बिएल संवाददाता
युइएफए च्याम्पियन्स लिग अन्तर्गत युभेन्टस पराजित भएको छ।
गएराति सम्पन्न खेलमा युभेन्टस जर्मनी क्लब भिएफबी स्टुटगार्टसँग १-० गोल अन्तरले पराजित भएको हो।
स्टुटगार्टको जितमा खेलको ९० मिनेटपछिको इन्जुरी समयमा एल बिलाल टोरेले निर्णायक गोल गरेका थिए।
यस खेलमा खेलको ८४औ मिनेटमा डानिलोले रातो कार्ड पाएपछि युभेन्टस १० खेलाडीमा सिमित भएको थियो।
स्टुटगार्टको यस सिजनमा यो पहिलो जित हो। ३ खेलमा ४ अंक हासिल गरेको स्टुटगार्ट १६औँ स्थानमा रहेको छ। त्यसैगरी युभेन्टसको भने ३ खेलमा ६ अंक रहेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया