बिएल संवाददाता
आइसिसी महिला टी- २० विश्वकपकाे पहिलाे सेमिफाइनलमा आज (बिहीबार) अस्ट्रेलिया र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैछन्। दुबईमा हुने पहिलाे सेमिफाइनल खेल नेपाली समयअनुसार साँझ ७ : ४५ बजेबाट सुरु हुनेछ।
अस्ट्रेलिया समूह ए’काे विजेताकाे रुपमा सेमिफाइनलमा पुगेकाे हाे। भने, अफ्रिका समूह बी’काे उप-विजेताकाे रुपमा सेमिफाइनलमा पुगेकाे हाे।
दाेस्राे सेमिफाइनल खेल शुक्रबार वेस्ट इन्डिज र न्युजिल्याण्डबीच हुनेछ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया