
महिला टी- २० विश्वकपको सेमिफाइनलको समीकरण पूरा
जारी आइसीसी महिला टी- २० विश्वकपको सेमिफाइनलको समीकरण पूरा भएको छ। समूह चरणका खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो।

बिएल संवाददाता - काठमाडाैँ
जारी आइसीसी महिला टी- २० विश्वकपको सेमिफाइनलको समीकरण पूरा भएको छ। समूह चरणका खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो।
बिएल संवाददाता - काठमाडाैँ
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जनाएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै बुधबार बिहान १ बजेबाट लागू हुनेगरी पेट्रोलको मूल्य लिटरमा १ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ४ रूपैयाँ बढाएको जानकारी दिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
नेकपा (एमाले)ले पार्टी कार्यालय निर्माणका लागि भाटभटेनी सुपर मार्केटका मालिकबाट सहयाेग लिएकाेप्रति सत्तारुढ दल नेपाली काँग्रेसले पनि चासाे प्रकट गरेकाे छ। काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले साेमबार सामाजिक सञ्जालमार्फत साे विषयमा टिप्पणी गरे।
बिएल संवाददाता - काठमाडाैँ
मंगलबार पत्रकार सम्मेलन गर्दै समितिलाई मोहियानी हक पाउने कुनै आधार र प्रमाण नभएको कोषले स्पष्ट पारेको हो।
बिएल संवाददाता - काठमाडाैँ
बाढी र पहिरोबाट क्षतिग्रस्त वीपी राजमार्गमा मंगलबारबाट यसअघिजस्तै सवारी आवागमन खुल्ला गरिएपछि काठमाडौं आउनेहरुको चाप बढेको छ। अरनिको राजमार्ग पनि सहज भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
मारवाडी समुदायबाट गौशाला धर्मशाला खोस्नका लागि पशुपति विकास कोषसँग मिलेर बालेनले ‘गुण्डा’ नाइकेको भूमिका खेलेको उनको भनाइ छ।
बिएल संवाददाता - काठमाडाैँ
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै दक्षिण एसियाली फुटबल महासंघ (साफ)को तालिका अनुसार एन्फाले च्याम्पियनसिप आयोजना गर्न लागेको जानकारी दिएका हो।
बिएल संवाददाता - काठमाडाैँ
दसैँपछिको कारोबारको पहिलो दिनमा नेप्से परिसूचक ३१.४८ अंकले बढेको छ। मंगलबार नेप्से ३१.४८ अंकले बढेर २६९९.६६ विन्दुमा बन्द भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
काठमाडौँ महानगरपालिकाको राजस्व विभागले, सम्पत्ति कर लेखाजोखा गर्दा २०८० सालमा गरिएको जग्गाको मूल्याङ्कन दरलाई आधार मान्न परिपत्र गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
देशकाे नेतृत्व गरिरहेकाे व्यक्ति अध्यक्ष रहेकाे पार्टीले अदालतमा विचाराधीन मुद्दा रहेकाे व्यापारीबाट दान ग्रहण गर्नु एक किसिमकाे भ्रष्टाचार भएकाे अधिवक्ता शाहकाे भनाइ छ।
बिएल संवाददाता - काठमाडाैँ
मंगलबार बिहान ११ बजे सिंहदरबार छिर्दा मन्त्रालयमा छिटपुट्ट मात्र कर्मचारीहरु भेटिए। सिंहदरबारभित्रका सडकहरुमा न्यून मात्रामा सवारी साधन गुडेको देखिन्थ्यो। मन्त्रीका गाडीहरु हुइँकिएपनि कर्मचारीहरुको उपस्थिति न्यून थियो।
बिएल संवाददाता - काठमाडाैँ
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अन्तर व्यवस्थापिका संघका अध्यक्ष डा. तुलिया अक्सन एवम् महासचिव मार्टिन चुङगोङ सँग शिष्टाचार भेटवार्ता गरेका छन्।
बिएल संवाददाता - जेनेभा
नेपाल प्रहरीले आज (मंगलबार) ६९औं प्रहरी दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइरहेको छ। देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
परराष्ट्र मन्त्रालयलले विज्ञप्ति जारी गर्दै उक्त घटनाको छानविन र सुरक्षाको प्रत्याभूति दिलाउन माग गरिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
६९औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा मंगलबार आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले प्रहरी संगठनको वृहत्तर हित र उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताए।
बिएल संवाददाता - काठमाडाैँ
बेलायत जान लागेका साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्रकुमार फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन्।
बिएल संवाददाता - धरान
बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुलेका छन्। बडादसैँको फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय आजबाट खुलेका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको संचालनमा मारवाडी सेवा समितिबाट खोसिएकोप्रति विभिन्न संघसंस्थाले विरोध जनाएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
भारत र क्यानडाबीचको सम्बन्ध फेरि एकपटक ‘सार्वजनिक झगडा’को स्तरमा झरेको छ। कूटनीतिक विश्लेषकहरूले भारत-क्यानडाबीचको सम्बन्ध अहिलेसम्मकै ‘सबैभन्दा तल्लो’स्तरमा आइपुगेको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
१ .
२ .
३ .
४ .
५ .