयोगको टोलीले बुधबार सिनामंगलस्थित प्राधिकरणको कार्यालयमा छापा मारेर केही कागजातहरु बरामद गरेको छ। प्राधिकरणकाे परियोजनामा भएकाे अनियमितताबारे अनुसन्धान गर्ने क्रममा अख्तियारले कागजात मागेकाे र महत्वपूर्ण कागजात उपलब्ध नगराएपछि कार्यालयमा छापा मारेर बताइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढीपहिरोले ६ अर्ब रुपैयाँकाे अन्नबालीमा नोक्सानी, राहत दिने कुरामा छलफल भइरहेको छ: कृषिमन्त्री

उनले भने, ‘हालको डाटा अनुसार अहिलेलाई अन्नबालीमा ६ अर्ब रुपैयाँ नोक्सानी भएको छ। तर आगामी दिनमा नोक्सानीमा पर्नुभएका किसानहरुलाई कुन तहको राहत दिन सक्छौँ। कसरी दिन सकिन्छ, यसतर्फ गम्भीरतापूर्वक सोचेका छौँ। मन्त्रालयमा छलफल पनि भएको छ। यसको व्यवस्थापनका विषयमा दातृ संस्थाहरु सँग हामीले अनुरोध गरेका छौँँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढी–पहिरो प्रभावित क्षेत्रमा खटियाे गृह मन्त्रालयकाे कार्यदल

गृहसचिव गोकर्णमणि दुवाडीले आवश्यक कार्यदेशसहित प्रभावित जिल्लामा आठ जना सह–सचिव बुधबार खटिएको जानकारी दिएका छन्। बाढी–पहिरो प्रभावित जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा खटाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशन भद्रगोल, कसरी टुंगिन्छ उमेर हदको विवाद?

अखिल क्रान्तिकारीमा नेताहरुको उमेर हद २८, ३० वा ३२ वर्षे राख्ने भन्ने विवाद रहेको छ। उमेर हद लागू भएमा अहिले नेतृत्वको दाबी गरेका लगभग सबै नेताहरुको विद्यार्थी राजनीति समाप्त हुने बताइएको छ। आफ्नो राजनीतिक क्यारियरनै सकिने भएपछि धेरै सिनियर विद्यार्थी नेताहरु उमेर हदको विपक्षमा उभिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दीप दर्पणको कविता संग्रह ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचन

कवि श्रवण मुकारुङ, समालोचक राजकुमार बानियाँ, कवि ज्योती जंगल र लेखक दीप दर्पणले सामूहिक रुपमा कविता संग्रहको विमोचन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एभ्रेष्ट वुमन्स भलिबल लिग: काठमाडौँसँग चितवनको पहिलो हार

पहिलो सेटमा सुरुवाती अग्रता बनाएको काठमाडौँले बिचमा मोमेन्टम बिग्रान पुग्यो। जसको फाइदा चितवनले उठायो। पहिलो सेटको बिचमा पुग्दा चितवनले १५–१० ले अग्रता बनायो। काठमाडौँले पछ्याउँदै १९–२१ को अवस्था बनायो। पहिलो सेट भने चितवनले २५–२१ ले आफ्नो पक्षमा पार्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं