बिहिबार, ११ सेप्टेम्बर २०२५

विपत्तिमा राजनीति हुँदैन, सबैले मिलेर काम गर्नुपर्छ: गृहमन्त्री लेखक

‘विकास र विपत्तिमा राजनीति हुँदैन। सबैले मिलेर काम गर्नुपर्छ। पीडामा रहेका मानिस राहत दिन सबै लाग्नुपर्छ। खाेजी र उद्धारकाे काम जारी रहेकाे भन्दै अब राहतकाे व्यवस्था गराउने अवस्थामा छाैँ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढीपहिरोले उठिबास, छैन सुरक्षित आवास

२०७२ सालमा आएको भूकम्पका समयमा पहाडी भू–भागबाट बेसीतर्फ झरेका कैयौं नागरिकहरुको अहिले उठिबास भएको छ। नदी किनारमा बसोबास गर्नेहरुको घरबास गुमेको छ। काठमाडौँका सुकुम्वासी बस्तीहरुमा धेरैको छानो खोसिएको छ र घरहरु बाढीको चपेटामा परेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अल्झिएको अर्थतन्त्र

त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राध्यापक डा.राम प्रसाद ज्ञवालीले गरेको अध्ययन अनुसार ‌४५ वर्षदेखि नेपालको औसत आर्थिक वृद्धिदर ४ दशमलब शून्य दुई प्रतिशत देखिएको छ। २०३२ देखि २०७७ सालसम्म तथ्याङ्क राखेर गरिएको अनुसन्धानले तिनै कार्यकालमा आर्थिक वृद्धिदरको खास फरक देखिएन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘विश्वभर दसैँको विधि एउटै हो तर तिथि फरक पर्छ’

जहाँ जहाँ नेपाली पुगेका हुन्छन् त्यहाँ दसैँ मनाउने चलन छ। विदेशमा रोजगारीका लागि होस या व्यापार गरेर बसेकाहरु उनीहरु दसैँ मान्छन्। सबैले परम्परा अंगालेका छन्। देशअनुसार तिथिको कुरा फरक होला तर विधि उस्तै हो। तोकिएको साइतमा टीका लगाउने परम्परा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्गा प्रसाईंका समर्थकले ट्रकमा आगजनी गर्दा घाइते भएका चालकको मृत्यु

सुनसरीको दुहबीमा जुट (पाटा) पुर्याएर पूर्वतर्फ आउँदै गरेको सो ट्रकमा १०/१२ जनाको समूहले आगजनी गरी फरार भएको थियो। उक्त ट्रकमा लागेको आगो बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा ईलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - बिर्तामोड

कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौँ: शेखर कोइराला

‘कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउने हो। त्यसका लागि अहिलेदेखि नै काम गर्नुहोला। दशै तिहारको रमाइलोमा मात्रै होइन, जनताको सुखदुखमा पनि पुग्नुस्, दसैँको शुभकामना,’ डा.कोइरालाले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्रीले राजनीतिक रंग मात्र हेरे, राष्ट्र सेवाभाव हेर्नुहोस्: राज्यमन्त्री चौधरी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले नेपालको समग्र विकासका निम्ति जनप्रतिनिधिहरुले राजनीतिक भेदभावरहित राष्ट्र सेवाभाव राखेर काम गर्नुपर्ने तर्क गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पहाडी पालिकामा मान्छे रोक्ने कार्यक्रम : घर, दुहुनो गाई र एक लाख नगद

‘हाम्रो पालिका मकवानपुरकै विकट गाउँपालिका हो, यहाँका मानिसहरू घरबारी छोडेर शहर झरिरहेका छन् । यो रोक्ने र नयाँ आउनेलाई सुविधा दिने उद्देश्यले बजेटमा यस्तो कार्यक्रम ल्याएका हौं’, गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भने ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस नेता/कार्यकर्ताले गरे आफ्नाे पार्टी कार्यालयकाे सरसफाइ (भिडियाे)

नेपाली कांग्रेस, वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले केन्द्रीय कार्यालय र कार्यालय वरपरको परिसरमा सरसफाइ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

असोज २५ गते एनआरएनए डे मनाइने

आइतबार भर्चुअल माध्यममार्फत बसेको बैठकले असोज २५मा एनआरएनए डे मनाउनुका साथै हालैको अविरल वर्षापछिको बाढी पहिरोबाट प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दसैँमा माटो र कमेरोले घर रंग्याउने चलन हराउँदै

एकदशक अघिसम्म मकवानपुरको गाउँ-गाउँमा माटो र कमेरोले घर रंग्याउने चलन थियो। तर, अहिले पक्की घर बन्दै गएको र कच्ची घरमा पनि बजारबाट ल्याइएका रंगको प्रयोग गर्न थालिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

देशका विभिन्न प्रदेशमा मनसुनी र पश्चिमी वायुको प्रभाव

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव छ। भने, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायु सक्रिय छ। साथै, पूर्वी र मध्य नेपालमा भारतको उत्तर पश्चिम बंगालमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अमेरिकामा एक दिन पहिलै दशैं टीका : जारी छ धन्धुकारी बितण्डा !

अमेरिकामा केही वर्षयता दशैको टीका नेपालभन्दा अघिल्लै दिन लगाउने वितण्डा सुरू गरिएको छ । यसपटक पनि त्यही वितण्डा मच्चाउँदै अक्टोबर २५ शुक्रबार नै अमेरिकाका विभिन्न छ स्थानका लागि छुट्टाछुट्टै समयमा दशैंको टीकाको शुभसाइत निकालिएको छ जबकि नेपालमा अक्टोबर २६ गते शनिबार विहान ११ बजेर ३६ मिनेटमा दशैंको टीकाको शुभसाइत छ ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

दसैँपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी

लिम्बुले आफूहरुको मात्रै चासोको बिषय नभएर देशको राष्ट्रिय स्वाधिनता र मानव अधिकारसँग सम्बन्धित विषय भएकाले आफूहरुले कार्यान्वन गराउन कुनैपनि हत्कण्डा अपनाउने चेतावनी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढीपहिरोका कारण उत्पन्न जोखिमलाई न्यूनीकरण गर्न माओवादीकाे आग्रह

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको टोलीले सो ध्यानकर्षण गराएको हो। नेता श्रेष्ठले पूर्व तयारीका काम र विपद्पछि तत्काल खोज, उद्धार र राहतका काममा लाग्न आग्रह गर्दै यसका लागि सम्बन्धित निकाय र सबै पक्षले साझा दायित्व सम्झिनुपर्नेमा जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अहिलेको पीडादायी अवस्थामा सबै मिलेर अघि बढ्नुपर्छ: गृहमन्त्री लेखक

‘राजनीतिक दलहरु हिजो पनि विपद्मा एकजुट भएर सामाना गरेको इतिहास छ’, उनले भने, ‘अहिलेको पीडादायी अवस्थामा पनि सबै मिलेर अघि बढ्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि एमालेले दियाे ५० लाख

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले) ले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि ५० लाख हस्तान्तरण गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई भेटेर एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितको टोलीले उक्त चेक हस्तान्तरण गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीलाई काँग्रेसको ३४ बुँदे ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख हस्तान्तरण

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीलाई भेटेर सभापति देउवाले हालैको प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालिनरुपमा गर्नुपर्ने कामबारे ३४ बुँदे सुझावपत्र तथा चेक हस्तान्तरण गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नवनियुक्त प्रधानन्यायाधीशकाे पाँच बुँदे योजना- छिटो छरितो न्याय, न्यायमा पहुँच

‘पाँच वटा बुँदाहरु लक्ष्यका रुपमा निर्धारित गरेका छौँ। छिटो छरितो गुणस्तरीय न्याय, न्यायमा पहुँच, न्यायिक सुशासन, जनआस्थामा अभिवृद्धि, सूचना प्रविधिको प्रचुर प्रयोग र मानव संसाधन र भौतिक पूर्वाधार पूर्वाधार लक्ष्य हुन् र पवित्र पनि छन्’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गभर्नरमाथि छानबिन गर्न गठित जाँचबुझ समिति रद्द, यस्ता छन् मन्त्रिपरिषद्का २१ निर्णय

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/१२/२४ गतेको निर्णयानुसार नेपाल राष्ट्र बैंकका गभर्नर उपर छानबिन गर्न गठित जाँचबुझ समिति रद्द गर्ने। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०८१/८२ का लागि अधिकृतस्तरका २८ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं