बुधबार, १४ जनवरी २०२६

नेपाल र बंगलादेशबीचकाे पहिलाे हाफ गाेलरहीत बराबरी

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
News Image
• • •

साफ महिला च्याम्पियनसीप अन्तर्गत नेपाल र बंगलादेशबीचकाे फाइनल खेलकाे पहिलाे हाफ गाेलरहीत बराबरीमा राेकिएकाे छ।

त्रिपुरेश्वरस्थित दशरथरंगशालामा जारी फाइनल खेलकाे पहिलाे हाफमा दुवै टाेलीले गाेल गर्ने अनेकाैँ प्रयास गरेतापनि सम्भव भएन।

पहिलाे हाफमा नेपालकी अमृता जैसीले पहेँलाे कार्ड पाएकी छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!