बिएल संवाददाता
अमेरिकाले नेपाललाई १५७ रनको लक्ष्य दिएको छ।
जारी टी-२० सिरिजको तेस्रो खेलमा अमेरिकाले नेपाललाई १५७ रनको लक्ष्य दिएको हो।
टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन बनाएको हो।
अमेरिकाका लागि साइतेजा मुकर्मल्लाले सर्बाधिक ६८ रन बनाएका थिए। भने, मिलिंद कुमारले ४३ रन बनाएका थिए।
नेपाली बलर सोमपाल कामीले ३ विकेट लिएका थिए। भने, रिजन ढकाल र ललित राजबंशीले एक-एक विकेट लिएका थिए।
सिरिजमा नेपालले यसअघि नै लगातार २ खेल जितेर सिरिज जितिसकेको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया