बिएल संवाददाता
सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपले अमेरिकाको भिसा प्राप्त गरेको र आज साँझ नै अमेरिकातर्फ जाने जानकारी दिएको छ।
यसअघि राष्ट्रिय क्रिकेट टिमसँगै क्यानडा टूरमा गएका सन्दीप अमेरिकाको भिसा नभएका कारण नेपाल फर्किएका थिए। भिसा प्राप्त गरेपछि अब सन्दीपले आइसीसी विश्वकप लिग- २को अमेरिका र स्कटल्याण्डविरुद्धको सिरिज खेल्न पाउने भएका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया