बिहिबार, ११ सेप्टेम्बर २०२५

उद्याेगी रतन टाटाको ८६ वर्षकाे उमेरमा निधन

भारतका औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन भएको छ। ८६ वर्षको उमेरमा मुम्बईमा रतन टाटाको बुधबार राति निधन भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दशैंमा मासु खाँदै हुनुहुन्छ? ध्यान दिनुस् यी कुरामा!

साधारणतयाः मासु प्रोटिनको राम्रो स्रोत भए पनि कोलेस्टेरोल, चिल्लो पदार्थ, ट्राइग्लिसिराइड पनि प्रसस्त हुने भएकाले सन्तुलित रूपमा उपभोेग गर्न नसकेमा स्वास्थ्य बिग्रन सकिन्छ। त्यसैले दशैंमा चाहिँदाे मात्रामा मासुकाे सेवन गर्नुपर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दसैँ सप्तमी: घर-घरमा फूलपाती भित्र्याइँदै

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज फूलपाती भित्र्याउने, कालरात्रिको पूजा गर्ने

आजैको दिन गोर्खाबाट नेपाली सेनाले ल्याएको फूलपाती काठमाडौँको हनुमान ढोकाको तलेजु भवानीको मन्दिरमा रहेको दसैँ घरमा पनि भित्र्याइन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दसैंमा पानी पर्छ कि पर्दैन? यस्तो छ पूर्वानूमान

फूलपातीदेखि अष्टमी-नवमी (२५ गते) र दशमी (२६ गते) का दिनमा कोशी प्रदेश र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गौशाला धर्मशालामा बालेन र मारवाडी समुदाय आमने-सामने

बुधबार महानगरका नगरप्रहरीको एउटा टोली धर्मशाला खाली गर्न र त्यहाँ महानगरको ब्यानर टाँस्न गएको थियो। त्यही बेला मारवाडी समुदायले पनि धर्मशालाअघि प्रदर्शन गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दोहोरो नागरिकता समस्या र भूपू गोर्खाको मुद्दामा सरकार गम्भीर छ: ओली

अध्यक्ष डा केसीले ‘एनआरएन नागरिकता’ प्राप्त भएपछि आर्थिक र सामाजिक काममा पनि त्यसको प्रयोगमा समस्या रहेको भन्दै सम्बन्धित निकायलाई परिपत्र गरिदिन पनि ध्यानाकर्षण गराए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

याङ्जुम शेर्पा बनिन् ८ हजार मिटरभन्दा अग्ला १४वटै हिमाल आराेहण गर्ने पहिलाे नेपाली महिला

चीनमा अवस्थित विश्वकाे १४औँ अग्लाे हिमाल शिशपाङ्माकाे आराेहण पूरा गरेपछि याङ्जुम ८ हजार मिटर माथिका १४वटै हिमाल आराेहण गर्ने पहिलाे नेपाली महिला बनेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

लेखा समितिले कुलमान हटाउन नसकेपछि सरकारले नै सोध्यो अमिल्दो स्पष्टिकरण

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन प्रतिनिसभाको सार्वजनिक लेखा समितिले नसकेपछि सरकार आफै अमिल्दा स्पष्टिकरण सोधेर कुलमानलाई हटाउने कसरतमा लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

चाडवाडमा विदेश घुम्ने नेपालीहरू बढ्दो

विदेश घुम्न जाने नेपालीहरूको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ। चाडपर्वको सिजनमा सिजनमा विदेश घुम्ने क्रम बढ्दो रहेको अध्यागमन विभागको तथ्यांकले देखाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नारायणहिटी छोडे पनि याे अवस्था देखेर बेचैन छौं

‘खुसी हुन र रमाउन दशै नै पर्खनुपर्ने नियतीबाट मुक्ति पाएर बाह्रै महिना सबै दिन नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने हाम्रो चाहना पुरा हुन नसक्दा हामीलाई दुःख लाग्नु स्वभाविक हो’ उनले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

१८ वर्षकाे उमेरमै ८ हजारभन्दा अग्ला १४वटै हिमाल आराेहण गरेर रिन्जीले कायम गरे कीर्तिमानी

बुधबार बिहान शिशपाङ्मा हिमालकाे आराेहण पूरा गरेसँगै रिन्जी ८ हजारभन्दा अग्ला १४वटै हिमाल आराेहण गर्ने सबैभन्दा कान्छाे आराेही छन्। रिन्जीले चीनमा रहेकाे विश्वकाे १४औँ अग्लाे हिमाल शिशपाङ्माकाे बुधबार बिहान ६ बजेर ५ मिनेटमा सफल आराेहण गरेकाे सेभेन समिट ट्रेक्स कम्पनीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कोशी र मधेशमा हुनसक्छ वर्षा

कोशी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

क्यानडासँग अभ्यास खेलको सिरिज नेपालले जित्यो

नेपाली टोली अब क्यानडाबाटै अमेरिका प्रस्थान गर्नेछ।  अमेरिकामा नेपालले टी–२० र आइसिसी विश्वकप लिग–२ सिरिज खेल्नेछ। जसअन्तर्गत नेपालले टी–२० श्रृंखलामा १७, १९ र २० अक्टोबरमा अमेरिकाको सामना गर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हुलाक अब ‘विद्युतीय व्यापार’ केन्द्र

‘सूचना प्रविधिको प्रयोगसहित नेपाल हुलाकलाई आन्तरिक र अन्तर्राष्ट्रिय तहमा विद्युतीय व्यापारको केन्द्र बनाउने गरी यसलाई सुदृढ गर्दै लैजान सरकार प्रतिबद्ध छ’ उनले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नवरात्रको सातौं दिन: कात्यायनी देवीको आराधना

नको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रुपमा स्वीकार गरेछन् । यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ। कात्यायनी देवीको आज विशेष पूजा आराधना गरिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रपतिद्वारा उच्च पदस्थ र सर्वसाधारणलाई टीका लगाउने समय निर्धारण

राष्ट्रपति रामचन्द्र पौडेलले यस दसैंमा उच्च पदस्थ र सर्वसाधारणलाई टीका लगाउने समय निर्धारण गरेका छन्। यही असोज २६ गतेका दिनको दसैंमा उनले अपरान्ह ३ बजेपछि मात्र उच्च पदस्थ र सर्वसाधारणलाई टीका लगाउने समय निर्धारण गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

चार प्रदेशबाट बाहिरियो मनसुन, बाँकी प्रदेशबाट कहिले बाहिरिन्छ?

नेपालका चार प्रदेशबाट मनसुनी प्रणाली बाहिरिएको छ। सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशबाट मनसुन पूर्णरुपमा बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नेपाली र अमेरिकी समलिंगी पुरुषबीचको विवाहलाई पहिलो पटक मान्यता

नेपाली समलिंगी पुरुष र अमेरिकीबीच भएको विवाहलाई पहिलो पटक मान्यता दिँदै नेपालले विवाह दर्ता गरिदिएको छ। नेपाली समलिंगी पुरुषले नेपालमा अमेरिकी समलिंगी पुरुषसँग विवाह दर्ता गरेको संभवत यो पहिलो घटना हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ