बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछाने सहकारी प्रकरणकाे अनुसन्धानलाई सघाउन तयार रहेकाे बताएकाे छ।
शुक्रबार बिहान नयाँ बानेश्वरमा बसेकाे विपक्षी दलहरुकाे बैठकपछि रास्वपा नेता एवम् पूर्वमन्त्री विराजभक्त श्रेष्ठले सभापति लामिछाने अनुसन्धनकाे लागि तयार रहेकाे बताए। यद्यपि, सभापति लामिछानेलाई पक्राउ गर्नमा राज्यकाे दुरुपयाेग र प्रशासनलाई दबाबमा नराख्न उनले चेतावनी दिए।
उनले भने, ‘हाम्राे सभापतिज्यू त विधिवत् रुपमा त्याे छानबिनमा सघाउन तयार नै छ त भन्या, खाली अलिकति राज्यकाे दुरुपयाेग गरेर भनाैँ न प्रशासनलाई दबाब दिएर गराेस् भन्ने स्पष्ट हाे।’
बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘रवि लामिछाने आज भाेलि नै पक्राउ पर्न सक्ने’ बताएकाे बैठकमा सहभागी नेताहरुले बताएका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया