बुधबार, १० सेप्टेम्बर २०२५

रास्वपाप्रति विश्वप्रकाशकाे टिप्पणी- सडकमा विलाप नगरौँ, अदालतको फैसला कुरौँ

‘काँग्रेसका दुईचार, एमालेका दुईचार, माओवादी, राप्रपा र रास्वपाका दुईचार मान्छे सहकारी ठगीमा जेल पर्नेभए भनेर रुवावासी नगरौंl अनुसन्धानलाई सघाऔं, अदालतको फैसला कुरौंl सडक विलापको जगहँसाई नगरौंl’, शर्माले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, ताेलामा कति?

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ तोकेको छ। यसअघि मंगलबार १ लाख ६५ हजार ९ सय रूपैयाँ कायम भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकार सय दिनमा भ्रष्टाचारी बचाउन मात्रै केन्द्रित: प्रचण्ड

बुधबार बिहान भएको पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरुसँगको भेटमा अध्यक्ष दाहालले सरकारका काममा सत्तारुढ दलकै नेताहरु सन्तुष्ट नरहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भारतको स्याटेलाइट इन्टरनेटमा मस्क र अम्बानी आमने-सामने

विश्वका दुई धनी व्यक्ति एलन मस्क र मुकेश अम्बानीबीच भारतको स्याटेलाइट इन्टरनेट बजारमा प्रतिस्पर्धा सुरु भएको छ। मस्क अमेरिकी व्यापारी हुन्। अम्बानीले भारतबाट विश्वभरि व्यापारिक साम्राज्य फैलाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बालुवाटारमा सत्तारुढ दलकाे बैठक

सरकारी निवास बालुवाटारमा अहिले ९ बजेका लागि प्रधानमन्त्रीले बैठक बाेलाएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

तारे होटलमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थमा रोक

पर्यटन विभागले प्रेस विज्ञप्ति जारी गर्दै तारे होटलहरु (चार तारे, पाँच तारे र पाँच तारे डिलक्स) सबै रिसोर्टहरु (डिलक्स र लक्जरी)हरूमा प्लास्टिकजन्य बोटलहरूमा रोक लगाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

तिहारको चटारो, माटाका भाँडा बनाउन हतारो (तस्बिरहरु)

तिहार नजिकिएसँगै भक्तपुरमा माटोको भाँडा बनाउनेहरुकाे व्यस्त बढेकाे छ। तिहारमा खपत हुने पालालगायत माटाका सामान बनाउन अहिले हताराे छ। तिहारमा तेलबत्ती बाल्न माटोको पालाको अत्यधिक माग हुने गर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध

पोखरा एभेन्जर्सले वेस्ट इण्डिजका एन्डरसन फिलिपलाई टोलीमा अनुबन्ध गरेको छ। नेपाल प्रिमियर लिग (एनपिएल)को लागि पोखरा एभेन्जर्सले तेस्रो विदेशी खेलाडी भित्र्याएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

कर्णालीका केही स्थानमा बिहानैदेखि वर्षा, दिउँसाेकाे माैसम कस्ताे रहला?

देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाबुराम भट्टराई नेतृत्वकाे पार्टीकाे नाम परिवर्तन

पोखरा सम्पन्न नेसपाको विधान अधिवेशनले पार्टीको नाम र झण्डा परिवर्तन गर्ने निर्णयसमेत गरेको छ। पार्टीको नयाँ नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘नागिन’ अर्थात् अनिता हंसनन्दनी (फोटोफिचर)

त्यस्तै एकदिन अनिताले धेरै रक्सी पिएकी थिइन्। त्यही रक्सीको मातमा उनले रोहितलाई पनि मनपरी गाली दिइन्। तर भोलिपल्ट बिहानै उनले आफ्नो गल्तीबारे बुझिन्। रोहितसँग माफी मागिन्। त्योबेला उनले रक्सी छोड्ने पनि बताएकी थिइन्। तर रोहित आफैंले उनलाई रक्सी छोड्नको सट्टा आफूलाई कन्ट्रोल गर्न सुझाए। त्यसपछि अनितालाई महसुस भएको थियो कि रोहित उनको लागि एउटा राम्रो जीवनसाथी बन्न सक्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

यस्ता छन् सामान्य प्रशासनमन्त्री २५ उपलब्धि

संघीय निजामति सेवालाई व्यवस्थापन गर्न अनेको विधेयक संघीय संसदमा प्रस्तुत भई प्रारम्भिक छलफल पश्चात राज्य व्यवस्था समितिमा दफावार छलफल सुरु गरिएको। प्रस्तुत विधेयक आउने अधिवेशनबाट स्वीकृत हुने गरी छलफललाई तिव्रता दिन समिति तथा राजनीतिक दलसँगको औपचारिक अनौपचारिक संवादलाई अगाडि बढाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दिल्लीबाट काठमाडौँ आएको विमानमा बम राखिएको हल्ला

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ह्वाट्सएपमार्फत सो धम्की दिइएको थियो। सूचनापछि विमानमा रहेका सबै यात्रुलाई बाहिर निकालिएको छ र सो विमानलाई छुट्टै राखेर सुरक्षाकर्मीले जाँच गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उद्योग मन्त्रालयका सय दिन: एक लाखलाई रोजगारीदेखि उद्योग सञ्चालनका लागि सम्झौतासम्म

मन्त्रालयले सञ्चालन गरेको न्यून ब्याजदरको स्टार्टअप कर्जा कार्यक्रम, कार्यालयमा स्वचालित सेवा/अनलाइन प्रणालीको सुरुवात, वैदेशिक लगानी सहजीकरणलगायतका कामहरू महत्त्वपूर्ण कार्यको रूपमा सम्पन्न भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रम्पलाई जिताउन मस्कले हरेक दिन मतदातालाई १० लाख डलर दिने (भिडियाेसहित)

फेरि राष्ट्रपति बन्ने दौडमा लागेका ट्रम्पलाई जिताउनका लागि उनका समर्थकहरूले ‘अमेरिका पिएसी’ अभियान सुरु गरेका छन्। मस्कले यो अभियानमा हस्ताक्षर गर्ने मतदातामध्येबाट एकजनालाई यस्तो पुरस्कार दिने घोषणा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सञ्चालनमा आयाे सिन्धुली र रामेछाप जोड्ने बेलिब्रिज

असोज दाेस्राे साता बाढीले बगाएपछि बन्द भएकाे पुल निर्माण गरेसँगै मंगलबारबाट सञ्चालनमा आएको हाे। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बेलिव्रिजको शुभारम्भ गरेका हुन्। साथै मन्त्री दाहालले निर्माणमा खटिएका प्राविधिक र नेपाली सेनाको टोलीलाई सम्मान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपद्मा ज्यान गुमाएका २३८ जना मृतकका परिवारलाई राहत रकम वितरण

गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले हालसम्म विपद्मा परी ज्यान गएका २३८ जना मृतकका परिवारलाई आर्थिक सहायता स्वरुप राहत रकम वितरण गरिएको जनाकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा पत्राचार

ललितपुरमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गरिएको छ। नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा नेशनल सेन्ट्रल ब्युरो (एनसीबी)ले इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं