बिएल संवाददाता
नेपाल र अमेरिकाबीचको टी– २० क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपालले अमेरिकासामु जितको लागि १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा बिहीबार बिहान टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनाएको हो।
नेपालका लागि कप्तान रोहित पौडेलले ४९ रनको कप्तानी पारी खेले।
त्यस्तै, दिपेन्द्र सिंह ऐरी २८ रन र ओपनरद्धय आसिफ शेख र अनिल साहले समान २७ रनको योगदान दिए।
अहिले अमेरिकाले जवाफी ब्याटिङ गरिरहेकाे छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया