बुधबार, १० सेप्टेम्बर २०२५

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित

प्रकाशित नतिजा अनुसार ८६ हजार २४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। अर्थात् ७०.६० प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका हुन्। एक लाख २२ हजार १७१ विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निषेधाज्ञा तोडेर पाेखरामा रास्वपाकाे प्रदर्शन

रास्वपाका नेता-कार्यकर्ताले निषेधाज्ञा तोडेरै प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीहरूले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा नाराबाजी गरिरहेका छन्। उक्त क्षेत्रमा अहिले  ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोखरामा निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला राेक

पोखरामा हुन सक्ने प्रदर्शन, जुलुस, हुलदंगा, झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भइ शान्ति सुरक्षा भंग हुन सक्ने भएकाेले निषेधाज्ञा जारी गरिएकाे प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सय दिनमा परिणाम देखाउने गरी काम गर्न नसकिने रहेछ: उपप्रधानमन्त्री सिंह (भिडियाे)

उनले सहरहरु व्यवस्थित गर्नको लागि नीति नियममा जोड दिनुपर्ने बताए। उनले सहरी विकास मन्त्रालयसँग सम्बन्धित रहेका विषयहरुमा सुझाव सल्लाह दिन पनि आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘१२गाउँ’ र ‘छक्का पञ्जा- ५’काे चर्चाबीच ‘ज्वाइँ साब’ १० दिनमा ३ कराेड कमाउन सफल

दसैँकाे फूलपातीकाे दिन दुई सुपरहिट चलचित्रसहित प्रर्शनमा आएकाे ज्वाइँ साबले १० दिनमा तीन कराेड २५ लाख ग्रस कलेक्सन गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चिनियाँ नेतालाई प्रधानमन्त्री ओलीले सुनाए- राजनीतिक स्थिरताका लागि एमाले र कांग्रेसबीच सहकार्य भयाे

उनले राजनीतिक स्थिरताका लागि दुई ठुला दल एमाले र नेपाली कांग्रेसबीचको सहकार्यमा नयाँ सरकार गठन भएको जनाउँदै नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोगको अपेक्षा गरे। प्रधानमन्त्री ओलीले दुई मुलुकबीच सरकार–सरकार, जनता–जनताका साथै व्यापारिक, पौराणिक र सांस्कृतिक सम्बन्ध रहेकाले उच्चस्तरीय भ्रमणको आदानप्रदानको क्रमलाई निरन्तरता दिनुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्य हालसम्मकै उच्च, ताेलामै १ लाख ६५ हजार

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ तोकेको छ। यसअघि शुक्रबार १ लाख ६४ हजार ४ सय रूपैयाँ कायम भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘एनआरएनए’ भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन प्रचण्डकाे सुझाव

अध्यक्ष दाहालले भने, ‘एनआरएनए प्रवासमा रहेका नेपालीहरूको सुखदुखको साथी हो। तपाईंहरुको जुन उद्देश्य छ, एक नभइकन त्यो पूरा हुन गाह्रो छ। विगतमा पनि मैले एकताका लागि पहल गरेको थिएँ। अब पनि त्यसका लागि पहल गर्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो टी–२० श्रृंखला

निर्धारित २० ओभरको रोमाञ्चक खेलमा समान १ सय ७० रन भएपछि खेल सुपर ओभरमा पुगेको थियो। सुपर ओभरमा सोमपाल कामीले अमेरिकाका दुई ब्याटरलाइ आउट गर्दा केवल ३ रनको लक्ष्य पाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविलाई आज अदालतमा उपस्थित गराइँदै

शुक्रबार काठमाडौंस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ गरी कास्की प्रहरी कार्यालय पुर्याइएका लामिछानेमाथि अनुसन्धानका लागि म्याद थप गर्न आइतबार प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराउन लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

एमालेको सचिवालय बैठक बस्दै, रविबारे छलफल हुन सक्ने

साँझ ५ बजेका लागि बोलाइएको बैठक पार्टी कार्यालय च्यासलमा बस्ने एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। बैठकमा समसामयिक छलफल हुने बुझिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कुशल भुर्तेलकाे उत्कृष्ट ब्याटिङकाे मद्दतमा नेपालले अमेरिकालाई दियाे १७१ रनकाे लक्ष्य

जारी टी- २० सिरिजको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले ६ विकेट गुमाउँदै १७० रन बनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

फिल्मबाट ‘रिजेक्शन’को सिकार भएकी करिश्मा तन्ना (फोटोफिचर)

तर, चर्चित सिरियलमा काम गरेको भएपनि उनको लागि त्यतिधेरै फाइदाजनक साबित भएन। भलै, उनी टिवीकी नाम चलेकी अभिनेत्री भएकी छिन् तर फिल्ममा पाइला टेक्नु उनले धेरै संघर्ष गर्नुपर्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ: प्रचण्ड

माओवादी केन्द्रले चितवनको भरतपुर- १३मा बेपत्ता याेद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरेको वृहत् जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो प्रतिबद्धता व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

हङकङमा ‘गाउँ आएको बाटो’ विशेष प्रदर्शन हुँदै

हङकङमा नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’ २० अक्टोबरमा गोल्डेन सिन सिनेमामा विशेष प्रदर्शन हुँदैछ। हङकङको गोल्डेन सिन सिनेमाले पहिलोपटक नेपाली चलचित्रको वितरण अधिकार किनेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पाँच सय पुग्यो

पछिल्लो २४ घण्टामा गाजामा इजरायलको सैन्य कारबाहीमा ६२ जनाको मृत्यु भएको र तीनसय बढी घाइते भएको जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रवि लामिछाने पक्राउकाे विराेधमा सडकमा रास्वपा (भिडियाे)

रास्वपाका नेता तथा कार्यकर्ता र समर्थकहरुले पोखराको चिप्लेढंगास्थित मानव अधिकार चोकमा जम्मा भएर नाराबाजी सुरु गरेका छन्। प्रदर्शनमा रास्वपाका केन्द्रीय नेताहरुदेखि विभिन्न जिल्लाबाट पोखरा पुगेका नेता कार्यकर्ताको उपस्थिति रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास

उनीहरुलाई शनिबार बिहान भरतपुर विमानस्थलमा कार्यकर्ता एवम् शुभेच्छुकहरुले स्वागत गरेका थिए। बेपत्ता योद्धा दण्डपाणी न्यौपाने र अन्य शहीदहरुको सम्मानमा भरतपुर– १३ मा आयोजित जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न नेताहरु चितवन पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

होटलको कोठामा पुरुष मृत फेला

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौडा उपमहानगरपालिका– २ स्थित पल्पसा प्याराडाइज होटलको कोठामा काठमाडौं महानगरपालिका– ७ चाबहिल निवासी ४७ वर्षीय अजय मानन्धर मृत फेला परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - हेटाैंडा